Advertisement
SKIP THIS

एसबिआर्इ कोषमनीको सेवा सबैभन्दा सस्ताे


दक्षिण कोरियाबाट रेमिट सेवा शुरू गरेको एसबिआर्इ कोषमनीको सुविधाबाट ग्राहकहरूलार्इ अधिकतम लाभ हुने देखिएको छ । कम्पनीले रेमिट सेवा शुभारम्भको अवसरमा अप्रिल १९ सम्म पैसा पठाउँदा सेवा शुल्क फिर्ताको याेजना ल्याएका कारण यसबाट ग्राहकहरूले अत्यधिक लाभ लिन सक्ने देखिएको हो।

साथै कम्पनीले विनिमय दरमा पनि ग्राहकहरूलार्इ अत्यधिक छुटको व्यवस्था गरेको जनाएको छ । जसबाट एसबिआर्इको सेवा सबैभन्दा सस्तो पर्न जाने देखिएको हो ।

मार्च २० देखि अप्रिल १९ भित्र एसबिआर्इ मार्फत पैसा पठाएका ग्राहकहरूले एकपटकको सेवा शुल्क ५ हजार वन अप्रिल २६ का दिन भर्चुअल खातामा फिर्ता प्राप्त गर्न सक्नेछन् । सो रकम पुन पैसा नेपाल पठाउँदा सेवा शुल्कको रूपमा प्रयेग गर्न सकिने कम्पनीले जनाएको छ । उक्त अवधिमा पैसा पठाउने सबै ग्राहकहरू एसबिआर्इको लक्की ड्र मार्फत अाइप्याड उपहार पाउन सकिने कार्यक्रममा सहभागी हुन सक्नेछन् । एसबिअाइकाे लक्की ड्र मा्र्फत प्राप्त गर्न सकिने अन्य उपहारहरू कम्पनीकाे वेवसाइटमा हेर्न सकिनेछ । यसअघि कम्पनीको प्रिलन्च इभेन्टमा सहभागी हुनुभएका ग्राहकहरूले साइन अप गरेपछि खातामा १० हजार कोरियन वन प्राप्त गर्न सक्नुहुनेछ ।

थप जानकारीकाे लागी 010 4418 5344

            

https://m.facebook.com/SBICosmoneyNepal/

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...