Advertisement
SKIP THIS

थारू कल्याणकारिणी सभा दक्षिण काेरियाले मनायाे माघी पर्व


हरेक मान्छेको आ-आफ्नो समुदाय हुन्छ। जात र धर्म हुन्छन। रितीथीती, संस्कृती बोल्ने भाषा , चाडपर्व मनाउने तरिका, खाईने परिकार फरक हुन्छन यो नै उनिहरुको जातीय पहीचान हो।

संसारको जुनसुकै कुनामा गएपनी उसले आफ्नो त्यो पहिचान साथै लिएर गएको हुन्छ। यसै सिलसिलामा आइतबार थारु कल्याणकारी सभा दक्षिण कोरियाले उनिहरुको प्रमुख चाड माघि ( खिचरा ) पर्व कोरियाको राजधानी सउलको एक रेस्टुरेन्टमा अाैपचारिक कार्यक्रम गरि मनाएका छन। हरेक बर्ष मानाउदै आएको माघिपर्ब लाई यस बर्षपनि निरन्तरता दिएको थाकस द. कोरियाका अध्यक्ष शिब चाैधरीले बताए।  ‘एकअर्कामा चिनजान हुने, दुखसुखका कुरा साटासाट पनि हुने र आफ्नो माैलीक पर्बलाई स्थायित्व दिनकालागी, जोगाई राख्नकालागि कार्यक्रम आयोजना गरेको हाै ।’ उनले भने ।

नेपालमै जस्तो त काहाँ हुन्छ र ? तै पनि माघिमै बिशेसगरी खाईने परिकारहरु सकेसम्म जुटाएका हाै थाकसका बरिष्ठ उपाध्यक्ष शिबसंकर महतो थारुले बताए। माछा, घुगी, सिपि, तिलको लड्डु, लाई (मुरि भुजा बाट बनाईएकाे लड्डु) चिचर भात (थारुभासामा चिचर प्रजातिको चामलबाट बनाईएको खाना)लगएतको परिकारको व्यबस्था गरेको उनले बताए। थाकसको बिगतका गतिबिधी र भाबि योजना बारे पनि छलफल गरेको थाकसले जनायो। विभिन्न पेसाब्याबसाय गरि कोरीयामा रहेका दुईदर्जन थारु हरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...