जाती र जातीयता सबैले सबैको सम्मान गरौ


जाती भन्ने कुरा नेपालिहरुलाई बिस्तारै सामान्य हुदै गैरहेको छ वा भनौ पाच्य हुदै गैरहेको छ तर जातियता भन्ने कुराले भने समाजमा अझै खैलाबैला मच्याउने गर्दछ। जाती र जातीयता भन्ने शब्दहरु सुन्दा खासै फरक नलागे पनी यसको अर्थ भने पृथक छ। जाती ब्याक्ती बिषेश लाई जनाउने शब्द हो भने जातीयता ब्याक्ती बिषेशको पहिचानलाई झल्काउने शब्द हो। यसरी एक अर्काका परिपूरक यी दुई शब्दको अन्तरद्वन्द्व नै आज नेपालमा देखिएको प्रमुख समस्या हो।

जाती भन्ने कुरामा कुनै मदभेद रहेन, अब कुरा जातियतामा आएर अड्केको छ। जाती : बाहुन क्षेत्री आदिबासी जनजाती दलित लगाएत अन्य र जातीयता भनेको उल्लेखित जातीहरुका आ-आफ्ना रहनसहन र संस्कृतिहरु भनेर बुझ्दा अनुपर्युक्त नहोला भन्ने लाग्छ। पृथ्वी उत्पत्ती पस्चात नै जाती सुरु भएको हो र जाती सुरु भएको निकै पछी मात्रै जातीयता सुरु भयो भन्ने कुरा त बिभिन्न धार्मिक मुल्यमान्यता र बिज्ञानको खोज अनुसन्धानलाई नियाल्दा पनी सजिलै जानकारी पाउन सकिने भयो।

यदी धर्मलाई मान्नुहुन्छ भने धार्मिक मान्यता अनुसार पृथ्वी उत्पत्ती पश्चात भगवानले एक महिला र एक पुरुष गरी केबल 2 जना मानब उत्पत्ती गरेका थिए र अहिले सारा बिश्वका मानवहरु तिनै दुई जनाका सन्तान हौ , तर यदी बैज्ञानिक कारण मान्ने हो भने हामी चिम्पान्जीबाट छुट्टिएर परिस्कृत र बिकसित हुदै एक आधुनिक सभ्यता तर्फ लम्किएका जातीहरु हौ। भनेपछी यदी गहिरिएर अध्ययन गर्ने हो भने हामी मानब जातिको जातियता त सबै समान थियो पहिले भन्ने कुरा प्रस्त हुन आउछ । तर अब यसलाई छोडेर अहिले जातियतालाई बिश्लेषण गर्दा हाम्रो रहनसहन परापुर्वकालमा समानता रहे पनी मानब सभ्यताको बिकासक्रम संगै बिभाजित हुदै आयो। त्यसैको बिभाजित रुप नै अहिलेको जाती हो र उनिहरुको गहना जातियता हो। गहिरिएर हेर्दा बिज्ञानको खोज अनुसन्धानलाई मान्दा हामी चिम्पान्जिकै एक अंस हौ साधारण अध्ययनमा अहिलेको बिभाजित जाती हौ।

हरेक कणहरु पनी बिभाजन हुदै जानु पर्ने नियम प्राकृतिक नियम हो त्यसैले हामी अधुनिक सभ्यताका मानब परापुर्बकालका चिम्पान्जिहरु पनी आ-आफ्नो बिबेक संगै टुक्रिदै बिभाजन हुदै आयौ र धेरै थरी बनेजस्तो देखियौ । साना साना इकाईहरु ठुलो हुदै जादा अन्तत टुक्रिनै पर्ने प्राकृतिक नियमले हामी टुक्रिएर बिभाजित बन्न पुग्यौ र आ-आफ्नो बिबेकको संस्कार बिकास गर्दै आयौ। फलस्वरुप आज तैले मेरो संस्कार लुटिस भन्दै एक अर्कामा आरोप प्रत्यारोप गरिरहेका छौ तर यसको अन्य हुन जरुरी छ किनकी आज हामिले मनाइराखेको हाम्रो सभ्यता पनी पछी हामिले नै बिकास गरेको सभ्यता हो र कालान्तरमा यो संस्कार अझै परिस्कृत हुदै जानेछ किनकी यो प्राकृतिक नियम हो ।

त्यसैले हामिले निर्बिकल्प एक अर्काको रहन सहन र सस्कृतिमा बिना अबरोध सम्मान गर्न सिकौ। अन्यथा यसरीनै एक अर्काको बिरोधमा आरोप प्रत्यारोप गरी मिलेको समाज खल्बलाउन खोज्यौ भने हिजोकै जंगली युगमा फर्किनुको बिकल्प रहने छैन।

अत्रस्त यात्री समीप
जैमिनी नगरपालिका 8 छिस्ती बागलुङ
हाल, दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...