तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

गाइको गउतमा सुन भेटियो

गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरुमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरु निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदा हुँदा आर्थिक रुपमा पनि बहुमुल्य बनेको छ । किनकी गाईको पिसाबमा सुन भेटिएको छ । भारतको गुजराँतको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले गाइको पिसाबमा सुनफुर्सदमा

कोरियामा जहाँ भएपनि ग्लोबल आइएमई बैंकमा खाता खोल्न र पैसा पठाउन सकिने

सोल/कोरिया -कोरियाको जुनसुकै ठाउँबाट अब ग्लोबल आइएमई बैंकमा खाता खोल्न र पैसा पठाउन सकिने भएको छ   कोरियाका लागि ग्लोबल आइएमई बैंकका प्रमुख बबीराज मुल्मीले सो कुराको जानकारी दिएका हुन् ।   साथै टाढा हुने र कम्पनी व्यस्त भएकाहरुको लागि कुरियर मार्फत आवश्यक कागजात स्याम्पल सहित पठाई कम्पनीमै बसी नेपालको जुनसुकै ठाउँमा ग्लोबल आईएमई बैंकको खाता खोल्न र पैसा पठाउन सकिने फोनिज कोरिया लाई बताए ।     पहिलाको तुलनामा अहिलेफुर्सदमा

अब नेपाल रेमिटबाट पैंसा पठाउन सकिने

दक्षिण कोरियामा हुन्डी ठगी गर्ने नेपालीहरु बढ्दै गएका छन् । दक्षिण कोरिया बाट बैधानिक रुपमा नेपालमा पैसा पठाउन सकिन्छ तर ब्यांकका विधि विधानहरुलाई मान्न पर्ने भएको ले नेपालीहरुले हुण्डी मार्फत सो कारोबार गर्ने गर्छन् । हुण्डीकै कारोवार मार्फत सोगेन्द्र घले नामका एक नेपालीले ३ करोड ठगि गरेपछि हुण्डीबाट पैसा पठाउने गरेका नेपालीहरु शसंकित भएका छन्।केहि समय अघि दक्षिण कोरियाली सरकारले वित्तीय कारोबारको लागि रेमिट कारोवार गर्ने अनुमति दिए संगै नेपालफुर्सदमा

IBK बैंकको Smart Banking and ATM Remittance सम्बन्धि सेवा

सौल – अब IBK को smart banking र ATM बाट नेपालको Global IME Bank मा तुरुन्तै पैसा पठाउन सकिनेछ  | नेपालको Global IME Bank को जुनसुकै शाखाको २ वता खातालाई IBK स्मार्ट बैंकिंग रेमिटेन्समा जोडेर  आफुले चाहेको रकम आजको आजै २ घण्टा मा  नेपाल प्राप्त गर्न सकिनेछ |       Global IME Bank मा खाता नभए कोरियाबाट पनि खोल्न सकिनेछ जसको लागि Global IME Bank का कोरिया प्रतिनिधि बबिराजफुर्सदमा

लगानीको अवसर मेरो माइक्रोफाइनान्सको आईपिओ आउदै

  काठमाडौं – नुवाकोटको मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (MMBSL) ले ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । भर्खरै सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारण सभाले पौष महिना भित्र ६ करोड १२ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणका लागि जारी गर्ने प्रस्ताव पारित गरेको हो ।     चुक्ता पूँजी १३ करोड ८८ लाख रुपैयाँ रहेको संस्थाले चुक्ता पूँजी बृद्धि गरि २० करोड रुपैयाँ पु¥याउने लक्ष्यकाफुर्सदमा

विदेशबाट फर्केपछि थालेको तरकारीखेती र बङ्गुरपालनबाट महिनाको ३ लाख आम्दानी

बाग्लुङ -बाग्लुङ हटियाका एक युवक व्यावसायिक तरकारीखेती र बङ्गुरपालनबाट मासिक ३ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। युवा अवस्थाको अमूल्य नौ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बङ्गुरको पाठा बेचेर मासिक ३ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।   छ वटा प्लास्टिक टनेलमा गोलभेँडा रोप्नुभएको सार्कीले व्यावसायिकरुपमै बङ्गुरसमेत पालेका छन्। आफूले उत्पादन गरेको टमाटर बजारसम्म पु¥याउन किनेको एउटा पिकअप जिपफुर्सदमा

तपाईको ५ लाखले यसरी कमाउँछ ४५ लाख (हाईव्रिड ईन्भेष्मेन्टको नयाँ अबधारणा) -केशव श्रेष्ठ (अध्यक्ष, म्याक्स भिजन प्रा. लि.)

हाइव्रिड इन्भेष्टमेन्ट केहो र यसमा कसरी काम गर्न सकिन्छ ?   हाइव्रिड भन्नाले मिक्स भन्ने बुझिन्छ । फाइनान्सियल मार्केटमा भएका वस्तुहरुलाई मिक्स गरेर त्यसबाट बढी भन्दा बढी प्रतिफल कसरी निकाल्ने भन्ने प्रक्रिया नै हाईव्रिडिङ प्रोसेस हो । बजारमा भएका ईन्स्टुनेन्टहरु जस्तै सेयर बजार, फिक्स डिपोजिट, इन्स्योरेन्स लगायतलाई मिलाएर त्यसमा कार्यक्षमता अभिवृद्धि गराएर कसरी बढी भन्दा बढी प्रतिफल निकाल्न सकिन्छ भन्ने नै हाईव्रिडिङ प्रोसेस हो र यसलाई इन्भेष्टमेन्ट हाईव्रिडिङ भनेर भनिन्छफुर्सदमा

लगानीको अर्को मौका, ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्दे दोर्दीखोला हाईड्रो

काठमाडौं – दोर्दी खोला हाईड्रोपावर प्रोजेक्टले सर्वसाधारण र स्थानीयवासीका लागि करिव ३२ लाख कित्ता साधारणशेयर निष्काशन गर्ने भएको छ ।हिमालयन पावर लिमिटेडले प्रवद्र्धन गरेको कम्पनीले ३२ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्कासनका लागि ग्लोबल आइएमई क्यापीटललाई बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।     तर कम्पनीले सेयर निश्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाउन भने बाँकी छ । कम्पनीले ३१ करोड ९६ लाख २५ हजार एक सय रुपैयाँ बराबरको ३१ लाखफुर्सदमा

लगानीको सुवर्ण अवसर , १ करोड बढीको साधारण सेयर आउदै

  सोल – देशको राजनीतिक अवस्थाका कारण लगानीको वातावरण नहुँदा प्राथमिक सेयरमा सर्वसाधारणको आकर्षण बढिरहेको छ । प्राथमिक सेयरमा लगानी गर्ने विचारमा हुनुहन्छ भने रकम छुट्याइराख्नुहोस् । चालु आर्थिक वर्ष भित्रमै विभिन्न कम्पनीको एक दर्जन कम्पनीको १ करोड भन्दा बढीको सेयर बजारमा आउदैछ । त्यसमध्ये केहीले निष्कासन अनुमति पाइसकेका छन् भने अधिकांश अनुमतिको प्रक्रियामा रहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।   बोर्डका अनुसार एक दर्जन कम्पनीले १ अर्बफुर्सदमा

विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीमा

गुल्मी –विदेश पठाउने दलालले पैसा ठगी गरे पछि गुल्मी सिमिचौरका एक युवाले पासपोर्ट च्यातेर गाउँमा तरकारी खेतीवाट विदेशमा भन्दा बढि कमाई गर्दै आएका छन् । रेसुङ्गा नगरपालिका–११, सिमिचौर महराईका २८ वर्षीय युवा विनोद कुँवरले विदेश जाने पासपोर्ट च्यातेर तरकारी खेतीबाट विदेशमा भन्दा बढि आम्दानी लिदै आएका हुन् ।   कुँवर भन्छन्–‘दश एघार वर्ष भारतमा मजदुरी गरें । त्यस पछि विदेश जाने चक्करमा लागे । दलाललाई ५० हजार दिई सकेको थिएँफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...