सानो मिल्ती खोला जलबिधुत परियोजनामा लगानीको लागी अन्तिम चरणको शेयर आबेदन खुल्ला।


दक्षिण कोरियामा कार्यरत नेपालीहरु द्वारा लगानी गरिएको सानो मिल्ती खोला जलबिधुत परियोजनाको लागि अन्तिम चरणको शेयर आबेदन खुलेकोछ।

रामेछाप जिल्लामा ३ मेघा वाट क्षमताको जलबिधुत उत्पादन गर्ने लक्ष्यका साथ कामहरु अगाडी बढेका छन्। २०७५ मंसीर सम्म परियोजना सम्पन्न गर्ने योजना रहेको बताइएकोछ। परियोजनाको लागि अन्तिम चरणको शेयर आबेदन खुल्ला गरिएकोछ। परियोजनाका डाइरेक्टर सुरेश लिम्बुले बताए।

दक्षिण कोरियामा रोजगार तथा ब्यवसाही गरेर बसेका नेपालीहरुलाई लगानी गर्न हुनको लागी पनि परियोजनाले आव्हान गरेकोछ।

आबेदन दिने अन्तिम समयः २०१८ मार्च १० तारिख सम्म
न्यूनतम लगानी: रु एक लाख
लगानी रकम जम्मा गर्ने अन्तिम मितिः २०१८ मार्च १५ तारिख सम्म
लगानी जम्मा गर्ने कम्पनीको खाता बिबरण
SM Investment Limited
A/C No:001245361C
Bank name: Nepal Bangladesh Bank,Kamaladi

सानो मिल्ती जलबिधुत परियोजना बारे परामर्श तथा शेयर आबेदन भर्ने कार्यक्रम
स्थानः नारायणी रेष्टुरेन्ट सुवन
समयः प्रत्येक दिन दिनको १२ बजे देखि ४ बजे सम्म
जाने तरिकाःट्रेन लाईन १, सुवन स्टेसन, गेट नं. ९ र १० को बीचबाट १०० मी अगाडी।

स्थान बालाजी रेष्टुरेण्ट थेगु ०१०३०४७१९६० मानसिंह गुरुङ्ग
2F,6-3,Dongsung ro,1Ga,Jung-gu,Daegu
समयः प्रत्येक दिन १२ बजे देखि ४ बजे सम्म
सम्पर्क
सुरेश लिम्बु ०१०७३६४८०९२
शुशील मैनाली ०१०७५९९९१९२
सन्तोष श्रेष्ठ ०१०४०४९०५३२
सुरज केसी ०१०६८०१५५२६
खगेन पालुङ्गा ०१०५९२३२९२८

for more detail visit our website
http://smi.com.np/

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]
  • तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने
  • नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...