फोनिज कोरिया संवाददाता
पाँच अर्ब डलरमा बिक्यो याहु

इन्टरनेट उद्योगको बादशाह मानिने अमेरिकी कम्पनी याहुले आफ्नो ब्यबसायिक यात्राको दुःखद् अन्त्य गरेको छ । कुनै बेला माइक्रोसफ्टले ४४ अर्ब डलर दिदा पनि बेच्न अस्वीकार गरेको याहुले अहिले जम्मा ५ अर्ब डलरमा स्वामित्व गुमाउनुपरेको छ । निरन्तरको घाटापछि केही महिना पहिले आफुलाई बिक्रिमा राखेको याहुलाई अमेरिकी दुरसञ्चारकम्पनी भेरिजोनले ५ अर्ब डलरमा किनेको छ । पछिल्ला बर्षहरुमा इन्टरनेट कम्पनीहरु जुन दरमा खरिदबिक्रि भइरहेका थिए, त्यसको तुलनामा याहुको मूल्य निकै कम हो । सन् २००० मा याहुको सेयर मूल्य उच्च रहेका बेला उसको कुल बजार पूँजीकरण १ खर्व २५ अर्ब डलरको थियोफुर्सदमा
उत्तर कोरियाली नेता किमले लगाउन पाएनन् स्विस घडी

बीबीसीको सहयोगमा राष्ट्रसंघको प्रतिबन्धका कारण उत्तर कोरियाली शासक किम जोंग उनले आफूलाई मन परेको महंगो स्विस घडी लगाउन पाएनन् । स्विस सरकारले महंगा लक्जरी घडीलाई उत्तर कोरियामा निर्यात गर्न बन्द गरेको छ र पछिल्लो दुइ महिनामा एउटा पनि घडी उत्तर कोरियामा बेचेको छैन । उत्तर कोरियाली शासक किम प्रायः महंगो घडी लगाएको अवस्थामा देखिन्छन् । जसका कारण राष्ट्रसंघले प्रतिबन्ध लगाउँदा पनि उनले स्विजरल्याण्डबाट घडी आयात गरिरहेको आशंका गरिएको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमका कारण राष्ट्रसंघले आफ्न सदस्य राष्ट्रहरुलाई उत्तर कोरियामा लक्जरी सामानहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ । स्मरण रहोस्फुर्सदमा
कोरियामा पूर्वेली बनभोज

फोनिज कोरिया संवाददाता सउल पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले कोरियामा रहेको पूर्वेलीहरुलाई समेटेर आइतबार बनभोज कार्यक्रम सम्पन्न गरेको छ । २ सय भन्दा बढी भेला भएको सो बनभोजमा कोरियाको कमाईलाई नेपालमा उचित लगानी गर्ने बारे सामान्य छलफल र विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलेर रमाएका थिए । शनिबार साँझदेखि नै तोकिएको बनभोज स्थल ख्यइ०गी दो नामयाइ०मा पूर्वेलीहरु पुगी सकेका थिए । नेपालीहरुको बाक्लो उपस्थीती रहने दोइ०देमुन शहरबाट बनभोज स्थलसम्म पुग्न बसको व्यवस्था गरिएको थियो । सिम सिम पानी परेपनि बनभोजमा कुनै बाधा परेन । कोरियामा अहिले सम्म भएको बनभोज कार्यक्रम भन्दाफुर्सदमा
उत्तर कोरियाद्धारा ३ वटा ब्यालेस्टिक मिसाईल परीक्षण,दक्षिणद्धारा निन्दा

सोल– उत्तर कोरियाले ३ वटा ब्यालेस्टिक मिसाईल परिक्षण गरेको छ ।मङ्गलबार बिहानै तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको जनाईएको छ ।ती मध्ये दुई वटा क्षेप्यास्त्र कम्तीमा पनि ५०० देखि ६०० किलोमीटरसम्म मारहान्ने शक्तिका रहेका थिए । बिहान ५: ४५ र ६:४० बजे ती क्षेप्यास्त्र उत्तर कोरियाको रक्षा मन्त्रालयका विज्ञहरुले हानेका जनाइएको छ । त्यस्तै अर्को एउटा क्षेप्यास्त्रका बारेमा भने केही पनि बताइएको छैन । त्यस विषयमा अनुसन्धान जारी रहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले सोमबार मात्र सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेकोफुर्सदमा
मल्कावाङमा ४२ किलोवाट विद्युत्

बेनी (म्याग्दी)। म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयले खुसियाली मनाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललिलतपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले जानकारी दिए । सहसचिव छन्त्यालका अनुसार जनश्रमदान ५९ लाख ५५ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८१ लाख ९० हजार, प्रवासी मल्कावाङवासीको ४९ लाख, जिविस म्याग्दीको दुई लाख, मल्कावाङ गाविसको तीन लाख २० हजार, स्थानीयफुर्सदमा
इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

काठमाडौँ, दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन लिदै आइरहेको कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको चौधौ संस्करण श्रावण महिनामा हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले श्रावण १९ गते देखि २१ गते परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ। परिक्षा तालिका घोषणा श्रावण २८ गते सार्वजनिक गर्ने र परिक्षा श्रावण ३२ गते हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल असोज ७ मा सार्वजनिक गरिने भएको छ । कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुनफुर्सदमा
फिफा बरियातामा नेपाल ६ स्थान खस्कियो

३० असार, काठमाडौं । विश्व फुटबल महानसंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने फिफा बरियातामा नेपाल ६ स्थान तल झरेको छ । नेपाल १८८औं स्थानमा पुगेको छ । ँषबफिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा यसअघि १८३औं स्थानमा रहेको नेपाल ६ स्थान खस्कँदै १८८औं स्थानमा पुगेको हो । दक्षिण एशियामा भारत १५२औं स्थानमा उक्लिएको छ । उसले एकैपटक ११ स्थान सुधार गरेको हो । विश्वकप छनौटको दोस्रो चरणमा भारतले यसै महिना लाओसलाई पराजित गरेको थियो । भारतपछि दक्षिणएशियामा माल्दिभ्स १७४औं स्थानमा यथावत छ भने २ स्थान खस्किएको बंगलादेश १८३औं स्थानमा छ । बरियातामाफुर्सदमा
बेलायती टोलीमाथि नेपालको शानदार जित

३० असार, काठमाडौं । नेपाली बलरहरु चम्किएपछि नेपालले बेलयात भ्रमणको पहिलो खेलमा जित हात पारेको छ । आफ्नो पहिलो खेलमा नेपालले फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १२९ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको बेलायती टोली २९।१ ओभरमा १०६ रनमै अलआउट भएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा विक्रम शोबले ४ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २१ रन खर्चिए । सन्दिप लामिछानेले ५।१ ओभरमा १८ रन दिएर ३ विकेट लिए भने करण केसीले २ र शक्ति गौचनले एक विकेटफुर्सदमा
ह्वाट्सएप जनवरीदेखि नचल्ने

फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले सिम्बियन अपरेटिंग सिस्टममा आफ्नो सेवा बन्द गर्ने भएको छ । नोकियाको सिम्बियन अपरेटिंग सिस्टममा आउँदो डिसेम्बर ३१ पछि ह्वाट्सएप चल्ने छैन । अल अबाउट सिम्बियन नामक वेबसाइटले यस्तो जानकारी दिएको छ । गत फेब्रअरीमै ह्वाट्सएपले नोकिया एस ४०, नोकिया सिम्बिएन एस ६०, एन्ड्रोइड २।१, २।२ तथा विन्डोज फोन सेभेन अपरेटिंग सिस्टम अनि ब्लाकबेरी स्मार्टफोन ह्वाट्सएप बन्द गर्ने घोषणा गरेको थियो । उपरोक्त अपरेटिंग सिस्टमहरुले ह्वाट्सएपले भविष्यमा विस्तार गर्ने फिचरहरु सपोर्ट नगर्ने भएकाले त्यस्ता स्मार्टफोनहरुमा ह्वाट्सएप सर्भिस बन्द गर्न लागिएको ह्वाट्सएपले आफ्नो आधिकारिक ब्लगमाफुर्सदमा
कोरियामा मजदुरको तलब बृद्धी अब सरकारले गर्ने

फोनिज कोरिया संवाददाता सउल कोरियामा मजदुरको तलब वृद्धीको लागि मजदुर संगठन र कम्पनी मालिकहरुवीचको वार्ता १२ औ पटक बस्दा पनि कुनै निश्कर्ष निकाल्न नसकेपछि अब सरकारको न्यूनतम ज्याला निर्धारण समितीले कम्तिमा ३.७५ देखि बढीमा १३.४५ सम्म बढाउने प्रस्ताब पेस गरेका छन् । यसभन्दा अघिल्लो बैठकमा रोजगारदाता कम्पनी मालिकहरुको आफूले ज्याला बढाउन पाउनुपर्ने माग सर्बसम्मतबाट अस्विकृत भएको थियो । त्यसैले अब सरकारको सो समितीले अर्को बैठकमा प्रस्तावीत प्रतिशत अनुसार ज्याला बृद्धी निर्धारण गरिने भनिएको छ । यदी यही आधारमा तलब बृद्धी गरिए अब प्रति घण्टा ६ हजार २ सय ५५ देखिफुर्सदमा