Advertisement
SKIP THIS

उदयपुर म्युजिकल कन्सर्टमा नयाँ पुराना सबै गायक गायिका समाबेश : सबैलाइ मन पर्ने अायाेजककाे दाबी


अन्तराष्ट्रिय गायन रियालिटी सो द भ्वाईस अफ नेपालको सेमीफाईनल पुग्न सफल प्रतिस्पर्धी श्रेया राई साङ्गितिक प्रस्तुती दिन दक्षिण कोरिया आउने निश्चित भएको छ । उनले उदयपुर सेवा समाजद्वारा आयोजित “उदयपुर म्युजिकल कन्सर्ट २०१९“ मा आफ्नो सङ्गितीक परस्तुती दिने आयोजक उदयपुर सेवा समाजका सचीब तथा उदयपुर म्युजिकल कन्सर्टका कलाकार छनौट संयोजक बिबिन्द्र राईले बताए ।
भिसा, टिकट जस्ता प्राबिधिक सम्पुर्ण कुराहरु मिलि सकेकोले उनी आउने निश्चित छ । द भ्बाईस अफ नेपालका सबै भन्दा कम उमेर, स्टेजमा प्रस्तुती पनि अब्बल र द.कोरिया मा उनको समर्थक धेरै भएकोले उनलाई बोलाईएको राईले बताए ।
श्रेया संगै भर्सस्टाईलीस्ट गाएक शिब पारियार, गायिका मिलन नेवार, नेपाल आईडल सिजन १ का फर्सट रनरअप निशान भट्टराई, सन्ध्या बुढा (काउली बुढी), जेबि नेम्वाङ, सोनाम शेर्पा आउनेछन् । मोडल तथा डान्सर सीता राई र उदयपुरका चर्चित गायिका बिनिता राईको पनि उक्त कन्सर्टमा प्रस्तुती रहने छ ।
दुर्गम क्षेत्रका गरिब बालबालीका तथा बृद्धबृद्धाको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ कन्सर्ट गर्न लागिएको हो । कन्सर्ट कोेरियन नयाँबर्ष सलनालको पहीलो दिन फेब्रवरी ४ तारिख सउलमा हुने छ । दर्सकहरुको सुबिधालाई ध्यान राखी दोङ्देमुनको गेट नं. ३ बाट बसको सुबिधा राखेका छौ । उदयपुर सेवा समाजका अध्यक्ष मधुकर राईले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...