तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

काेरियामा एन आर एन ए कोरियाको नेतृत्वमा व्याकुल माइलाको नागरिक अभिनन्दन हुने

काेरियामा एन आर एन ए कोरियाको नेतृत्वमा व्याकुल माइलाको नागरिक अभिनन्दन हुने भएकाेछ। ओखलढुंगा जिल्लाको स्वास्थ्य र शिक्षाको सहयोगार्थ ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले कोरियाली चाड सलनालको अवसरमा यहि जनवरी २५ सौलमा 1974 AD लाइभ कन्सर्ट गर्दैछ।उक्त कन्सर्टमा नवोदित गायिका द्वय अन्जु राना मगर र मेचु धिमालको ओपनिङ पर्फमेन्स रहनेछ। सोहि कन्सर्टमा ओखलढुंगा सेवा समाजको निमन्त्रणामा विशेष अतिथिको रुपमा कोरिया आउन लाग्नु भएका नेपाली राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदिप कुमारफुर्सदमा

एनआरएन कोरियाले राष्ट्रिय आविस्कार केन्द्रका लागी सहयोग अभियान संचालन गर्ने

नेपालको ग्रामीण क्षेत्रमा तार रहित संचार सेवाको सुरुवात गरेर रोमन म्यागासेसे पुरस्कार समेत जित्न सफल डा. महाबिर पुन केही समयदेखि एउटा महाअभियानमा जुटिरहेका छन् । नेपालका लागि आवस्यक प्रविधिहरु नेपालमै उत्पादन तथा आविस्कार गर्ने महान लक्ष्य लिएर अगाडि बढिरहेको पुनलाई सरकारी स्तरबाट कुनै सहयोग नपाए पछि फेरि सर्वसाधारण समक्ष सहयोगको अपिल गरेको छ । सहयोगको अपिल यस भन्दा अगाडि पनि गरेका थिए र विदेशमा रहेका धेरै प्रवासीहरुले सहयोग पनि गरेकाफुर्सदमा

एनआरएन कोरियाले स्थापना भएको १५ वर्षपछि कोरियामा बैधानिक्ता पाएको छ

फोनिज कोरिया संवाददाता सोल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) दक्षिण कोरियाले स्थापना भएको १५ वर्षपछि बल्ल बैधानिक्ता पाएको छ । सउल महानगरपालिकामा गैर सरकारी संस्थाको रुपमा दर्ता गरी कोरियाको प्रचालित कानुन अनुसार सामाजिक कार्य संचालन र आवश्यक सहयोग संकलन गर्न एनआरएनले आधिकारिक मान्यता प्राप्त गरेको हो । साथै एनआरएनले आफ्नै नामको बैंक खाता पनि संचालनमा ल्याएको छ । कोरियाको हाना बैंकमा एनआरएनको आधिकारीक खाता खोलिएको महासचिव विमलफुर्सदमा

एनआरएन कोरियाको पहिलो बैठक सम्पन्न, अघिल्लो समितीको आर्थिक प्रतिबेदन अस्वीकार

गैर आवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको नयाँ कार्यसमितिको पहिलो औपचारक बैठक आइतबार सौलमा बसेको छ । बैठकले निवर्तमान कार्यसमितिले बुझाएको आर्थिक हिसाबकिताब नमिलेको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने निर्णय गरेको छ । यस अघिको कार्यसमितिबाट प्रस्तुत आर्थिक प्रतिबेदन सम्वन्धमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङले आफ्नो भनाइ राखे पनि संस्थागत रुपमा अघिल्लो कार्य समितिले दिएको कागजात अपूर्ण र अपारदर्शी भएको हुदा यथास्थिथिमा सो आर्थिक प्रतिबेदन नबुझ्ने निर्णय गरेको महासचिव बिमल सुवेदी लेफुर्सदमा

काेरियामा एनआरएनए,एनसीसी र पाँच-“स” ले संयुक्त रूपमा दशैं मनाउँदै

दक्षिण काेरियामा एनआरएनए,एनसीसी र पाँच-स  ले संयुक्त रूपमा दशैं मनाउँने भएका छन् ।  विदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाई जगेर्ना गर्ने महान् उद्देश्यका साथ विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि गैह्र आवासीय नेपाली सङ्घ , नेपाली सम्पर्क समिति  र सनातन साहित्य सङ्गीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपालीहरुको महान् पर्व विजया दशमी पर्व भबयताका साथ मनाउने भएको छ । यही अक्टोवर १३ तारिख आईतबार पूर्णिमाका दिन काेरियाकाे राजधानिफुर्सदमा

कोरियाबाट लोचन राई द्वारा एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवारी घोषणा

गैह्र आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न ९ औं महाधिबेशनका लागि लोचन राईले एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समय कोरियामा बस्दै आएका राई बर्तमान एन आर एन ए आइसिसि सदस्य समेत हुन । राइ लामो समय देखि निरन्तर समाजसेवामा सक्रिय रहदै आएका छन् । कोरियामा स्थापना भएको नेपालीहरुको सबै भन्दा पुरानो सामाजिक संस्था नेपाली सम्पर्क समितिका पुर्ब अध्यक्ष, एन आर एन ए कोरियाका पुर्ब उपाध्यक्षफुर्सदमा

एनआरएनए कोरियाको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित भएका छन् । संघको आइतबार भएको सातौं अधिबेशनबाट ७९४ मत ल्याएर उनी बिजयी भएका हुन् । अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्ष सोम तामाङ, सन्जिब राई, यदु लामिछाने निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बिमल सुवेदी, सचिवमा राजकुमार स्याङ्ताङ र मनोज गौतम बिजयी भएका छन्। त्यसैगरी कोषाध्यक्षमा चन्द्र राना ,सह-कोषाध्यक्षमा सन्तोष खड्का निर्बाचित भएका छन् । महिला संयाेजकमा शुभद्राफुर्सदमा

एनआरएनए कोरियाको अधिवेशनका उम्मेदवारहरुको नामावली प्रकाशन, ३ अध्यक्ष सहित ३१ जनाको उम्मेदवारी

सौल । निर्वाचन समिती द्वारा एनआरएन कोरियाको सातौँ अधिवेशनका उम्मेद्वारहरूको नामावली प्रकाशन गरेको छ। निर्वाचन समितीका संयोजक डा. देबी बहादुर बस्नेतका अनुसार उम्मेद्वारहरूले समितीमा पठाएका कागजात अनुसार नामावली प्रकाशित गरिएको छ। प्रकाशित उम्मेदवारहरुमा ३ जना अध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिवमा २ जना, सचिवमा ३ र कोषाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेका छन् । त्यस्तै सह-कोषाध्यक्षमा एकजनाको मात्र उम्मेदवारी परेको छ भने युवा संयोजकत्वमा २ जनाको रहेको छ । त्यस्तै महिलाफुर्सदमा

अमृत राईद्वारा एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दर्ता

सेप्टेम्बर २१ र २२ मा हुन गइरहेको एनआरएन कोरियाको सातौं महाधिवेशनमा अमृत राईले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सन १९९१ मा कोरिया प्रवेश गरेका राई सामाजिक कार्यमा सक्रिय छन् भने हाल एनआरएन कोरियाको उपाध्यक्षमा रही काम गरिरहेका छन्। यसैगरी पूर्वाञ्चल सरोकार समाजको अध्यक्ष समेत रहेका राईले यसअघि विभिन्न संघसंस्थाहरुको सफल नेतृत्व गरिसकेका छन्। कोरियामा रहेका नेपालीहरुको हरेक समस्यामा अहोरात्र खट्ने राईले आगामी दिनहरुमा पनि यसैगरी सक्रियताफुर्सदमा

एनआरएनए काेरियाको निर्वाचन कार्यतालिका परिवर्तन,

गैर आवासिय नेपाली संघ दक्षिण कोरिया सातौ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका केहि परिवर्तन सहित सार्वजनिक भएको छ । निर्वाचन समितीका प्रचार प्रसार संयोजक अशोक मैनालीका अनुसार उम्मेद्वारहरूले पठाएका कागजातहरू अध्यन गर्न थप समय लागेकोले केहि कार्यतालिका परविर्तन भएको हो । तर निर्वाचन भने यस अघि सार्वजानिक गरिएको मिती र समयमा नै हुने जनाएको छ । साथै यही सेप्टेम्बर २१ र २२ मा हुने अधिवेशनमा इलेक्ट्रोनिक विधिबाट मतदान गर्न पाउने छन्फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...