Advertisement
SKIP THIS

फोनिज कोरिया सम्वाददाता

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

डा. केसीको समर्थनमा उत्रे कोरियाका नेपाली बिद्यार्थीहरु

सोल – कोरियामा अध्यनरत नेपाली विधार्थीहरुले डा. गोविन्द के.सी. को अनसनमा पुर्न रूपमा समर्थन जनाएका छन । कोरियाका बिभिन्न विश्वविध्यालयमा अध्यनरत नेपाली विधार्थीहरुहरुले एक भिडियो सन्देश मार्फत स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा देखिएको बिकृति तथा भ्रस्टचार बिरुद्धको डा. के.सी.को अनसनमा पूर्ण रुपमा ऐक्यवद्धता रहेको जनाएका छन् । एक ठाउमा जम्मा भएर प्रदर्शन र नारा लगाएर समर्थन गर्नुको साटो भिन्न तरिकाले कोरियामा छरियर रहेका नेपाली विधार्थीहरुले आफ्नो परिचय खुल्ने गरि सबै जनाले आ-आफ्नै प्रयोगशालामानै भिडियो खिचेर, भिडियो संदेश मार्फत डा. के.सी.को अनसनमा समर्थन जनाएका छन् । भिडियोमा सहभागिहरुले आफ्नो समर्थन डा.फुर्सदमा


सुदूरपश्चिम ग्रुप दक्षिण कोरियाको प्रथम भेला हुने

दक्षिण कोरियामा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै विभिन्न संघसंस्थाहरु पनि खुल्ने क्रममा जारी छ । राजनीतिक, सामाजिक एवं विभिन्न जाती वर्ग र समुदायबिचको दर्जनौं संघसंस्थाहरु बिच केही समय अघि स्थापित सामाजिक संस्था सुदूरपश्चिम ग्रुप दक्षिण कोरियाको प्रथम भेला अगष्ट ७ मा हुने भएको छ । गर्मि बिदाको अबशर पारेर उक्त भेला गर्न लागिएको संयोजक केशब ब. बामले बताए । उक्त भेलामा ग्रुपको कार्यसमितिको चयन गरिने कार्यक्रम रहेको संयोजक बामले बताए । सुदूरपश्चिम घर भै रोजगार तथा अन्य सिलसिलामा दक्षिण कोरियामा रहने सम्पूर्ण सुदूरपश्चिम दाजुभाइ दिदीबहिनीहरुलाई अनिबार्य उपस्थित भै कार्यक्रम सफल पारिदिनुफुर्सदमा


किम्हेमा करिष्मा अर्थात कालो पोथी

किम्हे, करिष्माले अण्डा पारेपछि त्यहि अण्डा बेचेर पढौला भन्ने सपना बोकेका बालक हुन् प्रकाश –खड्गराज नेपाली) । दिदीले लुकाएर बचाइदिएकी पोथी हुन् करिष्मा । गाउँमा जनयुद्धको प्रभाव परेसँगै दिदीले भाइलाई दाइजो स्वरुप दिएको सेतो पोथी पालेर त्यसैको अण्डा बेचेर धेरै पढने सपना बोकेका प्रकाश र उनका साथी किरण –शुक्रराज रोकाया) को कथा हो चलचित्र कालो पोथी । प्रकाशको सपना पुरा गरिदिने पोथी अचानक बाबुले बेचीदिएपछि त्यहि पोथी फिर्ता गर्न गर्नुपरेको संघर्ष हो चलचित्र कालो पाथी । आफ्नो भविष्यसँग जोडिएको करिष्मा एउटा वृद्धले छ सयमा किनेको थाहा पाएपछि प्रकाश करिष्मालाई फिर्ताफुर्सदमा


कोरियामा कालो पोथी र गाजलु

पछिल्लो समय दक्षिण कोरियामा नेपाली चलचित्र प्रदर्शन हुने क्रम बढ्न थालेको छ । केही समय अघि मात्र कोरियाका विभिन्न शहरमा प्रर्दशित अनमोल केसी अभिनित चलचित्र डिम्स अपार सफलतापश्चात अहिले चलचित्र कालो पोथी र गाजलु प्रदर्शन हुने तयारीमा रहेका छन् । युवा निर्देशक मिनबहादुर भामद्धारा निर्देशित चलचित्र कालोपाथी यहि जुलाई १७ तारिख आइतबार किम्हेमा प्रदर्शन गरिने भएको छ  । त्यस्तै २४ मा थेगुमा समेत प्रर्दशनी गर्न लागिएको उक्त चलचित्र गतवर्ष भेनिस अन्राष्टिय फिल्म फेस्टिभलमा क्रिटिक्स विधातर्फ उत्कृष्ट फिल्म घोषित भएपछि दर्शकमाझ बहुप्रतिक्षित बनेको थियो । बुसान अन्र्तराष्टिय फिल्म महोत्सवमा समेत छनोट भएकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...