Advertisement
SKIP THIS

तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीमा

गुल्मी –विदेश पठाउने दलालले पैसा ठगी गरे पछि गुल्मी सिमिचौरका एक युवाले पासपोर्ट च्यातेर गाउँमा तरकारी खेतीवाट विदेशमा भन्दा बढि कमाई गर्दै आएका छन् । रेसुङ्गा नगरपालिका–११, सिमिचौर महराईका २८ वर्षीय युवा विनोद कुँवरले विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीबाट विदेशमा भन्दा बढि आम्दानी लिदै आएका हुन् ।   कुँवर भन्छन्–‘दश एघार वर्ष भारतमा मजदुरी गरें । त्यस पछि विदेश जाने चक्करमा लागे । दलाललाई ५० हजार दिई सकेको थिएँफुर्सदमा

सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने

काठमाडौं-भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने रणनीति अख्तियार गर्ने भएको छ । मुलुकलाई इन्धनका आत्मनिर्भर बनाउन र वैदेशिक व्यापार घाटा कम गर्न जलविद्युत्भन्दा अर्को कुनै उपाय नभएको भन्दै सरकारले ठूला र महत्वपूर्ण आयोजना अगाडि बढाउन लागेको हो । जलाशययुक्त र ठूला आयोजना भएको भए खाना पकाउने एलपी ग्यासको विकल्पसमेत हुने र ठूलो परिमाणको रकम विदेशिनबाट जोगिने भन्दै सरकारले महत्वपूर्ण आयोजनामा जोड दिन लागेको होफुर्सदमा

अब देखि कोरियावाट पठाएको पैसा बैधानिक रुपमा एकै दिनमा नेपालमा पाउने

सोल – ग्लोबल आइएमइ बैंक र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (ईबिके) बीच गत शुक्रबार रेमिट्यान्स कारोवार सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स एकै दिनमा आफन्तहरुले प्राप्त गर्न सक्ने छन् |     सम्झौतापत्रमा – ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावली र आईबिके बैकका जेनेरल म्यानेजर ली डोङ्ग जियोपले हस्ताक्षर गरेका थिए |     दुई बैक बीच भएको रेमिट्यान्स सम्झौतावाट कोरियामा रहेको ३३ हजार भन्दा बढीफुर्सदमा

जलविद्युत लगानी तथा विकास कम्पनीले २० अर्बको रेमिट हाइड्रो ल्याउने

काठमाडौं – सर्वसाधारणका लागि अहिले २ अर्ब रुपैंयाको साधारण शेयर निष्काशन गरेको सरकारी कम्पनी जलविद्युत लगानी तथा विकास कम्पनीले २० अर्ब रुपैंयाको रेमिट हाइड्रो सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने नेपालीको लगानी आकर्षित गर्न स्थापित कम्पनीले १ सय २५ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सरकारसंग आकर्षक जलविद्युत आयोजना दिन माग गरेको छ ।     स्वदेशी वित्तीय स्रोतका साथै विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्सको रकम जलविद्युत आयोजनामा लगानी गर्नफुर्सदमा

दुई विषयमा डिग्री गरेका राई किबी खेतीमा , लोभलाग्दो आम्दानी गर्दै

  खोटाङ – खोटाङको दोर्पाचिउरीडाँडा–८ का शुभचन्द्र राईले किबीको बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी गर्नु भएको छ । तीन वर्षदेखि किबीको व्यवसायिक नर्सरी सुरु गर्नुभएका राईले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । सदरमुकाम दिक्तेलनजिक पर्ने नेर्पाको तालखर्कमा २० रोपनी जग्गामा किबी खेती लगाउनु भएका राईले किबीको एउटा बिरुवा ६ सय रुपैयाँसम्ममा बिक्री गर्दैआउनु भएको छ । कानुनमा बिएल तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राईले यसफुर्सदमा

मेरो माइक्रो फाइनान्सको ६ लाख १२ हजार कित्ता साधारण शेयर मंसिरमा आउने

  काठमाडाैं – साधारण शेयर निष्काशनको क्रम सुरु भएसंगै विभिन्न वित्तीय सस्था तथा कम्पनीको साधारण शेयर एकै पटक जस्तो गरेर निष्काशन हुन थालेका छन् । यस क्रममा मेरा माइक्रो फाइनान्सले मंसिर तेस्रो सातासम्मा सर्वसाधारणका लागि ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ |     कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । क्यापीटलले दिएको जानकारी अनुसार धितोपत्र बोर्डबाट शेयर निश्कासन केहीफुर्सदमा

नाकाबन्दीको असर सेयर बजार ३० अंकले घटयो

    काठमाडौं । भारतीय नाकाबन्दीले अर्थतन्त्र अस्तव्यस्त भएपछि सेयर बजारमा पनि पहिरो गएको छ । दसैंपछिको दोस्रो कारोबार दिन बजारमा २९.३२ अंकको गिरावट आएको छ । हरियो भएर खुलेको बजार केही मिनेटमै रातो भएपछि पुरानो रंगमा फर्किन पाएन ।     नाकाबन्दीले अर्थतन्त्रलाई अस्तव्यस्त पारेपछि बजारमा त्यसको नकारात्मक असर परेको हो । बैंक तथा वित्तीय संस्थालगायत अन्य कम्पनीहरुले धमाधम आकर्षक लाभांस घोषणा गर्दा बजार बढ्ने गर्थियो तर अहिले नाकाबन्दीलेफुर्सदमा

लगानीको सुवर्ण अवसर बिहीबारदेखि एचअाइडिसिएलको १ अर्ब ९० करोडको अाइपिअो

  काठमाडौं – यही बिहीबार (१२ गते) देखि नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसीएल)ले यही कात्तिक १२ गतेदेखि १ अर्ब ९० करोड रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्दैछ ।     कम्पनीकले निष्काशन गरेको सेयर छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २९ गतेसम्म अावेदन दिन सकिने छ । मागभन्दा बढी अावेदन परे कात्तिक १६ गते नै बिक्री बन्द गर्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिकफुर्सदमा

सुनको भाउ घट्यो

  काठमाडौं– सुनको भाउ आज २ सय रुपैयाँले घटेको छ । दसैँपछि बजार खुल्दा सुन आज २ सय रुपैयाँ सस्तो भएर तोलाको ५१ हजार रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   आज चाँदीको भाउ पनि ५ रुपैयाँले सस्तो भएको छ । चाँदी आज ७ सय १५ रुपैयाँमा किनबेच भैरहेको छ ।

जलविद्युत् लगानी तथा विकास कम्पनीको दुई अर्बको सेयर खुल्दै

  काठमाडौं – जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले कात्तिक १२ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । जलविद्युत् क्षेत्रमा लगानी गर्ने उद्देश्यले खुलेको कम्पनीले दुई अर्ब रुपैयाँको सेयर जारी गर्न लागेको हो ।   एक सय रुपैयाँ अंकित दरका सेयरहरु सर्वसाधारण लगानीकर्ताका लागि एक करोड ८६ लाख कित्ता छुट्याइएको छ । कुल दुई अर्बको सेयरमा चार लाख कित्ता कम्पनीका कर्मचारीलाई, १० लाख कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाईफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...