बाला राई

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

सुतैकै अवस्थामा किन हुन्छ मृत्यु ?

गत मार्च २७ मा इटहरीका टपिन कटवालको कम्पनीको आवास कोठामा सुतेकै अवस्थामा मृत्यु भयो । त्यसको दुई हप्तापछि अर्थात् अप्रिल १० मा सुनसरीका चुडाराज आलेको पनि सुतेकै अवस्थामा मृत्यु भयो । फेरी गत बिहीबार नाइट ड्युटी सकेर साँझ सुतेका खोटाङका कल्याण राई पनि सुतेका सुतै भए । कोरियामा करिब दुई महिनाको अवधिमा तीनजना नेपालीले कम्पनीको आवास कोठामा सुतेकै अवस्थामा ज्यान गुमाएका छन् । प्रवासमा रहेका नेपालीहरु राती सकुशल सुतेर बिहान मृत अवस्थामा भेटिने गरेका घटनाहरु पहिलेदेखि नै सुन्दै आएका छौं । यतिखेर कोरियामा रहेका केही नेपालीहरुमा पनि यो क्रम बढ्नफुर्सदमा


कोरियामा प्रवासी नेपालीका सहयोगी डाक्टर

प्रवासमा रहेर त्यहाँको उच्च सरकारी निकायमा पुग्न सफल थोरै नेपाली मध्येमा पर्छन् डा. राजेशचन्द्र जोशी । दक्षिण कोरिया मै पहिलो र एकमात्र नेपाली चिकित्सकका रुपमा चिनिएका डा. जोशी आफ्नो पेशासँग मात्र सिमित छैनन् । कोरियाको सरकारी निकाय अन्र्तगतका केही उच्च ओहदामा समेत सदस्यका रुपमा चुनिएका छन् । केही समय अघि मात्र कोरियाको सरकारी स्वामित्वमा संचालित केबिएस टेलिभिजनको मूल्यांकन समितिमा दोस्रो पटक नियुक्ति भएका डा. जोशी केबिएस टेलिभिजनको थेगु प्रसारणको २६ औं मुल्यांकन समितिमा समेत रहेका थिए । यो वर्षको २७ औं मूल्यांकन समितिमा समेत पुनः नियुक्ति भएका उनी १२ सदस्यीयफुर्सदमा


कोरियामा कोपिलाको कला

फुर्सद हुनसाथ रङ र कुचीसँग क्यानभासमा पोतिनु उनको दैनिकी हो । त्यसो त उनलाई आफ्नो सिर्जना पस्किन क्यानभास या ड्रोइङ पेपर नै चाहिन्छ भन्ने छैन अगाडि जे देख्छिन् त्यसैमा रङका छिर्काहरु छर्किदै त्यसलाई मूर्त रुप दिन तल्लिन हुन्छिन् । प्रायः उनले हस्तकला सम्बन्धिका आर्कषक सजावटका सामग्रीहरु बनाउनुका साथै जंगलमा पाइने काठ, पात, पूmलहरुलाई रंग्याएर अझ सुन्दरता थप्ने, बुट्टा, आर्टहरु बनाउने, काठको कोस्टर, घर सजावटको वस्तुहरु बनाउने गर्छिन् । छुङछङबुक्दोको छुङजु सोथेम्यनलाई कर्म घर बनाएकी भोजपुरकी कोपिला राई सानैदेखि चित्रकलामा रुचि राख्थिन् । आफुलाई चित्र कोर्न नआए पनि अरुले बनाएको चित्रकलाहरुफुर्सदमा


विशेष शिक्षा अन्तर्गत कोरियाको विश्वविद्यालयमा अटिजममा विद्यावारिधी गर्दै शरणहरि श्रेष्ठ

दक्षिण कोरियाको छाङवन नेशनल युनिभर्सिटीमा कोरियन विद्यार्थी सहित विभिन्न विषयमा अध्ययन गर्न आएका थुप्रै मुलुकका विद्यार्थीहरुको बाग्लै उपस्थिति देखिन्छ । तिनै विद्यार्थीहरु सँगै केही नेपाली विद्यार्थीहरु पनि अध्ययनरत छन् । छाङवन नेशनल युनिभर्सिटीले अपाङगताबारे अध्ययनअनुसन्धान गर्ने क्रममा (लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन) अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना (लुपिक) मार्फत् हाल छ जना नेपालीले विशेष शिक्षामा विद्यावारिधी (पिएचडी) गर्दै छन् । नेपालबाट सहभागी छ जना नेपाली विद्यार्थीहरु मध्ये विशेष शिक्षा अन्तर्गत अटिजम विषयमा विद्यावारिधी गर्दै गरेका एक नेपाली युवा हुन् शरणहरि श्रेष्ठ । शिक्षाशास्त्र केन्द्रिय विभाग किर्तिपूरमा २०६३ सालदेखिफुर्सदमा


कोरियाली माझ लोकप्रिय सुजन

दक्षिण कोरिया, सुजन अर्थात् नेपाल, यी दुई पर्यावाची जस्तै लाग्छ कोरियनको नजरमा । कतिपय कोरियनहरु नेपाल भन्नसाथ सुजनको नाम लिन्छन् । अनि, सुजनले चिनाएको नेपालको बर्णन गर्न थाल्छन् ।  चकलेटी अनुहार, आकर्षक शरीर प्रायः कोरियन टेलिभिजन च्यानल र एफएमहरुमा छाइरहने नेपाली युवा हुन् सुजन शाक्य । कोरियामा ‘टिभिपर्सानालिटि’का रुपमा समेत चिनिएका सुजनले विभिन्न मुलुकका विदेशी युवाहरुलाई राखेर चलाइएका बहस कार्यक्रमहरुमा नेपालको कलासंस्कृतिलाई उजागर गर्दै आएका छन् । उनी नेपाललाई चिनाउनुकासाथै नेपालको खराब पक्षलाई कसरी परिवर्तन गर्ने र यसमा युवाहरुको भूमिका कस्तो रहन्छ भन्ने विषयमा समेत खुलेर बहस गर्छन् । सुजनले विभिन्नफुर्सदमा


छोरीले सोध्छे, ‘कहाँ दुख्यो आमा ?’

कोरियामा विवाह गरेर आएका विदेशी महिलालाई सरकारी निकायद्धारा संचालित धामुन्ह्वा सेन्टर(बहुसाँस्कृतिक परिवार सहायता केन्द्र) बाट निशुल्क भाषा सिकाइन्छ । घरमै पनि छ महिनासम्म शिक्षिका आएर कोरियन भाषा सिकाउछन् । आफ्ना छोराछोरीको लागि भएपनि विदेशी आमाले चाँडै भाषा सिकोस् जानोस भनेर विभिन्न सेन्टरहरुमा भाषाका कक्षाहरु संचालन गरिएका छन् । कोरियन भाषाको साथै कम्प्युटर तालिमदेखि विभिन्न सिपमूलक तालिमहरुको समेत व्यवस्था गरिएको हुन्छ । त्यसैले बच्चा जन्मेपछि पनि बच्चालाई कसरी हुर्काउने, स्याहार सुसार कसरी गर्ने, शिक्षादिक्षा कसरी दिने जस्ता विषयमा घरमै शिक्षिका आएर पढाउने गर्छ । सोही अन्तर्गत हप्तामा दुई दिन घरमा मिससँगफुर्सदमा


परिश्रम र प्रतिभाका पर्यावाची क्रिश गुल्मेली बाबु

दक्षिण कोरिया, उनी गुल्मीमा जन्मे, हुर्के । आफु जन्मेको थातथलो माया नलाग्ने त कुरै भएन । त्यसैले आफ्नो गाउँको नामलाई चिनाउन उनले आफ्नो नाम नै परिवर्तन गरे, क्रिश गुल्मेली बाबु । उनको बास्तविक नाम केपी अर्याल हो तर क्रिश गुल्मेली बाबुको उपनामबाट चिनिन्छन् उनी । अरुको गीत, गजल र मुक्तकहरु पढ्ने क्रममा उनलाई पनि साहित्य सिर्जना गर्न रहर जाग्यो । गजल, मुक्तकसँगै गीत लेखनमा लागेका गुल्मेली बाबुको पहिलो गीत ‘ओखर काँचो छ’ ले नेपाली सांगीतिक आकाशमा क्रिश गुल्मेली बाबु भनेर चिनाएपछि उनले अरु थुप्रै गीतहरु लेख्दै गए । उनको ‘पैसा’,फुर्सदमा


कोरियाली संस्कृतिभित्रको खानपान र मेरो अनुभूति

दक्षिण कोरिया सानो मुलुक भएपनि आर्थिक तथा साँस्कृतिक रुपमा यसको प्रभाव विश्वभर फैलिएको छ । पूर्व एसिया जापान र चीनको बीचमा रहेको मुलुक दक्षिण कोरियाको जनसंख्या लगभग पाँच करोड रहेको छ । कोरियामा एक जाती र एक भाषा भएकै कारणले होला सबैमा ‘हामी’ भन्ने भावनाको विकास भएको पाइन्छ । आत्मियता र शिष्टचार उनीहरुको पहिलो प्राथमिकताभित्र पर्छ । यहि सभ्य, सुसंस्कृत अनि विकसित मुलुक दक्षिण कोरिया यतिबेला मेरो कर्मभूमि बन्न पुगेको छ । कोरियालीहरु आफ्नो कला संस्कृतिप्रति जति संवेदनशील छन् त्यतिनै स्वादका पारखी पनि हुन् । उनीहरु आफ्ना परम्परागत खानेकुरालाई त्यतिकैफुर्सदमा


अनुहारमा सेभिङ क्रिम दल्दा

हाइस्कुल पढ्न जानलाई तीन घण्टाको उकालो बाटो हिड्नुपथ्र्यो । बिहानै गाइबस्तुलाई घाँस तयार पारेर घर आउदा आमाले भात पस्किसकेकी हुन्थिन् । हतार दुइचार गाँस भात खाएर एउटा कापी र कलम च्यापेर उकालो लागिन्थ्यो । स्कुल पढ्ने विद्यार्थीको ब्यागमा पुस्तकहरु हुनुपर्ने हो । पुस्तक नभएर होइन । झोलामा नअटेर । अरु साथीहरुको ब्यागमा पुस्तक हुन्थ्यो । हामी दुई चार जना केटीहरुको ब्यागमा भने दिनहुँ अन्नको पोका हुन्थ्यो । कोदो, मकै, गहुँ, चामलका पोका, किन थाहा छ ? स्कुल नजिकै बजार । मंगलबार बजार लाग्थ्यो, नेले बजार । तर पसल र होटेलफुर्सदमा


भोलीदेखि छुसक सुरु

दक्षिण कोरिया हरेक देश, ठाउँ र समुदायमा आआफ्नै मौलिक चाडपर्वहरु हुन्छन् । कोरियाली संस्कृतिमा पनि अन्य सानातिना चाडपर्व रहेपनि विशेषगरी सललार, छुसक, दान्हो र हान्सिक गरी चारवटा मुख्य पर्व मान्ने गरिन्छ । तर पछिल्लो समय छुसक र सल्लार दुइ पर्बलाई मात्र बिसेस रुपमा मनौने गरिन्छ । (अम्यक) लुनार पात्रो अनुसार पर्ने पहिलो महिनाको पहिलो दिन नयाँ वर्षको रुपमा मनाइने पर्व सललार र आठौं महिनाको पन्धौं दिनमा पर्ने छुसक पर्व भने तीनदिनसम्म विशेष रुपमा मनाइन्छ । परम्परादेखि मनाइदै आएको दोस्रो ठुलो पर्व हो छुसक । लुनार पात्रो अनुसार आठौं महिनाको १५ गते पर्नेफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...