Advertisement
SKIP THIS

कोरियामा एसबिआई कोषमनीबाट पनि रेमिट कारोबार शुरु, शुरुमा पठाउनेलाई लक्की ड्र मार्फत आइप्याड उपहार


कोरियामा एसबिआइ कोषमनीको रेमिट कारोबार शुरु भएको छ । पैसा पठाउनको लागि कम्पनीको वेवसाइटबाट सदस्यता दर्ता गर्न सकिनेछ । सदस्यता दर्ता गर्दा पासपोर्ट र पासपोर्ट सँगै सेल्फी खिचेर उक्त फोटो अपलोड गर्नुपर्नेछ । हाल मोबाइल एप नभएको तर चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले कारोबार शुभारम्भको अवसरमा ग्राहकहरुका लागि विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।
अवधि सन् २०१८ मार्च २० देखि अप्रिल १९ सम्म (१ महिना)
पहिलो योजना
तोकिएको अवधिमा एसबिआई मार्फत पैसा पठाउनेहरु मध्येबाट ।
पहिलो उपहार आइप्याड( ३२ जिबी, ९.७ इन्च । (५ जनालाई)
दोस्रो उपहार: सेवा शुल्क १ वर्ष सम्म निशुल्क (१० जनालाई) सन् २०१८ को डिसेम्बर ३१ सम्म
तेस्रो उपहार: ब्लुटुथ स्पिकर (३० जनालाई)
उपहार घोषण मिति: सन् २०१८ अप्रिल २६ तारिख (बिजेताहरुलाई व्यक्तिगत रुपमा सम्पर्क गरिनेछ ।)

दोस्रो योजना
एसबिआई कोषमनी मार्फत पहिलो पटक नेपाल पैसा पठाउँदा सेवा शुल्क बापतको रकम शत प्रतिशत फिर्ता गरिनेछ । सहभागिताका लागि योग्य ग्राहकहरु: तोकिएको अवधिमा एसबिआई कोषमनीमार्फत पैसा पठाउनेहरु मध्येबाट ।
(प्रिलन्च इभेन्टमा १० हजार वन प्राप्त गरेका ग्राहकहरु यो सेवामा सहभागी हुन सक्ने छैनन् ।)
दोस्रो योजनाअन्तर्गत १ महिनाको अवधिमा पैसा पठाउने ग्राहकहरुको खातामा अप्रिल २६ तारिख सेवा शुल्क रकम फिर्ता आउनेछ ।
(उक्त रकम पैसा नेपाल पठाउँदा सेवा शुल्कको रुपमा प्रयोग गर्न सकिनेछ । (तपाइको बैंक खातामा फिर्ता हुने छैन।)
उक्त रकम प्रयोग गर्ने अवधि:२०१८/०४/२६ देखि २०१९/०४/२५ सम्म ।
सो अवधिपश्चात प्रयोग गर्न सकिने छैन ।
थप जानकारीका लागि: ०७०-५२०८१८२

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...