Advertisement
SKIP THIS

तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आत्महत्याः किन मानिसहरुमा आत्महत्याको सोच आउने गर्दछ ?

कुनै दुर्घटना वा भवितव्यमा नपरी आफ्नो ज्यान आफै लिनुलाई हामी आत्महत्या भन्दछौं ।  आत्महत्या गरेका ब्यक्तिहरुको आफन्त वा परिवारजनले कस्तो प्रकारको क्षती र बरबादी अनुभव गर्दछन् भन्ने त भोग्नेहरुलाई मात्र थाहा हुन्छ । घरपरिवारलाई सुनौलो भविष्य दिनको लागी वैदेशिक रोजगारीमा रहेको मान्छेले आत्महत्या गर्दा वा दिनभर काम गरेर परिवार पाल्ने घरको मुली ब्यक्तिले आत्महत्या गर्दा के होला ? यस्ता परिवारका अन्य सदस्यहरुको अनुहारबाट अनिश्चित भविष्यको चिन्ता, दर्द र दुःख मिश्रितफुर्सदमा

पत्रकारको योग्यताको सवाल

  केही समय अगाडी त्रिवि उपकुलपति तीर्थ खनियाँ सम्बन्धि एउटा लेख पढेको थिए । उक्त लेखमा मुख्यतयः खनियाँको बौद्धिक चोरीको विषयलाई सजिसजावट गरेर खनियाँको धज्जी उडाइएको थियो । र त्यस्ता बौद्धिक सामग्री चोरी गर्ने खनियाँ जस्ता व्यक्तिले वरिष्ठता मिचेर आईओएमको डिन नियुक्त गर्न लागेको व्यक्तिबाट स्वास्थ्य क्षेत्रमा पर्ने कुप्रभावबारे महाभारत नै उल्लेख थियो । त्यस्तै केही समय अगाडी चिकित्सकहरुको योग्यता, नक्कली डाक्टरहरुको व्यापकता र औषधी व्यवसायिकता माथि मिडियाहरुले भूईपाताल पसेरफुर्सदमा

कोरिया कहर

  नयाँ कम्पनीमा आएको दुई हप्ता मात्रै भयो । ज्यान दुखेर हैरान छु । काम त सजिलै देखिन्छ । त्यही देखिनेले झुक्यायो । साना साना डम्बा छन् । त्यसलाई मिलाएर अलि ठूलो कार्टुनमा हाल्नु र टेप लगाएर बेल्डमा गुडाउनु । बस त्यति हो मैले गर्नु पर्ने । काम कन्फर्म गर्नु पहिले हेर्दा सजिलै देखेरै म आउँछु हुन्छ भनेको हुँ । पहिलेको कम्पनीमा प्लास्टिकको सामान बन्थ्यो । ठूलो भाँडामा प्लास्टिकका भाँडाफुर्सदमा

सहरको कथा

  जताको सहर भए पनि कथा उस्तै हो । र म पनि उस्तै छु । नारितामा ओर्लने बितिकै मान्छेका भिडमा म पनि छु । सानो ह्यान्डक्यारी तानेर हिड्ने मान्छे । म जस्तै लाखौ छन् । जसलाई अरुको बाल मतलब । यो सहर हुनुको विशेषता हो । ‘कहाँ जाने ?’ जापानीज जस्तै सुनिने अंग्रेजीमा उसले सोध्यो । ऊ अर्थात इमिग्रेसन अफिसर । साना साना सिसाका बाकस भित्र ऊ छ । बाकसकोफुर्सदमा

हरे ! म कस्तो देशमा जन्मेछु

हुन त देशलाई नराम्रो देख्ने र नराम्रो  भन्ने अधिकार मलाई छैन । म आफ्नै मातृभुमि आमालाई नराम्रो कहिल्यै भन्दिनँ र भन्न सक्दिन पनि । बिश्वकै एक नमुना र सुन्दर देश नेपालमा जन्मन पाएकोमा म आफैंलाई गर्व लाग्छ । तर यो भनिरहदा, कताकता मन भक्कानिएर आउछ अनि मुटु छियाछिया हुन्छ । किनकि नेपाल आफैमा सुन्दर र प्रकृतिले सबै चिज दिदादिदै पनि आज हामी जस्ता लाखौं युवा प्रदेशमा कामको लागि आउनु परेकोफुर्सदमा

तरकारिवाली , र मेरो हुनेवाली

सज्जन कुमार सिंह मेरो एक जना भाइ सुरेश बराईलिले फेसबुक मेसेजमा कुनै एकजना केटिको फोटो पठाए । त्यो तिनै केटि थिईन जो फेसबुक र सामाजिक सञ्जालमा एकाएक हिट भएकि रहिछन । सामाजिक सञ्जालले मान्छेलाई छिन मै सेलिब्रेटि र छिन मै सेलरोटि पनि बनाइदिएको छ । अहिले सामाजिक सञ्जालमा छाएकि गोरखाकि एक जना युवती कुशुम श्रेस्ठ। उनले तरकारि बोकेर हिड्दै गरेको एउटा तस्बिर सामाजिक सञ्जालमा भाईरल बन्यो । बलिउडकि कुनै चर्चितफुर्सदमा

काम

कोरियाको काम । बिहान आठ बजेदेखि रातको दस बजेसम्म । ‘खेसोक’ चौध घन्टा । नेपालकालाई के थाहा यसरी नै तीस दिनमा एकतीस दिन काम गरेर कमाइ हुने हो दुई लाख । नुहाइ धुवाइ गरेर ओछ्यानमा पल्टिएँ । किन किन पहिलेका कुराको याद आयो । नेपालमा हुँदा थोरै पैसाका लागि गरेका रमाइला कामको सम्झना भो । ००० आमाबा बिहानै उठे । सेतो टिका र खादा लगाइदिदै भने राम्रो राम्रो काम गर्नु,फुर्सदमा

दिन र रात शिफ्टमा काम गर्ने कामदारका लागि केही सुझाव

बर्षेनी नेपालबाट रोजगारीका लागि विदेशिने युवाहरुको संख्यामा वृद्धि भइरहेको छ । काम गर्न भनेर विदेशिएका कतिपय युवाहरुले आफुले रोजे जस्तो र खोजे जस्तो काम पाउदैनन् । घर छाडेर विदेशिए पछि जस्तो काम पनि गर्नुपर्ने हुन्छ । सामान्यतया हेर्ने हो भने बढी जसो कम्पनि हरुमा शिफ्टिंग अर्थात शिफ्टमा काम गर्नु पर्ने हुन्छ । एकै नासको समय नहुन सक्छ कहिल्यै दिनमा त कहिल्यै रातमा कम गर्नु पर्ने हुन्छ । अझ कुनै कुनैमाफुर्सदमा

तिहार

  सयपत्री फुल्थ्यो । गोदाबारी फुल्थ्यो । दिदीले सानो ड्याङमा रोपेको मखमली पनि फुल्थ्यो । सबै तिर सफा । बारी तिर भएका मकै काटे पछि कान्ला भरि सयपत्री फुलेको मात्र देखिन्थ्यो । कतै कतै बारीका पाटामा कोदो हुन्थ्यो । कोदोको बीच बीचमा पनि सयपत्री पहेलै फुलेको हुन्थ्यो । जता हेर्यो त्यतै फूलै फूल । रमाइलो नै रमाइलो । यसरी जता ततै फूल फुले पछि तिहार आएको थाहा हुन्थ्यो । तिहारफुर्सदमा

कोरियाको मेसिन जिन्दगी

जीवन चलेको छ या त अचल छ ? कैयौ पटक आफैले आफैसंग खन्याउने प्रश्न हो यो । रातमा निद्रा पर्दैन ,सुत्न मन लाग्दैन जब बिहान हुन्छ ,त्यतिबेला उठ्न मन लाग्दैन । यो सु्त्न मन नलाग्ने र उठ्न मन नलाग्ने बिचमा यस्तो प्रतिस्पर्धा चल्छ , मानौ यी दुई बिचमा बिश्वकप चल्दै छ । समय हुदा निद्रा आउनै मान्दैन तर काममा हुदा निद्रा जानै मान्दैन । कस्तो अचम्म को अपवाद छ समय कामफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...