तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
आफुलाई न्याय गर्न सिकौ

आत्महत्या कि मृत्युदण्ड ? सायद मैले एक्कासी अनौठो विषयलाई उठाएको हुनसक्छु। अथवा यो शब्दको बारेमा सोच्नु अथवा लेख्नु अपरिपक्क पनि हुन सक्छु। तर मेरो दिमागमा हिजो देखि येही चलि रहेको छ कि, कसैले आफैलाई कसरि मार्न सक्छ? तेसैले यस बारेको केहि लेख्दै छु। सबै भन्दा पहिले मृत्युको बारेमा सुरु गरौ है त मेरो धारणा र भोगाइहरु। मैले मृत्युका बारेमा सोच्न बाध्य भएको मेरो मुमा(हजुरआमा)को निधन पछाडी हो। जब मैले उहाँको निधन भएकोफुर्सदमा
सगुन

विहे पक्का भो । आफ्नो विहेको कुरा आफैले फिक्स गरियो । औपचारिक रुपमा विहेको दिन फिक्स गर्न ठूली दिदीको भिनाजु म गयौ । हुनेवाला श्रीमतीको तर्फबाट औपचारिकता पुरा गर्नका लागि बाजे, काका र बा थिए । बाजेले कुरा निकाले । अनि ‘तामाङको विहेको कुरा गर्न आउँदा सगुन ल्याउन पर्दैन ?’ तामाङको जे कुरामा पनि सगुन चल्छ । झन अर्काको छोरी माग्न जाँदा हात खाली जाने कुरै भएन । ल्या अघिकोफुर्सदमा
अनेरास्ववियु : हिजो आज र भोलि

लेखक खगेन्द्र सङ्ग्रौलाले कुनैबेला भन्थे – फलानो नेताको अनुहार टिभीमा देख्दा एमालेको ५ भोट घट्छ – यस्तालाई पार्टीको फ्रन्ट मोर्चामा नराख्दा राम्रो । उसको सुझाव थियो यो; भलै उसको कुरा अलि बढी नैं बायस्ड थियो । तर एमाले अखिल भने यति बदनाम चैं भएको छैन भन्ने लाग्छ । नाम सम्झिँदै मन उज्यालो हुने केही पात्रहरु अझै पनि छन् अखिलमा । खराबहरु पनि धेरै नभएका होइनन् ! अखिलमा अचेल प्रश्नहरुको डङ्गुरफुर्सदमा
कोरियाको चौबिस घन्टा

चौध घन्टे ‘खेसोक’ कामबाट फर्कियो । नुवाइधुवाइ गर्दा आधा घन्टा भन्दा बढि लाग्छ । भोक र थकानको के कुरा ? बिहानै पकाएको ‘तातोबासी’ भात कुकरमा ठसक्क परेर बसेको छ । फेसबुक तिर ‘प्लास्टिकको चामाल’ भनेर देखाए जस्तै । तरकारी फ्रिजमा छ डिप फ्रिजमा । तरकारी के भन्नु हप्ता दिनको लागि आइतबारै गालेको दाल हो । सानो सानो प्लास्टिकको बट्टामा हालेको छु । हामीले खाने दाल जतापायो त्यतैको पसलमा पाइदैन ।फुर्सदमा
कुशे औशीं र कुशको धार्मिक तथा वैज्ञानिक महत्व

प्रेमराज अधिकारी प्रत्येक वर्ष भाद्र महिनाको औंसीका दिन मनाईने सनातन धर्मको एक महत्वपुर्ण पर्व हो कुशे औंसी । यसको महत्व, विशेषता र गरिमा उच्च रहेको छ। कुश सनातन हिन्दु दर्शनमा भगवान बिष्णुको प्रतिकको रुपमा लिइन्छ। कुशलाइ बिष्णुको प्रतिक मानिनुको कथा भने सारै रोचक छ । सत्ययुगमा जालन्धरकी पतिब्रता स्त्री वृन्दाको पतिव्रता धर्म नष्ट गएका भगवान् विष्णुलाई ‘घाँस हुनुपरोस्’ भनी दिएको श्रापलाई शिरोधार्य गरि कुशको रुपमा आफु अबस्थित रहेको कुरा श्रीषखण्डफुर्सदमा
चिन्तन अनि व्यथा प्रवासीको

जब मान्छेहरु मध्यरातमा मस्त निद्रामा हुन्छन् तब म कडा परिश्रममा होमिएको हुन्छु । यी सबै मेरा बाध्यता हुन् । मलाई थाहा छ कि म थकित भएर सुस्केरा काढ्दा मात्रै पनि मेरा बाध्यताहरुले मलाई अझ बढि जिस्काउनेछन् त्यसैले यसलाई चुनौती दिदै म निर्जीव मेसिनको रफ्तारसँगै दौडिरहेको छु । परदेशको बसाई क्रममा हरेकको आ-आफ्नो प्राप्ति र गुमाईको हिसाबकिताब होला अनि आत्मसन्तुष्टिको पनि खास अर्थ हुनसक्छ तर म मेरा खुशीका केही थान किस्साहरुफुर्सदमा
स्वभावले हिटलर बुवाः हार्दिक श्रदाञ्जली, काँध थाम्ने आमा र परिवारमा धैर्यधारण शक्ति मिलोस

शनिबारको दिन ओभरटाइम काममै बिहानको ९ बजे परिवारको मेसेन्जरमा फोन आयो बुवा बित्नुभयो । एकछिन केही बोलिन, के भन्छौं भनेर पुनः सोधें । हो भाउजुले खबर दिनुभएको बनेपाबाट छोरी र म जान लागेको श्रीमतीको जवाफ आयो । गाँउमा दाइलाइ फोन गरे । मलाइ कुर्न सक्नुहुन्छ म सोमबार मंगलबारसम्ममा उडान मिति सारेर आउछु । छोराले काँध थाप्नुपर्छ । दाइले बुवाको अवस्थाले गाह्रो छ, सल्लाह गरेर खबर गर्छु भन्नुभयो । बुवा ४फुर्सदमा
गिजोलिएको नेपाली राजनैतिक परिवेश, संस्कार र हाम्रो अवस्था

नेपालमा निर्वाचन आयोगले आउँदो बैशाख ३० गतेबाट स्थानीय तहको निर्वाचन गर्ने तयारीसँगै चुनावको सरगर्मी बढ्दो क्रममा छ । चुनावी मिति नजिकिदै गर्दा फेरी पनि नेताहरु आफ्नो पार्टीको घुम्ती बैठक, सबलीकरण, सशक्तिकरण र अन्तरक्रिया जस्ता विभिन्न कार्यक्रम लिएर आफ्नो गाउँ क्षेत्र छिर्ने क्रममा छ । पार्टीको वर्चस्व बचाउन, बनाउन र बढाउन कार्यकर्ताको परिचालन बाक्लो रुपमा हुन थालेको छ । चुनाव अघि हुने गरेका विकासका नारा, सुशासन, समृद्धको नाममा लामबद्ध चुनावी एजेण्डाहरुकोफुर्सदमा
स्थानीय तहको चुनावबारे केही सवाल र भ्रमहरु

सरकारले अबको करिब तीन महिनापछि स्थानीय तहको चुनाव गर्ने अनौपचारिक रुपमा घोषणा गरिसकेको छ । त्यसैको तयारीस्वरुप अचेल सबै दल आ – आफ्नै रणनीति बनाउन र सांगठनिक भेला बैठक गर्नमा ब्यस्त छन् । सबै राजनीतिक दलले हारजितको आफ्नैखाले हिसाबकिताब पनि गरिसकेका छन् । हारजितको आधार गाउँगाउँमा भएको आफ्नो दलिय उपस्थितिलाई बनाएका छन् । तर चुनाव भन्या संगठन बलियो भएरमात्रै जितिने कुरा होइन । दलहरुले यतातिर भने खासै ध्यान दिएको पाइन्नफुर्सदमा
लडेको हुँ म उठ्ने कोसिस गर्दैछु हात दिनु हुन्छ कि ?

म अर्जुन तामाङ । नुवाकोट मेघाङ गाउँ पालिका बर्सुन्चेत १ हो । नेपालमा केही गर्ने कोशिस असफल भए पछि दुई चार बर्षको कडा मेहनत गरेर २०१७ मा कोरियाली भाषा पास गरॅे । २०१८ को जुलाई २५ मा कोरिया आएको हुँ । मैले ख्याङसान नाम्दोको जिन्यङ भन्ने ठाउँमा फुड कम्पनी काम पाएको थिएँ । मेलै काम गर्ने कम्पनीमा किम्ची र मुलाको विभिन्न अचारहरु बन्थे । तलब कम, काम पनि खासै नहुनेफुर्सदमा