Advertisement
SKIP THIS

सानो मिल्ती खोला जलबिधुत परियोजनामा लगानीको लागी अन्तिम चरणको शेयर आबेदन खुल्ला।


दक्षिण कोरियामा कार्यरत नेपालीहरु द्वारा लगानी गरिएको सानो मिल्ती खोला जलबिधुत परियोजनाको लागि अन्तिम चरणको शेयर आबेदन खुलेकोछ।

रामेछाप जिल्लामा ३ मेघा वाट क्षमताको जलबिधुत उत्पादन गर्ने लक्ष्यका साथ कामहरु अगाडी बढेका छन्। २०७५ मंसीर सम्म परियोजना सम्पन्न गर्ने योजना रहेको बताइएकोछ। परियोजनाको लागि अन्तिम चरणको शेयर आबेदन खुल्ला गरिएकोछ। परियोजनाका डाइरेक्टर सुरेश लिम्बुले बताए।

दक्षिण कोरियामा रोजगार तथा ब्यवसाही गरेर बसेका नेपालीहरुलाई लगानी गर्न हुनको लागी पनि परियोजनाले आव्हान गरेकोछ।

आबेदन दिने अन्तिम समयः २०१८ मार्च १० तारिख सम्म
न्यूनतम लगानी: रु एक लाख
लगानी रकम जम्मा गर्ने अन्तिम मितिः २०१८ मार्च १५ तारिख सम्म
लगानी जम्मा गर्ने कम्पनीको खाता बिबरण
SM Investment Limited
A/C No:001245361C
Bank name: Nepal Bangladesh Bank,Kamaladi

सानो मिल्ती जलबिधुत परियोजना बारे परामर्श तथा शेयर आबेदन भर्ने कार्यक्रम
स्थानः नारायणी रेष्टुरेन्ट सुवन
समयः प्रत्येक दिन दिनको १२ बजे देखि ४ बजे सम्म
जाने तरिकाःट्रेन लाईन १, सुवन स्टेसन, गेट नं. ९ र १० को बीचबाट १०० मी अगाडी।

स्थान बालाजी रेष्टुरेण्ट थेगु ०१०३०४७१९६० मानसिंह गुरुङ्ग
2F,6-3,Dongsung ro,1Ga,Jung-gu,Daegu
समयः प्रत्येक दिन १२ बजे देखि ४ बजे सम्म
सम्पर्क
सुरेश लिम्बु ०१०७३६४८०९२
शुशील मैनाली ०१०७५९९९१९२
सन्तोष श्रेष्ठ ०१०४०४९०५३२
सुरज केसी ०१०६८०१५५२६
खगेन पालुङ्गा ०१०५९२३२९२८

for more detail visit our website
http://smi.com.np/

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...