Advertisement
SKIP THIS

तपाईं अहिले व्यक्तित्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा सेलरोटी बेच्दै छात्रावृद्धी संकलनमा कमला

सउल सेवा गर्न धन हैन मन चाहिन्छ । धेरैको सेवा गर्ने माध्यमहरु आ – आफ्नै छन । तर दक्षिण कोरियामा अध्ययनरत कमला साउदको भने अलि फरक छ । उनी आजकल आफ्नो परम्परागत मौलिक नेपाली परिकार सेलरोटीको स्वाद विदेशीलाई चखाउदै छात्रावृद्धी संकलनमा जुटेका छन् । कोरियाको विभिन्न स्थानमा लाग्ने मेला वा बजारमा कमला सेलरोटी पकाउदै हसिलो मुहारमा कोरियनहरुलाई स्वाद चखाउन व्यस्त हुन्छीन । हातभरी पिठो लिएर कुइक् घुमाउदै सेलरोटी पकाएको दृश्यलेफुर्सदमा

सुनिताले नचाइन् कोरियामा नेपालीलाई

दक्षिण कोरिया, ‘यसपाली नि खाने दर जाने मत माइती घर लर्काउदै कपाल, मर्काउदै कम्मर नाच्छे हो नाच्छे नेपाली चेली…’ यसवर्षको सर्वोत्कृष्ट तीज गीत अवार्ड समेत पाएको यो गीतसँगै अन्य चर्चित तीज गीतहरु गाएर गायिका सुनिता दुलालले यो वर्षको तीजमा कोरियामा रहेका नेपाली दिदीबहिनीलाई आफुसँगै कम्मर मर्काउदै नचाइन् । गत आइतबार कोरियाको तेस्रो ठुलो शहर थेगुमा अन्नपूर्ण सेवा समाजले आयोजना गरेको रमाइलो तीज कार्यक्रमको लागि कोरिया आएकी गायिका दुलालले आफ्ना चर्चितफुर्सदमा

गायिका सकुन लिम्बू कोरियोग्राफर बन्न चाहन्थिन्

सोल-दक्षिण कोरिया नेपालीहरुको लागि राम्रो रोजगार गन्तव्यस्थल बन्दैछ ।पछिल्लो समय कामको साथमा आफनो सीप र रुचिअनुसार समयको सदुपयोग गर्ने धेरैं नेपालीहरु भेटिन थालेका छन् । त्यस मध्येका एक हुन गायिका सकुन लिम्बू ।पुर्वको पांचथर जिल्लामा जन्मिएकी सकुन सानैंदेखि नांच्ने गाउने रहरसंगैं औंपचारिकरुपमा २०६१ २०६२ सालदेखि नृत्यको साथैं संगीत सिक्न थालिन् ।घरलाई नैं संगीतको पाठशाला ठान्ने सकुनले फिदिमको वरदान संगीतालयमा संगीत सिक्न शुरु गरिन् । संगीत र नृत्यप्रति उनको तीव्र ईच्छालेफुर्सदमा

कोरियामा टाटु बनाउदै लाखौ कमउदै नेपाली युवा

कोरिया आएका नेपाली युवाहरुमध्ये महिनाभरी साहुको काम गरेर लाखौ कमाउने त धेरै छन् तर वैकल्पीक पेशाको रुपमा आफ्नो शिप प्रयोग गरी लाखौ कमाउने कमै होलान । औलामा गन्न सकिने यस्ता शिपालु पौरखी युवा मध्ये एक हुन कमल थापा ।   उनी हाल कोरियामा टाटु बनाउने आफ्नो शिपलाई प्रयोग गरी लाखौ कमाउन थालेका छन् ।  हाल कोरियामा यसै पेशामा भ्याइ नभ्याइ छन् उनी । हप्ताभरी कम्पनीमा काम गर्छन । शनिबार र आइतबारफुर्सदमा

सुबलाको सफलता

बिसवर्षे शिक्षण पेशामा आवद्ध हुँदा उनले कहिल्यै सोचेकी थिइनन् यसरी प्रवासमा व्यवसाय गरेर जिन्दगी बित्छ भन्ने । जिन्दगीको यात्रामा कहाँबाट कहाँ पुग्नुपर्ने रहेछ, शनिबार आफ्नै रेष्टुरेन्टमा आएका नेपाली पाहुनाहरुको स्वागतमा व्यस्त बालाजी रेष्टुरेन्टकी सुबला गुरुङ भन्दै थिइन् । ‘भविष्यमा यहि व्यवसायमा लागिन्छ भन्ने थाहा भएको भए सायद टिचिङतिर नलागी होटल मेनेजमेन्ट अध्ययन गर्थें कि ?’ दक्षिण कोरियाको थेगु ट्रेनस्टेशन नजिक धोङसङरोको ब्यस्त गल्लीभित्र छिर्नसाथ चोकमै देखिन्छ बालाजी रेष्टुरेन्ट । नेपाली,फुर्सदमा

उमा गुरुङको सदावहार ‘सालको पात’

  ‘आम्मै नि ! नमरे बाँचे भेट हुने रहेछ । म त यो दिदीलाई चटक्कै भुलेर जानुभयो भन्ठानेकी सम्झेर आउनुभयो बहिनी’, घरको गेटबाट भित्र पस्नसाथ र्गल्याम्म अंगालो हाल्दै एकैसासमा खुशी व्यक्त गरिन् । ‘दिदी हजुर त धेरै मोटाउनुभएछ नि,’ रातो कुर्तासलवारमा टमक्क कसिएकी दिदीलाई भनें । ‘अहिले अलि घटेको पो बहिनी योगा गर्छु । उमेर ढल्कदै गएपछि हेल्थको पनि बढि नै केयर गर्नुपर्ने रहेछ ।’   पाँचवर्षपछि नेपाल फर्केपनि मसँग प्रसस्तफुर्सदमा

सहयोगी मनकी नेपाली चेली यजिन

बाला राई घ्यङसाङनाम्दो हाम्याङ गाउँ, जहाँ ४० भन्दा बढी नेपाली चेलीहरुहरुको सहयोगी बनेकी छिन् यजिन गुरुङ । भाषाको कठिनाइले विभिन्न समस्यामा परेका दिदीबहिनीहरुको सेवामा हरदम खटिरहने यजिन दश वर्ष अघि आफुले भोगेको समस्या अरुले भोग्न नपरोस् भनेर कोरियन भाषा अनुवादकका रुपमा जतिबेला पनि लागिरहेकी हुन्छिन् । ‘म भर्खर कोरिया आउँदा भाषा अनुवाद गरिदिने कोही थिएनन् । भाषाको कठिनाइले सुरुमा धेरै गाह्रो भयो । त्यो बेला आफुले भोगेको समस्या अहिले अरुलेफुर्सदमा

कोरियामा नेपालीहरुको दु:खमा साथ दिदै अम्बिका डाँगी पार्क

निश्चल काउचा सोल – कोरिया नेपाली युवा माझ आकर्षक गन्तब्य मुलुक हो | मासिक लाख रुपैया भन्दा बढी कमाई हुने कोरिया सोचे जस्तो छैन | कोरिया हेर्दा जति झिलिमिली र झकिझकाउ देखिन्छ तर भित्री पाटो बुझ्दा दु:खको सागर नै छ | दिन रात नभनी चौबिसै घण्टा चल्ने कम्पनीहरु | १२ देखि १६ घण्टासम्म लगातार काम गर्नु पर्ने |   शुरुमा खाना र भाषा नमिल्दा उत्तिकै समस्या | कसैलाई साहुले समयमाफुर्सदमा

निष्ठाको राजनीति गर्ने आस्थाको चाहना

बाला राई सोल-अनकन्टार जंगल, एक्लो यात्रा, मनमा अलिकति पनि डर छैन । नयाँ खोज अनि अनुसन्धानमा हरपल लागि राख्ने नेपाली चेली आस्था बिन्दु मल्ल नयाँ जोस जाँगर र उत्साहका साथ दक्षिण कोरियाको राजधानी सोलबाट घण्टौंको यात्रापछि पुग्छिन् आफ्नो शोध गन्तव्यस्थल । जंगलको बिच भागमा आवश्यक उपकरणसहितको ५० मिटर अग्लो टावरमा पुगेपछि हप्ताभरको डाटा आफनो ल्यापटपमा डाउन लोड गर्दै उपकरणहरु जाँच गर्छिन् । रुखले कति कार्बन तानिरहेको छ र कस्तो कार्बनफुर्सदमा

समाजसेवी जुनुलाई कोरियाको सम्मान

बाला राई व्यस्त सहर कोरिया, समयको गतिसँगै पाइला चाल्न खप्पिस यहाँका बासिन्दाहरु । यहि भिडमा हजारौं नेपालीहरु पनि मेशिनको पाटपुर्जासँगै व्यस्त रहन्छन् दिनरात । यिनै व्यस्तताभित्र अलिकति समय निकालेर अनेकौं दुःख कष्ट र समस्यामा अल्झिएका नेपालीहरुको सेवामा लाग्ने सहयोगी मन र समाजसेवी भावनाका धनी नेपालीहरु पनि प्रसस्तै भेटिन्छन् यहाँ । प्रवासी भूमिमा आपतविपतमा परेकालाई सहयोग गर्नु भन्दा पुण्य काम अरु के नै हुन सक्छ र । हो, यस्तै तन मनफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...