Advertisement
SKIP THIS

तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ताल्चाले बाध्ने माया

‘ताल्चा झुन्ड्याएर माया बाधिन्छ । पत्याउनु ?’ आफैले आफैसँग प्रश्न गर्यो । ‘नपत्याउँ । कस्तो कस्तो आफ्नै गाउँको देबीदेउराली भाक्दा त केही भएन ।’ धेरै महिनादेखि नामसान टावर भनिने सोल टावर चढ्नु थियो । दक्षिण कोरियाको राजधानीमा भएको यो टावर न चढ्दा कति चोटी त साथीहरुले उसलाई जिस्काएका थिए । मनमा कता कता इख थियो । जाबो टावर पनि नचढिएला त । बिदाको बेलामा गैदिन्छु । जान्छु भन्दैमा कहाँ मिल्छफुर्सदमा

कोरियाली संस्कृतिभित्रको खानपान र मेरो अनुभूति

दक्षिण कोरिया सानो मुलुक भएपनि आर्थिक तथा साँस्कृतिक रुपमा यसको प्रभाव विश्वभर फैलिएको छ । पूर्व एसिया जापान र चीनको बीचमा रहेको मुलुक दक्षिण कोरियाको जनसंख्या लगभग पाँच करोड रहेको छ । कोरियामा एक जाती र एक भाषा भएकै कारणले होला सबैमा ‘हामी’ भन्ने भावनाको विकास भएको पाइन्छ । आत्मियता र शिष्टचार उनीहरुको पहिलो प्राथमिकताभित्र पर्छ । यहि सभ्य, सुसंस्कृत अनि विकसित मुलुक दक्षिण कोरिया यतिबेला मेरो कर्मभूमि बन्न पुगेकोफुर्सदमा

व्यवसायिकताबाद

सन्तोष दाहाल , दक्षिण कोरिया धेरै पटक लेख्नको लागि कापी कलम ठिक्क पारेर बसे तर यो मोबाईल को स्क्रिन ले मेरो ध्यान अन्तै मोडिरह्यो ।बेला बेलामा आइरहने नोटिफिकेसनहरुले बिसय प्रतीको ध्यानलाई अन्यत्र मोडिहाल्यो अनि मोबाईल हेर्यो साथीहरूका स्टाटस पढ्दापढ्दै  मनमा आएका भाबनाहरु अगि हराई सक्थे। पुन कापी कलम दराजमा थन्क्यायो यो क्रम निरन्तर चलिरहेको छ। जुन समयमा सञ्चारको पहुच आज जस्तो ओछ्यान -ओछ्यानमा थिएन त्यो समयमा आफ्ना कुरा सुनाउन रफुर्सदमा

पारदर्शी बन्ने कि ?

कोरियाको ठूलो चाड छुसक । त्यही मौकामा दक्षिण कोरियामा म्युजिकल कन्सर्ट गर्नेहरुको भ्याइ नभ्याइ थियो । हेर्न चाहनेलाई च्वाईस थियो । कस्को कार्यक्रम कहिले हेर्ने ? कोसँग गएर हेर्ने ? किन हेर्ने ? कलाकार फरक थिए । गीतसंगीत फरक थिए । आयोजक पनि फरक हुने नै भयो । सबैका कन्सर्टवालाका साझा कुरा पनि थिए । लागेको खर्च कटाएर हुने परोपकारी काम गर्ने गराउने । वा क्या राम्रो तरिका । मनोरञ्जनसँगैफुर्सदमा

सरकार ! फिक्स प्राइस कायम गर

गतबर्ष बिशालबजारमा रु ५५०० भनेको जुत्ता रु २२०० मा किनियो । बजार बुझेको र बार्गेनिङ गर्न सिपालु साथी भएकाले ठगिन बाट बचें जस्तो लाग्यो र आफुलाई भाग्यमानी नै ठानें । ब्यापारीलाई कति नाफा भयो होला उ आफै जानोस् । नेपालको पुरानो अनि चर्चित ब्यस्त ब्यापरिक केन्द्रमा त यति धेरै बार्गेनिङ हुन्छ भने अन्य खुला ठाउको त कुरै नगरौ । धेरैलाई अचम्म लाग्नसक्छ बार्गेनिङ गरेकै भरमा कति धेरै डिस्काउण्ट दिन्छ भनेरफुर्सदमा

दशैं सम्झना

बाल्यकालको समय प्राय सबैको लागि सबैभन्दा प्रिय र यादगार हुने गर्दछ । त्यस माथि पनि दशैको समय त झन् बढी नै । बच्चा बेलाको एउटै मात्र चिन्ता विद्यालयको गृहकार्य दशैमा त्यो पनि गर्नु नपर्ने, न विद्यालय नै जानुपर्ने । रोइकराई नगरी नयाँ नयाँ कपडा किन्दिने साथै मिठो मिठो खान पाइने । झन् दशँैमा धेरै पैसा पाउने भएकोले सबैको घरमा टिका लगाउन जाने गर्दाको खुसी र भोली पल्ट साथीहरु भेटेर कस्कोफुर्सदमा

त्यो बाल्यकाल, त्यो दशै

‘दिदी दशैमा घर आउने होइन ?’ कान्छीले सोधी । ‘प्लेनको टिकट पाइन उभिएर आउदा टाढा छ । भैगयो यो बर्ष यस्तै हो अर्को वर्ष आउँछु ।’ थोरै जोक मिसाएर मैले भनेँ । काठमाडौमा हुँदा दशै आउनु एक महिना अघि हामी दिदीबहिनीको के लाउने के किन्ने भनेर कुरा हुन्थ्यो । मलाई सामान्य पाइन्ट, भेस्ट र क्लोज सुज भए हुने । कान्छी बहिनी भने फेशनेबल । उस्को लुगाको ईच्छा नै मज्जाको ।फुर्सदमा

परदेशबाट दशैंको सम्झना

भर्खर बर्षात् सकिएर सुरु भएको शरद ऋृतु, वर्षे झरीले सिंचित भएर हरिया र झरिला देखिएका सुख्खा पहाडहरु । बादल हटेर कञ्चन भएको निलो आकाश र वर्षायामभरी कुहिरोभित्र लुकेका टाढा क्षितिजमा देखिने चम्किला हिमालहरु । साँच्चै, खेतका गराहरुमा पँहेलै झुलिरहेका धानका बाला, बारीको कान्लामा रंगीचंगी फुलेका फुलहरु शरद ऋृतुले दशैंको बहार र उमङ्गलाई साथै लिएर आउँथ्यो । खेतीपाती लगाउने वर्षे कामहरु सकेर बाली भित्र्याउने समय अलि नभई सकेको फुर्सदको समयमा आउनेफुर्सदमा

मिसिङ दशै

विदेशको दशै । दशै हुने कुरै भएन । एउटा रुटिन छ जिन्दगीको । बिहान उठ्ने अर्लाम सेट छ । सुत्ने समय थोरै छ । हिजो, आज र भोलीका काम उस्तै छन् । विगतका दिनका दशै सम्झन्छु । रमाइलो थियो । अलि बच्चै समयमा ज्यादै रमाइलो हुन्थ्यो । खुब मज्जाको पानी परेपछि सुरु हुन्थ्यो घाम । घाम लाग्नु भनेको दशै आउनु जस्तैथ्यो । दशै लाग्नु भनेको रमाइलो हुनु नयाँ लुगा आउनु अनिफुर्सदमा

कोरियामा किन गर्छन युवाहरु आत्महत्या ?

उसो त दैनिक विश्वमा कयौं व्यक्तिहरु आत्महत्या गरी रहेका छन । आत्महत्याको मुख्य कारण मानसिक तनाव (depression) लाइ मानिन्छ । तर, सधै  मानसिक तनावलाइ नै आत्महत्याको मुख्य कारण हो भनेर भन्न सकिदैन। भनिन्छ की मान्छे जन्मदै आफुलाइ जे पनी गर्न सकने शक्ति आफैसंग बोकेर ल्याएको हुन्छ । जसो तसो पाएको मानव जीवन एक छीन मै सखाप पार्न कस्ले पो सक्छ र तर धेरै छन यस्ता मानिश जो आफुलाइ मृत्युको मुखमाँफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...