पैसा कमाउने ९ मन्त्र !


हरेक व्यक्ति छोटो समयमा नै धनी बन्न चाहन्छन् । यसको लागि फाइनान्शियल प्लानिङ्ग यस्तो हुन जरुरी छ, जुन लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण भुमिका निभाउन जरुरी छ । हामी तपाँईलाई केहि यस्ता मन्त्र बताउँदैछौं कि, जसलाई अपनाएर तपाँईको धनी बन्ने सपना पुरा हुनसक्छ ।
 
 
नाफाको पछि लाग्नु नोक्सान हो :- सामान्यतया नाफा एकमात्र यस्तो कारण हुनसक्छ, जसका लागि मानिस लगानी गर्छ । यसकारण, लगानीकर्ताको मनमा यो प्रश्न अवस्य हुन्छ कि अचेल लगानी कहाँ गरौं । यही कारणले लगानीकर्ता अलग–अलग एसेट्स जस्तो इक्विटी त कहिले गोल्डमा पैसा लगानी गर्छन् । यस बानीलाई चालु राखेपछि उनीहरु कहीँबाट पनि मोटा नाफा प्राप्त गर्न असफल हुन्छन् ।
नाफाको पछाडी भाग्ने बानी धेरै त लगानीकर्तामा हुन्छ । यस व्यवहारले तपाँइको लगानी पोर्टफोलियो गडबड हुन्छ , किनकी, तपाँई बजारमा चलिरहेको समयको निर्धारण गर्नु सक्नुहुन्न । यसकारण, फाइनान्शियल प्लानिंगको पहिलो मंन्त्र हो नाफाको पछाडी नलाग्नुस ।
 
 
हतारमा ट्याक्स प्लानिङ्ग नर्गनुस :- मात्रै ट्याक्स बचत गर्नका लागि लगानी गरी लगानीकर्ताहरु एक ठुलो गल्ती गरीरहेका हुन्छन् । ट्याक्स प्लानिङ्ग कुनै पनि व्यक्तिको व्यक्तिगत फाइनान्सको महत्पूर्ण हिस्सा बनेको हुन्छ । तर तपाई ट्याक्स बचतको बारेमा मात्रै सोन्चुहुन्छ भने अन्जानमा तपाई त्यस्ता प्रोडक्ट पनि किन्नुहुन्छ, जसको तपाईलाई कुनै आवश्यकता हुँदैन ।
प्रोडक्टलाई बुझेर लगानी गर्नुस :- अक्सर लगानीकर्ता आफ्नो मित्र, नातेदारलाई खुशि बनाउनका लागि इन्भेष्टमेन्ट प्रोडक्टस् किन्छन् । तर यो तपाँईको फाइनान्शियल स्थितिलाई बिगार्छ । यदि तपाई प्रोडक्टबारे बुझ्नु हुन्न या त्यसको जरुरत छैन भने त्यसलाई नलिनुस । आफ्नो जरुरतको हिसाबले नै प्रोडक्ट किन्नुस ।
 
 
फ्युचर इनकममा नलिनुस लोन :- राम्रो लगानीकर्ताको लागि जरुरी छ कि फ्युचरमा हुनेवाला कमाईको आधारमा लगानी नगरौं । अक्सर मानिस होम लोन, कार लोन, पर्सनल लोन, क्रेडिट कार्ड यसकारण लिन्छ कि उसको खर्च चलिरहोस र आउने दिनेमा टाइममा कमाई बढेपछि यसको ऋण तिराँैला, तर यो सही होइन । ऋण लिनु फ्युचरको फाइनानशियल प्लानिङ्गलाई प्रभावित पार्छ । कुनैपनि व्यक्तिको आफ्नो फाइनान्सको वास्तविक बुझाइ हुन जरुरी छ । यसपछि नै पैसा खर्च गर्नुपर्छ ।
 
 
आफ्नो चाहनाहरुमा पनि खर्च गर्नुस :- बचतको साथ–साथै आफ्नो इच्छाहरुमा पनि खर्च गर्नुहोस । लगानीकर्ताको रुपमा यो सोच्नु ठीक छैन कि जब पैसा हुँदैन अनि के हुन्छ ? यसकारण, वर्तमान एवं भविष्यको आवश्यकताहरु र इच्छाहरुको बीच सन्तुलन हुन धेरै जरुरी छ । छुट्टि मनाउनका लागि कतै जान पनि महत्वपूर्ण छ, जति रिटायरमेन्टका लागि बचत गर्न । तर, यदि तपाँई रिटायरमेन्टको बचत तपाँईको छुुट्टि मनाउनाले प्रभावित हुन्छ भने आफ्नो अन्य खर्च घटाउनुस, छुुट्टिकोे दिन थौरै मिलाउनुस र बजेट बनाएर जानुस । यदि तपाँईसँग फाइनान्शियल योजना छ भने तपाँईको हरेक योजना सफल हुन्छ ।
 
 
एउटै क्षेत्रमा धेरै लगानी नगर्नुस :- यदि तपाँई बजारमा छोटो समयमा धेरै मुनाफा दिनेवाला विषय देख्नुहुन्छ भने सम्भव छ कि तपाँई कुनै एक क्षेत्रमा धेरै लगानी गर्नुहुनेछ । धेरै जसो मानिस केवल पब्लिक प्रोविडेन्ट फण्ड, पारस्परिक एण्डोसेन्ट प्लान, बैंक एफडीमा लगानी गरी डेटमा आश्रित हुन्छन् । यस्तो लगानीकर्तालाई इक्विटीमा लगानी गरिरहन डर हुन्छ र उनीहरुको साथ रियल स्टेटमा लगानी गर्नका लागि पर्याप्त पैसा हुँदैन । तर, सफल इन्भेष्टरको सुत्र यो हो कि एसेट क्लासलाई बुझेर जोखिम उठाउने आफ्नो आफ्नो क्षमता अनुसार लगानी गर्नु अनी इन्भेष्टमेन्ट पोर्टफोलियोमा समय–समयमा ब्यालेन्स गरिरहनु ।
 
 
बिनाकारण नगर्नुस लगानी :- लक्ष्यलाई तपाँईको बचतलाई दिने गर्छ । यसले लगानीको अवधि निर्धारित गर्नमा मद्धत गर्ने गर्छ । अवधिको कारणले तपाँईलाई उचित एसेट क्लास छान्नमा मद्धत मिल्ने गर्छ ।
यतिमात्रै होइन यो एसेट क्लास सही प्रोडक्ट छान्नमा पनि तपाँईलाई मद्धत गर्न सक्छ । यदि तपाँईसँग आफ्नो इन्भेष्टमेन्टको उचित कारण छ या अर्को शब्दमा भन्नु पर्दा लगानीको लक्ष्य तय गरिएन भने यो कुराको संभावना अधिक हुन्छ कि तपाँई हतारमा लगानी गर्नुहुनेछ । त्यही, यदि तपाँई लक्ष्य तय गर्नुहुन्छ भने तपाँईसँग फेरी पनि इन्भेष्टमेन्ट र विथड्राल गर्ने समय पुरै जानकारी हुन्छ ।
 
 
बजेट बनाउनुस् :- तपाँइले यो बुझ्न जरुरी छ कि तपाँई कहाँ खर्च गरिरहनु भएको छ, किन खर्च गरिरहनु भएको छ र यो खर्चले तपाँईको फाइनान्शियल प्लानिङ्गमा कस्तो प्रकारको प्रभाव परिरहेको छ । जब तपाँई फाइनान्सको सबै विषयलाई साथै लियर हिँडुनुहुन्छ भने तपाँईको आफ्नो खर्चको मामलामा योजना हुन जरुरी छ र यो योजनालाई निरन्तरता दिनका लागि बजेट बनाएर हिँड्न जरुरी छ । बजेटले तपाँईलाई खर्च गर्नका लागि मद्धत मिल्छ । यदि तपाँईलाई खर्चको बजेट बनाउनमा दिक्क लाग्छ भने बचतको बजेट बनाउनुस । यो तय गर्नुस कि तपाँई आफ्नो कमाईको कति हिस्सा महिनामा बचाउनु छ र बाँकी पैसाले खर्च चलाउनु छ ।
 
 
आवश्यक परेको खण्डमा लिनुस फाइनान्शियल प्लानरको मद्धत:- यदि तपाँई आफैले तय गर्नुसक्नु भएको छैन भने तपाँईलाई कहाँ र कति लगानी गर्न पयो भने फाइनान्शियल प्लानरको मद्धत लिनुपर्छ । तपाईलाई इन्भेष्टमेन्ट कन्सल्टेन्ट बिना स्वार्थ र भेद–भावको सल्लाह दिन्छ, किनकी यो उसको प्रोफेशन हो । अब फाइनान्शियल प्लानर्स पनि नियमनको दायरामा आएको छ । एक ईमान्दार र जानकारी फाईनानशियल प्यानर नै सही सल्लाह दिएर आफ्नो फाईनानशियल स्ट्याटसको बलियो बनाउन सक्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...