तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियाबाट रेमिट्यान्स बढाउन थप सहुलियत र कडाई गरिने नेपाल सरकारको तयारी

सोल, दक्षिण कोरियाबाट रेमिट्यान्स भित्राउन थप सहुलियतका साथै कडा व्यवस्था गर्न लागेको नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरन्जीवी नेपालले बताए । सोमबार सउलमा नेपाल राजदूताबासले आयोजना गरेको अन्तरकृया कार्यक्रममा गर्भनर नेपालले सो भनाई राखेका हुन् । दक्षिण कोरियामा फस्टाउदो हुन्डीका कारण नेपाल भित्रिने रेमिट्यान्स न्यून भएपछि नेपाल सरकार गम्भीर भएको उनले स्पष्ट पारे । कोरिया र नेपाल सरकारवीच सम्झौता भई कामदार पठाए पनि सित्तैमा पठाएको जस्तै भएको उनले गुनासो पोखे ।फुर्सदमा

दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

नवलपरासी, नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँ सहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । ती स्थानीय तहलाई चौतर्फीरुपमा स्मार्ट सिटीको रुपमा विकास गर्न विविध प्रकारले आर्थिक लगानीमार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ । यसअनुसार बजार क्षेत्रलाई स्मार्ट सिटी सडक व्यवस्थापनदेखि पर्यटकीय क्षेत्रको विकाससम्ममा दक्षिण कोरियाले सहयोगफुर्सदमा

लगानी भित्राउन नेपाली उद्योगीहरु कोरियामा

सौल, नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्मा सहितको चार जना उद्योगीहरुको टोली बुधबार दक्षिण कोरिया आइपुगेका छन् । ख्वागंजु प्रान्तको मेयरको निमन्त्रणामा उनीहरु कोरिया आएका हुन् । ख्वांगजु प्रान्तको सहकार्यमा नेपाल र कोरियावीच केही परियोजनाको तयारी गरिरहेकाले थप अध्ययनको लागि नेपाली उद्योगीहरु कोरिया आएको टोली संगै रहेका  व्यवसायी रुद्र शर्माले जानकारी गराए । कोरियाको उच्च प्रबिधीलाई अध्ययन गर्ने र कोरियामा रहेका नेपालीहरुवीच लगानीबारे अन्तरकृया गर्ने टोलीको थप उद्येश्य रहेकोफुर्सदमा

लगानीको बिषयमा नेपाली समुदाय संग छलफल गर्न उधोगपतिहरूको टोली कोरिया आउने

सौल, नेपाल उधोग परिसंघ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्मा सहितको टोली कोरिया आउने भएको छ। अगष्ट २३ तारिख कोरिया आउन लागेको अध्यक्ष शर्मा सहितको टोलीले कोरियाली उधोगी र कोरियाली उच्च सरकारी अधिकारीहरूसंग नेपालमा लगानी र प्रविधी भित्राउने बिषयमा छलफल गर्ने बताईएको छ। नेपालकै ठुलो औँषधी उधोग जनता औँषधी उधोगका मालिक समेत रहेका शर्मा सहितको टोलीले नेपाली समुदायसंग नेपालमा लगानी गर्ने बिषयमा पनि छलफल गर्ने भएका छन् । एन आर एन कोरियाकोफुर्सदमा

सगुन डटकमले बाढी पीडितलाई १० हजार डलर सहयोग गर्ने

सोल नेपालमा आएको भारी वर्षाका कारण डुबान र बाढीका कारण ठूलो धनजनको क्षतीबाट पीडितहरुलाई राहत स्वरुप सगुन डटकमले १० हजार डलर (रु. १० लाख भन्दा बढी) रकम सहयोग गर्ने घोषणा गरेको छ । नेपाललाइ सोसियल मिडिया मार्फत बिश्मा चिनाउने सपना बोकेर तपाइहामि सँग हातेमालो गर्दै गरेको सगुनले  मातृभूमीको पिडामा सानो मल्हम लगाउने जमर्को स्वरुप सो राहत रकम सहयोगको घोषणा गरेको कोरियामा रहेका एसिया संयोजक केपी सिटौलाले जनाए ।  

क्यान्सर पिडीत गजेन्द्र कठायत लाई सहयोग रकम हस्तानान्तरण

करिब २ बर्ष देखी घाँटीको क्यान्सरबाट पिडीत भएका गजेन्द्र कठायतलाई कोरियाबाट संकलित सहयोग रकम हस्तानान्तरण गरिएको छ । उपचारमा संलग्न सम्बन्धित चिकित्सकको सल्लाह अनुसार छिटै नै बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने कठायतलाई उक्त सहयोग रकम अशोक पोख्रेल, ईश्वर कठायत र गोपिन्द्र कुमार कठायतको सक्रियतामा संकलन गरिएको थियो । दक्षिण कोरियामा रहनुहुने सहयोगी मनका धनी नेपालीहरुबाट १४ लाख ३१ हजार कोरियन वन संकलित भएको थियो । उक्त संकलित रकम जुलाई महिनाको २६ तारीककोफुर्सदमा

हुन्डी रोक्न कामदारको खातामा सरकारले निश्चित बोनस थप्ने प्रस्ताव

नेपाल राष्ट्रबैंकले हुण्डी कारोबार रोक्न केही प्रस्ताव सुझाएको छ । व्यवस्थापिका संसद अन्तर्गत अर्थ समितिको विहिबार बसको बैठकमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिबाकोटीले हुण्डी कारोबार रोक्न पैसा पठाउने कामदारको खातामा सरकारले निश्चित बोनस थपिदिनुपर्ने प्रस्ताव राखेको कारोबार दैनिकीले लेखेको छ । उनले रेमिट्यान्स रकम बैंक खातामा जम्मा गरेको प्रमाणको आधारमा खातावालालाई सरकारबाट थप निश्चित रकम थपिदिने व्यवस्था गर्न प्रस्ताब गरेका थिए । साथै रेमिट्यान्स पठाउने इजाजत प्राप्त संस्थालाई रेमिट्यान्सफुर्सदमा

बैंक अफ कोरिया र राष्ट्र बैंकबीच सहकार्य हुने

काठमाडौं-नेपाल राष्ट्र बैंकले नेपालको वित्तीय क्षेत्रको अनुसन्धान र अनुगमनलाई आधुनिकीकरण गर्न बैंक अफ कोरियासंग सहकार्य गर्ने भएको छ | यस बारे दुई बैंकका पदाधिकारीबीच मंगलबार काठमाडौंमा हस्ताक्षर भयो | बैक अफ कोरियासंगको सहकार्यले नेपाली बितीय बजारको स्तरन्नोती हुने नेपाल राष्ट्र बैंकका अनुसन्धान बिभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए | सहकार्यले नेपालको आर्थिक बिकासको ब्यबस्थापनका साथै मौद्रिक उपकरणको सहि उपयोग गर्न सकिने थापाको भनाइ थियो | यस अघिदेखिनै बैंक अफ कोरियालेफुर्सदमा

ग्लोबल आइएमइ बैंकले आगामी शनिबार र आइतबार किम्हे र थेगुमा सेवा उपलब्ध गराउने

फोनिज कोरिया संवाददाता सोल ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शनिबार र आइतबार थेगु र किम्हेमा आफ्नो सेवालाई थप बिस्तार गर्ने भएका छन् । ग्लोबल बैंकले आफ्नो सेवालाई कोरियाको विभिन्न स्थानहरुमा गर्दै आउने क्रममा यस पटक थेगु क्षेत्रमा रहेका नेपालीहरुको सुविधाको लागि शनिबार र आइतबार दिनको १० बजेदेखि बेलुकी ६ बजेसम्म बालाजी रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएको हो । त्यसैगरीफुर्सदमा

नेपाल लाइफ इन्स्योरेन्समा अब कोरियाबाट पनि जीवन बिमा गर्न सकिने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले प्रदान गर्ने विभिन्न पोलिसिका जीवन बिमाहरु अब कोरियाबाट पनि गर्न सकिने भएको छ । प्रबाशमा गरिने जोखिमयुक्त काम र कुनै पनि बेला पर्न सक्ने भैपरी समस्यालाई मध्यनजर गर्दै कोरिया बाट पनि सेवा शुरु गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका प्रतिनिधिले जनाएका छन । नेपालकै प्रथम अग्रणी जीवन बिमा कम्पनिको रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०५८ साल देखि नेपाल सरकारको कानुनि परिधी भित्र रहेर बिमा सम्बन्धी सम्पुर्णफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...