तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एनआरएन कोरियाको अन्तराष्ट्रिय महाधिवेशको प्रतिनिधी चयनको फर्म भर्ने अन्तिम मिती जुलाई २०

गैर आवासीय नेपाली संघको आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा आयोजना गरिने १० औ अन्तराष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधी चयन गर्न एनआरएन दक्षिण कोरियाले फर्म खुला गरेको छ । फर्म भर्ने मिती जुलाई २० साँझ ५ बजेसम्म तोकिएको आठौं कार्यसमितिको लागि गठित निर्वाचन समितिले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एनआरएन कोरियाका अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) र राष्ट्रिय समन्वय परिषद (एनसीसी) मा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरुफुर्सदमा

एनआरएन कोरियाको क्षेत्रिय समिती ग्याङगी ईन्छनको अध्यक्षमा गौतम

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया को क्षेत्रिय समिती ग्याङगी ईन्छनको नेतृत्वमा पुरुषोत्तम गौतम चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा राज कुमार घिमिरे, रेबन्त बहादुर रावल, महिला उपाध्यक्षमा सरिता बस्नेत कार्की रहेका छन् भने सचिवमाअशोक कुमार शाह, सह सचिवमा नरेश रावल, कोषाध्यक्षमा सन्तोष चौलागाई र सदस्यमा भरत खड्का रहेका छन् । निर्वाचन समितीले आवहान गरेको उम्मेदारी दर्तामा परेका सम्पूर्ण पदाधिकारीहरु उपर कुनै दावी विरोध नपरेपछि आइतबार निर्वाचनफुर्सदमा

एनआरएनए कोरियाको कोषाध्यक्षमा परी गुरुङको उम्मेदवारी ।

बोम्जन गुरुङ ११ जुलाई २०२० कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशन (२०२१-२०२३) का लागि लागि समाजसेवी परी गुरुङ (सोल मिरा)ले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । बढ्दो गर्मीसँगै कोरियामा एनआरएनए चुनावी माहौल पनि उत्तिकै तात्तिदै गईरहेको छ । कोरोना जोखिमको कारण इलेक्ट्रोनिक भोटिङ सिस्टमबाट यही आउँदो जुलाई १८ तारिक उक्त महाधिवेशन हुने भएको हो । सन् २००९ मा कोरिया प्रवेशफुर्सदमा

गैर आवासीय नेपाली संघ कोरियाको अधिकांश पदमा निर्विरोध निर्वाचित हुने

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उम्मेदवारी दिने समय सकिए सँगै अधिकांश पदमा निर्विरोध निर्वाचित हुने भएको छ । अध्यक्षमा दीपक पुनको एकल उम्मेदवारी छ । त्यस्तै आइसीसी सदस्यमा दुई जना निर्वाचित हुने पदका लागि सोमबहादुर तामाङ र विमल सुवेदीले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षको लागि भने सञ्जीव कुमार राई र  जीवन कुमार थापा बीच निर्वाचन हुने भएको छ । त्यस्तै महासचिव, सचिव, कोषाध्यक्षको पनि निर्वाचन हुने भएको छफुर्सदमा

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अधिवेशन सुरु : निर्वाचन जुलाई १८ हुने

गैर आवासीय नेपाली संघ, दक्षिण कोरियाको आठौं महाधिवेशन आइतबार सुरु भएको छ । राजधानी सोलमा भएको अधिवेशन दुई चरणमा हुने भएको छ । जुलाईको ४ मा अधिवेशन उद्घाटन र आर्थिक तथा कार्यविवरण प्रतिवेदन प्रस्तुत भएको छ । आगामी नेतृत्वको लागि जुलाई १८ आइतबार निर्वाचन हुने कार्यतालिका छ । दुई हप्ता पछि हुने निर्वाचन अनलाईन भोटिङमा आधारित हुने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीले जानकारी गराए । ‘यहाँ कोरोना महामारीका कारणफुर्सदमा

एनआरएनए कोरियाको एकै दिन तीन क्षेत्रिय समितीले अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिती चयन गरे

गैरआवासीय नेपाली संघ समुन्वय समिती (एनआरएनए)  दक्षिण कोरियाको गत आइतबार जुन २७ तारिख एकैदिन ख्याइ०साइ०किम्हे, छुइ०छइ० थेजन र जेजुगरी तीन क्षेत्रिय समितीको अधिवेशन सम्पन्न भएको छ । छुइ०छइ० थेजनले प्रथम अधिवेशन गर्दै मदन भुजेलको नेतृत्वमा १० सदस्यीय पहिलो कार्यसमिती चयन गरेको छ । सर्वसहमतरुपमा चयन भएका पहिलो कार्यसमितीको उपाध्याक्षमा चित्रराज पाठक , जीवन पौडेल र महिला उपाध्यक्षमा सरिता सापकोटा चयन भएका छन् । सचिवमा दिनेश रोकाय र सहसचिव प्रकाश केसीफुर्सदमा

एनआरएन कोरियाको आगामी अधिवेशनको लागि निर्वाचन र विधान संशोधन समितीका सदस्य चयन

एनआरएनए दक्षिण कोरियाको आगामी जुलाई ४ तारिख गरिने आठौ अधिवेशनको लागि डा. ज्ञानेन्द्र प्रशाद जोशीको संयोजकत्वमा गठित निर्वाचन समितीमा चार सदस्य चयन भएका छन् । बुधबार सम्पन्न एनआरएनको कार्यसमिती बैठकले निर्णय गरे अनुसार निर्वाचन समितिमा एनआरएन पूर्व पदाधिकारी दिनेश हिराचन र अमुत राई, आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष युगल तेण्डु शेर्पा र नेपाली समपर्क समिती कोरियाका अध्यक्ष श्री श्रेष्ठ सदस्यमा चयन भएका हुन् । त्यसैगरी ड. अग्निराज कोरियाको संयोजकत्वमा गठितफुर्सदमा

कोरोना नियन्त्रणका लागि नेपाललाई दक्षिण कोरियाले तत्काल दुई लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने ।

२५ मे २०२१, सउल कोरिया गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरिया (NRNA, दक्षिण कोरिया) को तर्फबाट विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदिय समितिका सभापति श्री इ साङ्ग ह्युन तथा दक्षिण कोरिया सत्तारुढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद श्री खो यङ् यिन लाई भेट गरी हाम्रो मातृभूमि नेपालमा देखिएको कोरोना भाइरसको दोश्रो चरणको महामारी नियन्त्रणका लागि दक्षिण कोरिया सरकारको तर्फबाटफुर्सदमा

एनआरएन कोरियाकोआठौ अधिवेशन जुलाई ४ मा हुने

एनआरएनए दक्षिण कोरियाको आठौ अधिवेशन आगामी जुलाई ४ तारिख गरिने भएको छ । अधिवेशन सम्पन्न भएको दुई हत्पापछि नयाँ पदाधिकारी चयनको लागि जुलाई १८ तारिख निर्वाचन गरिने सोमबार जुम मार्फत आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यज्ञराज सुवेदीले जानकारी गराउनु भयो । साथै विधान सन्शोधन तथा सुझाव समितीको संयोजकत्वमा डा. अग्निराज कोइराला र निर्वाचन मण्डलको संयोजकमा डा. ज्ञानेन्द्र प्रशाद जोशीलाई मनोनित गरिएको छ । दुवै समितीको लागि संयोजक र कार्यसमितीको सुझावमा बाकीफुर्सदमा

एनआरएन कोरियाको सदस्यता आवेदन समय सकियो, ड्राफ्ट सदस्यताहरुको लागि पाँच दिन थप

एनआरएन कोरियाले स्मार्ट एपबाट अनलाईन मार्फत पञ्चिकृत सदस्यता आवहान गरेको एक महिने आवधि समाप्त भएको घोषणा गरेको छ । साथै फर्म भरदा भरदै प्रविधिक समस्याका कारण विचैमा छोडी ड्राफ्ट  बसेकाहरुलाई आफ्नो फर्म पुरा गर्नको लागि मे २७ तारिख रातको १२ बजेसम्मको लागि समय थप गरिएको छ । एनआरएन कोरियाको आइतबार बसेको केन्द्रिय बैठकले सो निर्णय गरेको जनाएको छ । यसरी पाँच दिन थप उपलब्ध गराएको समय अवधिमा आवेदक स्वयमले सदस्यताफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...