तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एनआरएनए कोरियाको अध्यक्षमा बिपिन कुमार गुरुङले उम्मेदवारी दिने ।

बोम्जन गुरुङ २१ मे २०२० कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशन (२०२१-२०२३) हुने भएपछि बढ्दो गर्मीसँगै सदस्यता वितरण प्रक्रिया र चुनावी माहौल तातिदै गईरहेको छ । कोरोनाको संक्रमण र जोखिमको कारण इलेक्ट्रोनिक भोटिङ सिस्टमबाट सञ्चालन हुने उक्त महाधिवेशनका लागि समाजसेवी बिपिन कुमार गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । सन् २००१ मा कोरिया प्रवेश लगत्तै थुप्रै सामाजिक क्षेत्रमा निरन्तर आफ्नो सक्रियफुर्सदमा

एनआरएनले कोरोना प्रभावित विश्वभरका १लाख ७० हजार नेपालीहरुलाई सहयोग गर्न करिब रु. २३ करोड खर्च गरे

गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गर्दै करिब २३ करोड खर्च भएको जानकारी गराएको छ । संघले शनिवार साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ । यी सबै कार्यक्रमका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वयफुर्सदमा

कोरियामा नेपाली भाषा र कलासम्बन्धी कक्षा शुरु

दक्षिण कोरियामा नेपाली भाषा र कला सिकाउने उद्येश्यले एनआरएनए कोरियाले साप्ताहिक कक्षा संचालन गरेको छ । आइतबार एक कार्यक्रम गरी कक्षा शुरुवात गरिएको हो । मदर टइ० स्याटरडे स्कुल नामक सो कक्षामा नेपाली सिक्न चाहने कोरियन बालबलिकाहरु पनि सहभागी हुन सक्ने छन् । सउलमा संचालित सो कक्षा निशुल्क रहने छ । कोरियन स्वायमसेवीहरुको साथमा नेपाली प्रशिक्षकद्धारा नेपाली भाषा सिकाइने छ । साथै नेपाली कला र संस्कृती बारे नेपालको सांस्कृतीक संस्थानबाटफुर्सदमा

एनआरएन कोरियाका सदस्यहरुलाई नेपालबाट डक्टरद्धारा निशुल्क स्वास्थ्य परामर्श

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) दक्षिण कोरियाका सदस्यहरुले नेपाली डक्टरहरुद्धारा निशुल्क स्वास्थ्य परामर्श लिन सकिने भएका छन् । धुलिखेल अस्पतालको चिकित्सकहरुद्धारा यही शनिबारदेखि जुम मार्फत अनलाईन परामर्श लिन सकिने एनआरएन कोरियाले जनाएको छ । कोरियाबाट यो सेवा लिनको लागि एनआरएनएले तयार पारेको गुगल फर्म भर्नु पर्ने छ । एनआरएन कोरिया र काठमाण्डौ युनिभरसिटी अस्पतालको अन्तरगत रहेको धुलिखेल अस्पतालवीच सम्झौता गरी सो सेवा संचालनमा आउन लागेको हो ।फुर्सदमा

एनआरएनए कोरियाले नेपालमा तत्काल लगानीको अवसर बारे सम्मेलन गर्ने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)दक्षिण कोरियाले आगामी आइतबार डिसेम्बर १३ तारिख  ” नेपालमा लगानी, आत्मसम्मान ,छिटो र दीगो आमदानी ” विषयक एक दिने अनलाईन सम्मेलन आयोजना गर्ने भएका छन् । सम्मेलनमा प्रमुख वक्ताको रुपमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो , वर्तमान अध्यक्ष कुमार पन्त , उपाध्यक्ष डा. बद्री केसी र उद्योगपति भोलेश्वर दुलाल प्रमुख वक्ताको रुपमा रहने छन् । एनआरएनए  इन्भेष्टमेन्टका सिइओ अनलराज भट्टराई लगायत पर्यटनविद् विष्णुप्रसादफुर्सदमा

कोरोनाका कारण विदेशमा ६ लाख नेपालीले रोजगार गुमाएको एनआरएनएको भनाइ

फोनिज कोरिया संवाददाता विश्वभरी छरिएर रहेका नेपालीहरु मध्ये करिब ६ लाख नेपालीले कोरोना महामारीको प्रभावबाट रोजगार गुमाएको एनआरएनएले जनाएको छ । एनआरएनए कोरियाले गत आइतबार सउलमा आयोजना गरेको पहिलो वार्षिक साधरणसभामा जुम मार्फत मन्तव्य राख्दै केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीले सो जानकारी दिएका हुन् । यसरी रोजगार विहिन भएका नेपालीहरु हालसम्म करिब १ लाख ३५ हजार नेपाल पर्केको र ५देखि ६ लाख नेपालीहरु फर्कन लागेको तथ्यकं उपाध्यक्ष केसीले उल्लेख गरेफुर्सदमा

NRNA ख्यङ्सानकाे शाखा कार्यलय उद्घाटन

NRNA ख्याङसाङले अाइतबार एक कार्यक्रमकाे अायाेजना गरि शाखा कार्यालयको उदघाटन सम्पन्न गरेको छ। कोरियाको खिम्हे शहरमा ‘खिम्हे माइग्रेन्ट हाउस’को सभाकक्षमा भएकाे साे कार्यक्रममा परिचयात्मक तथा अन्तरक्रिया पनि भएकाे थियाे । NRNA ख्याङसाङका अध्यक्ष भेषराज दाहालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथ्य NRNA कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले गरेका हुन् । विशिष्ट अतिथीमा NRNA कोरियाका उपाध्यक्ष संजीव राई तथा ख्यङ्साङनाम्दो क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष,प्रतिनिधि,मजदुर व्यवसायी तथा अतिथिहरूले NRNA कोरियाका सम्बन्धमा आफ्ना विचार,फुर्सदमा

एनआरएनए कोरियाका पदाधिकारीद्धारा पत्रकारलाई धम्की : पत्रकार महासंघको विरोध

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले मंगलवार एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियामा रहेका पत्रकारलाई गैर आवासिय नेपाली संघका पदाधिकारीहरुबाट आएको धम्की तथा गाली बेइज्जत गर्ने कार्यको विरोध गरेको छ । महासंघका अध्यक्ष रन्जनराज कुँवर र महासचिव मिन विकले हस्तक्षर गरेको विज्ञप्तिमा कोरियामा पत्रकारिता गर्दै आएका पत्रकारलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) कोरियाको बारेमा प्रकाशित समाचारलाई लिएर संघको केही पदाधिकारीले सामाजिक संजालमा गाली बेईज्जत गर्दै धम्की समेत दिएको हामीलाई जानकारीमा आएकोफुर्सदमा

एनआरएन ख्यासाङ क्षेत्रीय समिति पुनर्गठन

एनआरएनए ख्यङसाङ क्षेत्रिय समिति दक्षिण कोरिया ले कार्यसमिति लाई पुर्णता दिएको छ । आइतबार क्षेत्रिय कार्यलय किम्हेमा भएको भेलाले कार्यसमितिलाई पुर्णता दिएको हो । भेलामा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदि,उपाध्यक्ष संजीव कुमार राई, ख्यङ्सान एनआरएनएका निवर्तमान अध्यक्ष उमेश मेवाहाङ राई लगायतको उपस्थिति रहेको थियो । भेलाले सन्जिब राईको अध्यक्षतामा तीन सदस्य निर्वाचन समिती गठन गरेको छ । कार्यक्रमबाट सर्वसम्मत रूपमा भेषराज दाहाल अध्यक्षमा चयन भएका छन् । बिगत तीनफुर्सदमा

कोरोना परीक्षण किट किन्‍न कोरियामा १४ करोड २६ लाख वन संकलन

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले नोबल कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने २ हजार थान किट नेपाल पठाउने भएको छ । संघको अगुवाइमा दक्षिण कोरियामा रहेका नेपालीले संकलन १४ कराेड २६ लाख ३७ हजार ७ सय ७९ वन भएको छ । बुधबारबाट सुरु भएको ‘एक व्यक्ति, एक किट’अभियानमा शनिबारसम्म दक्षिण कोरियामा रहेका ४ हजार ५ सय ६७ जनाले उक्त रकम संकलन गरेका हुन् । ‘हामीले कोरोना परीक्षण किट उत्पादन गरिरहेकोफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...