एनआरएनको सदस्यता लिने झन्डै पाँच हजार नेपाली


गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नौऔ अधिवेशनका लागि सदस्यता लिनेहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन समितिले शनिवार गरेको अन्तिम नामावलीमा कोरियामा रहेका ४ हजार ८ सय ७७ जनाले सदस्यता लिएका छन् ।
क्षेत्रगत रुपमा दक्षिण कोरियाको ख्याङ्गीदोबाट १ हजार ६ सय ६१ जनाले सदस्यता लिएका छन् । त्यस्तै सोल क्षेत्रबाट ७ सय ३ जना छन् । ख्याङसान क्षेत्रबाट ९ सय ९ जनाले सदस्यता लिएका छन् । छल्लानाम्दो र छल्लाबुक्दोबाट २ सय ९९ जना छन् । त्यस्तै जेजुबाट २ सय जनाले सदस्ता लिएका छन् भने इन्छन् क्षेत्रबाट १ सय ५६ जनाले सदस्यता लिएका छन् । छुङछन नाम्दो र छुङछन बुक्दोबाट ६ सय १४ जनाले सदस्यता लिएका छन् । त्यस्तै ख्वाङजु ५९ जना, थेजन ५१ जना थेगु १ सय ५६ जना, उल्सान २६ जना, सेजोङ १८ जना रहेका छन् ।
सदस्यता लिएकामा पुरुषको संख्या ४ हजार १ सय ९९ जना छन् भने ६ सय ७८ जना महिला छन् । कोरियामा यो पटकको निर्वाचनमा अहिलेसम्मकै धेरै मानिसले सदस्यता लिएका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश लावती
  • सिन्धुपाल्चोक समाजको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा राज लोप्चन
  • कोरियामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ भव्यताका साथ सम्पन्न
  • “खाजी होई ल्होछार” गीत सार्वजानिक
  • ताजा अपडेट

    ईपिएस

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...