Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तामाङ पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा सुबास योञ्जन तामाङ

तामाङ पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सुबास योञ्जन तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन तामाङ, उपाध्यक्षमा विश्वराज लामा, नेत्र तामाङ, महिला उपाध्यक्षमा अञ्जु दिम्दोङ, महासचिवमा तीर्थमान बल, सचिव शिशिर दोङ, उर्गेन लो तामाङ, सरस्वती तामाङ, कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन भएको छ । त्यसैगरी सदस्यहरुमा इकमान लामा, युनिक ग्लान, रमिला तामाङ, मिक्साङ वाइबा,फुर्सदमा

कोरियाले प्रवासी कामदारहरुको एकबर्ष भिषा थप्ने निर्णय गर्दैं

दक्षिण कोरियामा रहेका विदेशी कामदारहरुको कोरोना भिषा अवधि थप एक वर्ष थपिने भएको छ ।  उक्त निर्णयले कोरियमा रहेका प्रवासी कामदारहरू खुशी भएका छन् । श्रम मन्त्रालयले हाल कोरियामा कार्यरत २०२२ जनवरी देखि २०२२ अप्रिल १२ सम्म ३ बर्ष अथवा ४ बर्ष १० महिना अवधि सकिने प्रवासी श्रमिकको कार्यावधि थप गर्ने सहमति भएको छ । मंगलबार श्रम मन्त्रलयको अधिकारी र प्रवासी मजदुर सगठन (एमटीयु) केसीटियु बीच भएको बैठकमा बताएको छफुर्सदमा

कोरियामा शिबहरी पौडेलको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

दक्षिण कोरियामा अचानक औधोगिक दुर्घटनामा परी निधन भएका शिबहरी पौडेलको गत आइतबार थेजन शहरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । पर्वत वाजुइ० खदरा १ निवासी पौडेलको थेजन स्थित फर्निचर कम्पनीका काम गर्ने क्रममा भरयाइ०बाट लडेर निधन भएको थियो । एनआरएन कोरिया छुइ०छइ० क्षेत्रिय शाखा र थेजन नेपाली समाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमाम एनआरएन कोरियाका केन्द्रिय सदस्य रमेश थापा मगर, एनआरएन कोरिया छुइ०छइ० क्षेत्रिय अध्यक्ष चित्रराज पाठक,फुर्सदमा

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको दशौं अधिबेशन सम्पन्नः अध्यक्षमा राजु राई

दक्षिण कोरियामा क्रियाशील क्षेत्रीय संस्था सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको दशौं अधिबेशन डिसेम्बर ५ तारिख सम्पन्न भएको छ । अधिबेशनबाट संस्थाको दशौं कार्यकमितिको अध्यक्षमा राज कुमार राई (राजु) सर्बसम्मत निर्वाचित भएका छन् । अधिबेशनबाट बरिष्ठ उपाध्यक्षः दिनेश नाछिरिङ राई उपाध्यक्षः सिताराम बस्नेत, म.उपाध्यक्षः प्रमिला कार्की, सचिवः बसन्त नाछिरिङ राइ, सह-सचिवः दिपेन्द्र निरौला, कोषध्यक्षः प्रबिन राइ, सहकोषध्यक्षमा दिल बाहिङ राइ निर्वाचित भएका छन् । साथै सदस्यहरुमा गेल्छीरी शेर्पा, उदय खड्का, जमुनाफुर्सदमा

जोगेजोङले विदेशी लामा तथा भिक्षु-भिक्षुणीहरूलाई एकदिने प्रशिक्षण सम्पन्न (फोटोफिचर)

कोरियान बौद्ध धर्म केन्द्र जोगेजोङले कोरियामा रहेका विदेशी लामा तथा भिक्षु भिक्षुणीहरूलाई एकदिने प्रशिक्षण कार्यक्रम डिसेम्वर १ बुधबारका दिन सम्पन्न गरेको छ । साथै कार्यक्रममा देशहरू नेपाल, श्रीलंका, म्यानमार, कम्वोडिय, भेतनाम,  थाइल्याण्ड,  भारत,  ताइवन,  बांलादेश र  जपानसहित १० मुलूकका नामावलीमा ५९ भएकोमा २९ जनाको मात्र उपस्थिती सम्पन्न भएको थियो । उक्त प्रशिक्षण कार्यक्रम अध्यगमन भिषा र कोरियान बौद्ध गुम्वाहरूमा दिइने सहकारी भोजन (खाना) सम्बन्धी रहेको सउल नेपाल गुम्वाका लामा प्रमुखफुर्सदमा

नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छैटौं केन्द्रिय महाधिबेशन सम्पन्न

नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छेठौ केन्द्रिय महाधिबेशन नोभेम्बर २८ तारिक आईतबार सम्पन्न भएको छ ।  नेपाली कांग्रेसको चालू १४ औं राष्ट्रिय महाधिवेशन अनुरूप कोरियाको छैटौं केन्द्रिय महाधिबेशनबाट भजीन्द्र ब. क्षेत्री सभापतिमा निर्वाचित भएको छ । अधिवेशनबाट नयाँ कार्यसमितिको उप-सभापतिमा लक्ष्मण दाहाल र जितेन्द्र महता, महामन्त्रीमा राम प्रसाद उप्रेती र मित्र बन्धु काफ्ले, सह-महामन्त्रीमा विकास मल्ल र फर्सुराम पौडेल निर्वाचित भएका छन् । साथै सदस्यहरुमा खुल्लातर्फ रुपेशफुर्सदमा

नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको क्षेत्रीय अधिवेसन सम्पन्न

नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छेठौ क्षेत्रीय अधिवेसन आईतबार सम्पन्न भएको छ । कोरोनाको प्रतिकूल परिस्थितिले भर्च्युअल माध्यम जूममार्फत अधिवेशन आइतबार गरिएको थियो । अधिवेसनबाट नव निर्वाचित क्षेत्रीय सभपतिहरूमा सउलः किसान गुरूङ, ओईजंबुः बुद्ध लामा, इन्छनः राम कुमार गौतम, आन्सानः सूर्य बहादुर स्याङ्बो, छनान/फेन्तेकः राजन गैह्रे, देगुः प्रकाश बराल, बुसानः जीवन पछाई र छुन्बुकः दिपक विश्वकर्मा चयन भएका छन् । ‘एउटा ऐतिहासिक क्षेत्रीय अधिबेशन सम्पन्न गर्नुभएकोमा क्षेत्रीयफुर्सदमा

सियोल अन्तर्राष्ट्रिय बौध्द एक्सपो मेला–२०२१ आजदेखि सुरू

अन्तर्राट्रिय बुद्धिष्ट एसोसियशन कोरियाको आयोजनामा “सियोल अन्तर्राष्ट्रिय बौध्द एक्सपो मेला–२०२१” आजदेखि सुरू भएको छ । उक्त मेला १४ तारिखसम्म चल्नेछ । जोग्योसा गुम्बाका प्रमुख लामा, सउल महानगरको मेयर र कोरियाका बिशिष्ट व्यक्तित्वहरू, कोरियाका लागि विभिन्न देशहरूको राजदुतहरूः नेपाल, श्रीलङ्क, भियतनाम लगायतको सहभागितामा एक्सपो मेला रहेको छ । नेपालको तर्फबाट नेपाली राजदुताबास र सउल नेपाल गुम्बाले संयुक्त रूपमा सहभागिता रहेको गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । कोरिया, विभिन्नफुर्सदमा

तामाङ चिकित्सक समाजद्वारा दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई ४ लाख आर्थिक सहयोग

तामाङ डाक्टरहरुको संस्था ‘तामाङ चिकित्सक समाज’द्वारा दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई करिब ४ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गत शुक्रबार काठमाडौ बौद्धमा एक कार्यक्रम गरि समाजको संस्थापक कोषाध्यक्ष डा. निराजन तामाङको उपस्थितिमा बिरामी रन्जनाको दाजु हर्कमान तामाङलाई चार लाख एक हजार तीन सय उनान्तिस (रु ४००१३२९) सहयोग रकम हस्तान्तरण गरिएको हो । तेमाल ९ पालुघाटका दुबै मृगौला फेल भएकी २३ बर्षिया तामाङको भक्तपुर क्यान्सर अस्पतालमा डाईलाइसिस गराइरहेकोफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...