Advertisement
SKIP THIS

मेरो माइक्रो फाइनान्सको ६ लाख १२ हजार कित्ता साधारण शेयर मंसिरमा आउने


 

काठमाडाैं – साधारण शेयर निष्काशनको क्रम सुरु भएसंगै विभिन्न वित्तीय सस्था तथा कम्पनीको साधारण शेयर एकै पटक जस्तो गरेर निष्काशन हुन थालेका छन् । यस क्रममा मेरा माइक्रो फाइनान्सले मंसिर तेस्रो सातासम्मा सर्वसाधारणका लागि ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ |

 

 

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । क्यापीटलले दिएको जानकारी अनुसार धितोपत्र बोर्डबाट शेयर निश्कासन केही दिनमा हुनेछ ।

 

 

क्यापीटलका वरिष्ठ महाप्रबन्धक पारसमणि ढकालले मेरोलगानीसंग कुरा गर्दै मंसिर तेस्रो सातासम्मा साधारण शेयर निष्काशन भैसक्ने बताए ।

 

 

‘कम्पनीले इक्रा रेटिंग ४ पाइसकेको छ । रेटिंग पाए पछि बोर्डबाट केही दिनमा नै शेयर निष्काशनको अनुमती पाउने भएकाले अब हामी त्यसको पर्खाइमा छौं । यो हप्ता भित्रमा स्वीकृति पाए पछि आह्वान पत्रबाट अन्य प्रकृयालाई २ हप्ता समय लाग्दा हामी मंसिर तेस्रो सातासम्मा साधारण शेयर निष्काशन गर्छौं’ ढकालले भने ।

 

 

जलविद्युत लगानी तथा विकास कम्पनीको साधारण शेयर बाँटफाँट अगावै फाइनान्सको साधारण शेयर निष्काशन हुने भएकाले कतिपय लगानीकर्तालाई रकम व्यवस्थापनका लागि पनि सोच्नु पर्ने बनाएको छ ।

 

 

कम्पनीले सर्वसाधारणका लागि ६ करोड १२ लाख रुपैंया बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । फाइनान्स विभिन्न ८ वटा वाणिज्य बैंकको प्रवद्र्धनमा सञ्चालनमा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...