याम सरू मगर
याम मगरको कथाः द्वन्द्व पीडित देखि कोरियाको अग्नि नियन्त्रण कार्यालयको सम्मान सम्म
करिब १२ वर्ष अगाडी सुर्खेतबाट स्नातकोत्तरको अध्ययन गर्न काठमाडौं छिरेका याम सरु मगर त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकै वर्ष कोरियाली भाषा पास गरे । त्यसपछि औपचारिक पढाईका कुरा सकिए । सुरु भयो जिन्दगीको खुल्ला विश्वविद्यालयको पढाई कुरा । कोरियाली भाषा पास भए । पैसा कमाउने राम्रो जिन्दगी चलाउने आशा पलायो । लटका लट साथी भाइ कोरिया पुगे । कतिले उनलाई म्यासेज गरे । कतिले कहिले हो फ्लाईट भने । घर गाउँका आफन्तको ताल पनि उस्तैथ्यो । कोरियाली भाषा पास गरेको मान्छे कहिले जान्छस् कोरिया ? जिन्दगीमा सोचे जस्तो रहनेछ । उनलेफुर्सदमा