Advertisement
SKIP THIS

तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एसबिआर्इ कोषमनीको सेवा सबैभन्दा सस्ताे

दक्षिण कोरियाबाट रेमिट सेवा शुरू गरेको एसबिआर्इ कोषमनीको सुविधाबाट ग्राहकहरूलार्इ अधिकतम लाभ हुने देखिएको छ । कम्पनीले रेमिट सेवा शुभारम्भको अवसरमा अप्रिल १९ सम्म पैसा पठाउँदा सेवा शुल्क फिर्ताको याेजना ल्याएका कारण यसबाट ग्राहकहरूले अत्यधिक लाभ लिन सक्ने देखिएको हो। साथै कम्पनीले विनिमय दरमा पनि ग्राहकहरूलार्इ अत्यधिक छुटको व्यवस्था गरेको जनाएको छ । जसबाट एसबिआर्इको सेवा सबैभन्दा सस्तो पर्न जाने देखिएको हो । मार्च २० देखि अप्रिल १९ भित्र एसबिआर्इफुर्सदमा

हिमालयन वृध्दाश्रमको लागी कोरियामा सहयोग अभियान सुरु

छल्लाबुक्दो नेपाली समाज तथा छन्जु नेपाली सेल्टरका संस्थापक राजु गोतामेले संस्थासंगको सहकार्यमा नेपालको गोङगबु जलविनायकमा रहेको हिमालयन वृध्दाश्रमको लागी सहयोग अभियान सुरु गरेका छन् । उनका अनुसार ८ जना बुबा र १९ जना आमाहरु रहनु भएको उक्त वृध्दाश्रमको अवस्था निकै नाजुक रहेको थाहा पाए पछि अभियान चलाइएको हो । स्थानीयहरुले प्रतिदिन १/१ मुठी चामल १/२ रुपैयाँ सहयोग गरि चलिरहेको आश्रम चालाउन निकै गाह्रो भइरहेको छ । कति आफन्त कोहि नभयकाफुर्सदमा

कोरियामा एसबिआई कोषमनीबाट पनि रेमिट कारोबार शुरु, शुरुमा पठाउनेलाई लक्की ड्र मार्फत आइप्याड उपहार

कोरियामा एसबिआइ कोषमनीको रेमिट कारोबार शुरु भएको छ । पैसा पठाउनको लागि कम्पनीको वेवसाइटबाट सदस्यता दर्ता गर्न सकिनेछ । सदस्यता दर्ता गर्दा पासपोर्ट र पासपोर्ट सँगै सेल्फी खिचेर उक्त फोटो अपलोड गर्नुपर्नेछ । हाल मोबाइल एप नभएको तर चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीले कारोबार शुभारम्भको अवसरमा ग्राहकहरुका लागि विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । अवधि सन् २०१८ मार्च २० देखि अप्रिल १९ सम्म (१ महिना) पहिलोफुर्सदमा

कोरियामा लाफा इन्भेष्टमेन्ट को भेटघाट तथा अन्तकृया सम्पन्न

टेक पुन समग्र आर्थिक समृद्धिका लागी १५ वटा देशमा कृयाशिल मगरहरु द्वारा स्थापना गरेको “लाफा इन्भेस्टमेन्ट लिमिटेड” पब्लिक कम्पनीले दक्षिण कोरियाको सऊल स्थित नेपाल हाउसमा यहि २०१८ फेब्रुअरी १७ तारिकका दिन “भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । यस कार्यक्रममा कम्पनीको आवश्यकता, स्थापना, औचित्य र महत्त्वको बारेमा कम्पनीको बोर्ड डाइरेक्टर ज्ञानेन्द्र पुनमगरले प्रस्ट पार्नुभएको थियो । त्यसैगरी कम्पनीको प्रोजेक्टहरु र लाफा भिलेजको बारेमा कम्पनीको बोर्ड डाइरेक्टर रक्षाबहादुर रैकामगरले, बिदेशमाफुर्सदमा

लाफा इन्भेष्टमेन्टको सेमिनार १७ तारिक नेपाल हाउसमा

समग्र आर्थिक सम्व्रिद्धीको लागी देश विदेशमा रहेका मगरहरुको सामुहिक लगानीमा स्थापित पब्लिक लगानी कम्पनी लाफा इन्भेष्टमेन्ट लिलिटेडले कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा आगामी फेब्रवरी १७ तारिक दिउसो ३ बजे लगानी सम्बन्धि सेमिनार गर्ने भएको छ । उक्त सेमिनारमा नेपालबाट बोर्ड डाइरेक्टर अधिबक्ता रक्षा ब रैका डाइरेक्टर ज्ञानेद्र पुनमगर फाउन्डर र हङ्कङबाट समाजसेबी वसन्त श्रीनेट मगर सफल ब्यबसायी टन्क राना मगर तथा इन्जिनियर तथा ब्यबसायी जगदिश आले मगर प्रत्यक्ष अन्तर्कृयाफुर्सदमा

धाैलागिरी कालीका हाइड्राे लि द्वारा म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको लागि वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न ।

धौलागिरी कालिका हाइड्रो कम्पनी द्वारा म्याग्दी जिल्लाको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र महालक्ष्मी विकाश बैंकले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन्। ५ अर्ब १४ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा बाँकी स्वपूँजी रहनेछ। आयोजनाले यसको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई दिनेछ। धौलागिरीफुर्सदमा

कोरियामा रुपिसेन्ड रेमिटेन्सको औपचारीक उद्घाटन , फेब्रवरी १६ सम्म २० प्रतिशत छुट

दक्षिण कोरियामा हाल एक पछि अर्को गर्दै प्रतिस्पधात्मक रुपमा रेमिटेन्स कार्यलयहरु खुल्ने क्रम जारी छ । यसैक्रममा शुक्रबार सउलको दोगंदेमुनमा रुपिसेन्ड रेमिटेन्सको औपचारीक उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मणि सिवाकोटी, नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कामु उप निर्देशक मिना अधिकारी, श्रम सहचारी डिल्लीराम बास्तोला, एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुइ०,संसार रेमिटका निर्देशक केशर र देविलाल भण्डारीलगायत अतिथिहरुबाट रिबन काटी औपचारिक उद्घाटन गरिएको थियो।फुर्सदमा

काेरियामा हानपास रेमिटले सलनाल देखि कम शुल्कमा सर्बशुलभ रेमिट्यान्स सेवा संचालन गर्दै

केपि चाैलागार्इ बिदा नभएर वा रेमिटमा खाता खोल्न समय पाउनु भएको छैन भने अब चिन्ता लिनु पर्दैन। अब केही समय मात्र प्रतिक्षा गर्नुहोला। छिटो छरितो, सरल, सुलभ, र भरपर्दो नेपालमा पैसा पठाउने बिश्वाशिलो माध्यम HANPASS Remittance ..चाँडै तपाईंहरुको सेवाको निम्ति तपाईहरु रहनु भएको गाउँ/ शहरमा आउदैछ। हानपास रेमिटले एक पटक पनि अफिसमा नगइ रूममा बसेर आफ्नै मोबाईलबाट दर्ता गर्ने बिधि ल्याउदैछ। हानपास रेमिटले जारी गर्ने भिडियाे सिकाई मार्फत अनलाइन एकाउन्ट खाेलेरफुर्सदमा

लाफा इन्भेष्टमेन्टकम्पनी लि. ले कोरियामा सेमिनार गर्दै

समग्र आर्थिक सम्व्रिद्धीको लागी देश विदेश रहेका मगर हरुको सामुहिक लगानीमा स्थापित पब्लिक लगानी कम्पनी लाफा इन्भेष्टमेन्ट लिलिटेड ले कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा आगामी फेब्रवरी १७ तारिक दिउसो ३ बजे कोरियन नयाँ बर्ष सलनालको विदा पारी लगानी सम्बन्धि सेमिनार गर्ने भएको छ । उक्त सेमिनारमा नेपाल बाट भाग लिन आउने कम्पनीका बोर्ड सदस्यहरसँग कम्पनीको बारेमा प्रत्यक्ष अन्तर्कृया गर्न पाइने भएकोले कोरियाबासीहरुमा उपस्थितिको लागी कम्पनीले अनुरोध गरेको छ ।फुर्सदमा

सानो मिल्ती खोला जलबिधुत परियोजनामा लगानीको लागी अन्तिम चरणको शेयर आबेदन खुल्ला।

दक्षिण कोरियामा कार्यरत नेपालीहरु द्वारा लगानी गरिएको सानो मिल्ती खोला जलबिधुत परियोजनाको लागि अन्तिम चरणको शेयर आबेदन खुलेकोछ। रामेछाप जिल्लामा ३ मेघा वाट क्षमताको जलबिधुत उत्पादन गर्ने लक्ष्यका साथ कामहरु अगाडी बढेका छन्। २०७५ मंसीर सम्म परियोजना सम्पन्न गर्ने योजना रहेको बताइएकोछ। परियोजनाको लागि अन्तिम चरणको शेयर आबेदन खुल्ला गरिएकोछ। परियोजनाका डाइरेक्टर सुरेश लिम्बुले बताए। दक्षिण कोरियामा रोजगार तथा ब्यवसाही गरेर बसेका नेपालीहरुलाई लगानी गर्न हुनको लागी पनि परियोजनाले आव्हानफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...