यज्ञमुर्ति पोखरेल
एनआरएन कोरियाको कोषाध्यक्षमा उम्मेदारी दिएका गोपाल बोहराको परिचय र प्रतिबदद्धता
मिलनसार, स्पष्ट वक्ता, पारदर्शी, निडर र निर्भीक स्वभाबका गोपाल बोहरा खासै मिडियामा आउन नरुचाउने पात्र हुन् । त्यसैले उनी आफ्नो उम्मेदवारी धेरै बोल्ने र काम कम गर्ने संस्कारको अन्त्यका लागि हो भन्छन् । बोहराको विचारमा बिभिन्न संघ संस्थामा रहेर काम गर्दा धेरै उम्मेदवारहरुले धेरै प्रतिबदद्धताहरु गरेको र जितेपछि सबै भुलेको देखिन्छ , त्यसैले बोलेर मात्र हैन गरेर देखाउनु सक्नु पर्छ । कुनै पनि संगठन चुस्त दुरुस्त र क्रियाशिल हुन एउटा ब्यक्ति होइन टीम नै सक्षम हुनुपर्छ त्यसमा पनि नेतृत्व दृढ इच्छाशक्ति भएको र भिजन सहितको हुनुपर्छ, अनि युवाहरुले बोलिमा नभएरफुर्सदमा