तपाईं अहिले व्यक्तित्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा सफलता चुम्दै बिपिन गुरुङ

डेढ दशक अघि ब्यापारी भिसामा कोरिया प्रवेश गरेका बाग्लुङ दुदिलाभाटीका बिपिन गुरुङ अहिले कोरियामा सफल व्यसायीको रुपमा चिनिन्छन | हाल गुरुङको राजधानी सोलमा दुईवटा रेस्टुरेन्ट संचालनमा छन् |     खेलकुदमा सक्रिय रहदै आएका गुरुङ समाजसेवामा पनि उत्तिकै सक्रिय छन् | कोरिया प्रवेश गरेका सुरुवाती बर्षमा निकै कठिन संघर्ष गरेको स्मरण गर्दै गुरुङले भने मेहनत नै मान्छे सफलता तर्फ उन्मुख हुने कडी हो | बाग्लुङ समाजका सल्लाहकार समेत रहेका गुरुङफुर्सदमा

कोरियामा दोहोरो कमाईसँगै नाम कमाउने नेपाली

  मीनप्रकाश उप्रेती     सोल – कोरियामा काम गर्न आएका एक नेपालीले कम्पनीले दिने तलब भन्दा बढी पैसा बिदाको दिनलाई सदुपयोग गरेर कमाउने गरेका छन् । सर्लाही नवलपुरका नरेन श्रेष्ठ रोजगार अनुमति प्रणाली बाट कोरिया आएका हुन तर उनी बिदाको दिनलाई सदुपयोग गरेर कम्पनीको भन्दा बढी पैसा कमाउने गर्दछन् ।     कोरियामा छायाङ्कनको काम गर्दै आएका श्रेष्ठले दाम सँगै नाम पनि उतिनै कमाएका छन् । अहिले श्रेष्ठलाई म्युजिकफुर्सदमा

पहिले कोरियन भाषा समस्याले ईशारामा काम गर्ने लक्ष्मी गुरुङ अहिले दोभासेको काम गर्दै

कोरियामा नेपाली समुदाय बीच लक्ष्मी गुरुङ परिचित नाम हो | कोरियाको राजधानी सोल सोल स्थित दोङदेमुनमा गुरुङको रेस्टुरेन्ट र मार्ट संचालनमा छन् |     सन् १९९५ मा लुम्बिनी ओभरसिसवाट कोरिया प्रवेश गरेकी गुरुङले शुरुको दिनमा छन्नानको एक गार्मेन्ट कम्पनीमा काम गरेको बिगत सुनाउदै भनिन त्यो बेलामा भाषाको समस्या निकै भोगेको बताईन | संगै काम गर्ने कोरियनहरुले अंग्रेजी नबुझ्ने आफुले कोरियन भाषा नबुझ्ने सबै काम कुरा ईशाराको भरमा गर्नु पर्नेफुर्सदमा

कोरियामा दिपक पुन मजदुर देखि व्यवसायीसम्म

      दिपक पुन कोरियामा नौलो नाम होईन | बिभिन्न संघ संस्थामा आवद्ध रहेर समाज सेवामा सक्रिय रहदै आएका पुनको भिजनवाट प्रेरित भएर नयाँ नेपाल हाउस बनाउनको निम्ति १० करोड वन संकलन गर्ने अभियान शुरु गरिएको थियो | संकलन अभियान थाल्दा कतिले १० करोड उठेछ भने त मा कान काट्छु भनेको उनलाई हिजै जस्तै लाग्छ |     कुनै पनि काम स्वच्छ आत्मा र तन, मन दिएर गर्न सकेफुर्सदमा

कोरियाली बजारमा संघर्षरत महत

बाला राई छाङवन – कोरियाको दक्षिणी भेगमा अवस्थित किम्हे सहरको दोङसाङदोङ, अरु ठाउँ भन्दा भिन्न झैं लाग्छ झट्ट हेर्दा । प्रायः जसो विदेशीहरुको चहलपहल देखिने यहाँका अधिकांश पसल अनि रेष्टुराँ विदेशी सामान तथा परिकारले सजिसजाउ छ । विशेषगरी शनिबार र आइतबार यहाँका गल्ली अनि बाटोहरुमा कोरियन भन्दा विदेशीहरुको आवतजावतले अरु नै मुलुकमा पुगेको भान हुन्छ पहिलो पटक पुग्ने जोकोहीलाई पनि । विशेषत दक्षिण एसियाका विभिन्न मुलुकहरुको रेष्टुराँ अनि एसियन मार्ट खोलिएकोफुर्सदमा

शान्ती लामाको यात्रा, युनिसेफदेखि एनसीसी महासचिबसम्म

  कोरियामा रहेको नेपाली समाजमा यतिबेला शान्ती लामा चर्चामा छिन् | हालै सम्पन्न नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १५ औं अधिवेशनको पूर्ब सन्ध्यादेखि उनि चर्चामा रहेकी हुन् | अधिबेशन आउन १ दिनअघि महासचिब पदका लागि उमेरद्वारी घोषणासंगै उनको चर्चा चुलिएको हो | त्यसो त अन्यले पनि  उमेरद्वारी घोषणा नगरेका होइनन् तर त्यति चर्चामा आउन सकेनन | शान्तीको स्पस्टोक्तिलाई धेरैले चर्चाको आधार मानेका छन् | उनको घोषणा पितृसत्तात्मक नेपाली समाजलाईफुर्सदमा

कोरियामा रेडियो फ्रीक्वेन्सको चीप डिजाइन गर्दै डा.भानु श्रेष्ठ

देवेन्द्र सम्बाहाम्फे श्यामकृष्ण र चन्द्रदेवी श्रेष्ठको माइला छोराको रुपमा २०२३ सालमा दोलखा भिमेश्वरमा जन्मिएका भानु श्रेष्ठ कोरियाको क्वाङवून बिश्वबिध्यलायका प्राध्यापक हुन । पढाईमा सानैदेखि तेज भएकाले ८ कक्षा पढ्दै इन्जीनीयर बन्ने सपना बुनेका थिए । त्यो सपना भिमेश्वर माबि,पाटन क्याम्पस हुदै सोलको क्वाङवून विश्वविद्यालयमा पुगेर सन् २००४ मा पूरा गरे उनले ।   पाटन क्याम्पसमा बीएस्सी पढ्दापढ्दै नेपाल छारे रोग संघ अन्तर्गत कोरियन संस्थाद्धारा संचालित प्रोजेक्टमा आफ्नै जिल्ला दोलखामा स्वयंसेवाफुर्सदमा

प्रवासी भूमिमा संघर्षरत लक्ष्मी

बाला राई सउल– यतिखेर दक्षिण कोरियामा देखा परेको मर्स नामक भइरसका कारण व्यापार व्यवसायमा समेत असर परेको छ । रोग सर्ने आशंकाले मान्छेको भिडभाड भएको ठाउँमा जोकोहि पनि जान डराइहेको बेला व्यापार व्यवसायमा केही गिरावट आउनु स्वभाविकै हो । मर्स भाइरसका कारण कतिपय रेष्टुराँमा समेत ग्राहक घट्न थालेका छन् । केही समय अघिसम्म मात्र इन्डियन परिकारको स्वाद लिन आउने पाहुनाहरुको भीड लाग्ने सउलको सिन्छोनस्थित नानतन्दूरी इन्डियन रेष्टुरेन्ट अहिले प्रायः सुनसानफुर्सदमा

म यसरि डाक्टर बनें -राजेशचन्द्र जोशी

म रामचन्द्र र शुभद्रा जोशीको छोराको रुपमा काठमान्डौमा  जन्मेको हुँ | मैले आर्दश बिद्यामन्दिरबाट प्रारम्भिक शिक्षा शुरु गरें | यसै बिद्यालयबाट प्रवेशिका उतीर्ण गरें | म सानैदेखि बिज्ञान र प्रबिधिप्रति चासो राख्थें | मलाई अलिकति सोच्न पर्ने बिषयमा चाख लाग्थ्यो | घरको रेडियो घडी खोलेर आफैं जोडजाड पार्थें | बिद्यालय पहिलो दोश्रो हुने भन्दा पनि कुनै बिषयबस्तुको गहिराइसम्म पुग्ने मेरो बानी थियो | घोकन्ते पढाइभन्दा लजिक टाइपको पढाइ मन पराउन्थेफुर्सदमा

मनका धनी मानसिंह

बाला राई छाङवन – गत अप्रिल २५ मा नेपालमा गएको विनाशकारी महाभूकम्पले हरेक नेपालीलाई मर्माहित मात्र बनाएन विचल्लीको अवस्थामा पुर्याएको छ  । ‘आफ्नो देश विपत्तिमा पर्दा हामी परदेशमा बस्नेहरु कहाँं हाँस्न सक्दा रहेछौं र ?’ विगत एकदशकदेखि दक्षिण कोरियाको थेगु शहरमा नेपाली रेष्टुरेष्ट चलाइरहेको मानसिंह गुरुङ  भन्छन् ।   ओखलढुंगा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष एवं व्यवसायी गुरुङ आफ्नो परिवार तथा आफन्तजनमा कुनै क्षति नभएपनि भूकम्पबाट क्षतिग्रस्त नेपाल र नेपालीप्रति चिन्तित छन् । भन्छन्, ‘यतिखेर  विपदमा परेकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...