Advertisement
SKIP THIS

दक्षिण काेरियामा हृदयघातबाट एक नेपालीकाे मृत्यू


रोजगारिको लागि दक्षिण कोरिया आएका एक नेपालीको हृदयघातबाट शनिबार मृत्यु भएको छ। उदयपुर जिल्ला, पुरानो गाईघाटका ३८ बर्षिय भुपाल राईको मृत्यु भएको हो । राई ८ बर्ष अगाडि कोरियाको ह्वासाङ सिमा रहेकाे मोटर पार्टस बनाउने कम्पनीमा कार्यरत भएको मृतकका भिनाजु दिनेश राईले बताए। मृतक राई पहिलो ४ बर्ष १० महिनाको कार्यकाल सकेर पुन सोही कम्पनिमा कमिटेड वर्करका रुपमा आएक थिए ।
शनिबार बेलुकाको खाना खाए लगतै राई बेहोस भई ढलेका कम्पनिमा संगै काम गर्ने दिल तामाङले बताए। ‘बेहोस भएपछि हामिले ट्याक्सि बोलायाै, गम्भीर अवस्था देखेपछि ट्याक्सि चालक ले ११९ मा फोन गरेर एम्बुलेन्स बोलाई दिए ।’ उनले भने हस्पिटल पुग्नु अगाडि नेै मृत्यु भई सकेको रहेछ।
अहिले मृतकलाई पोस्ट मार्टमका लागी एक स्थानिय अस्पतालमा राखीएको र रिपोर्ट आएपछि सम्पुर्ण प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारि भैरहेको श्रम सहचारी डिल्लीराज बास्तोलाले बताए । ‘बढिमा एक हप्ता लाग्न सक्छ । लासलाई नेपाल छिटाे पठाउन पहल गर्ने छाै।´ बास्ताेलाले भने।
मृतक राईको नेपालमा श्रीमती र ४ बर्षे छोरी र एक वर्षिय छाेरा छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...