Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल पर्वतारोहण संघका नवनिर्वाचित सदस्यहरु सम्मानित

पर्यटन क्षेत्रमा सक्रिय तामाङहरुको साझा संस्था “तामाङ रिमठिम पर्यटन संजाल” को आयोजनामा यस संस्थामा आबद्ध भएका र भर्खरै सम्पन्न नेपाल पर्वतारोहण सङ्घको निर्वाचनमा निर्वाचित संजालका सदस्यहरुलाई संस्थाको तर्फबाट आज सम्मान गरेको छ । उक्त बधाई एवं सम्मान कार्यक्रम नेवा: घासा रेस्टुरेन्ट म्हेपि काठमाडौंमा एक समारोह बीच सम्पन्न भएको हो । संस्थामा आबद्ध निर्वाचित चारजना सदस्यहरु क्रमशः राजेन्द्र ब. लामा, सिङ्गी लामा, दिनेश तामाङ र लाल ब. वाइवालाई सम्मान गरिएको संस्थाकाफुर्सदमा

तामाङ पर्यटन संजालद्वारा नवनिर्वाचित जनप्रतिनिधि हरुलाई सम्मान

पर्यटन क्षेत्रमा आवद्ध समग्र तामाङहरुको साझा संस्था “तामाङ रिमठिम पर्यटन संजाल” को आयोजनामा यस संस्थामा प्रत्यक्ष – परोक्षरुपमा आबद्ध रहेका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । यहि २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्बाचनमा देशभरका बिभिन्न पालिकाहरुको विभिन्न महत्त्वपूर्ण पदहरुमा निर्बाचित भएर आएका जनप्रतिनिधि हरुलाई संस्थाको तर्फबाट बधाई, शुभकामना एवं सम्मान कार्यक्रम आज पा:लु रेस्टुरेन्ट लाजिम्पाटमा भब्यताकासाथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अम्बर बम्जन तामाङको अध्यक्षतामा सम्पन्नफुर्सदमा

विश्वकर्मा समाजद्धारा भलिवल प्रतियोगिता गर्ने

दक्षिण कोरियामा सकृय सामाजिक संस्था विश्वकर्मा समाजद्वारा स्वास्थको लागी खेल, सदभाव र भाइचाराको लागी मेल भन्ने नाराको साथ दोश्रो विश्वकर्मा भलिवल कपको आयोजना गर्ने भएको छ । दोश्रो भलिवल कप यहि जुलाइको ३ तारिक आइताबारको दिन हुन लागेको हो । प्रतियोगीता 대소 국민 체육관 मा हुने भएको छ । प्रदेशी जीवनमा आइ पर्ने विभिन्न आपत कालिन अवस्थाको लागी आपतकालिन राहात कोषको स्थापनार्थ खेलको आयोजन गरिएको समाजका खेल संयोजक मुकेश सेन्चुरीलेफुर्सदमा

कोरियाको विश्व प्रसिद्ध लोटस् ल्यालटिन फेस्टिवल अप्रिल ३०, सउल नेपाल गुम्बाले २५६६औं बुद्धजयन्ती मे १५ मा गरिने

कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरू सहभागिता रहने लोटस् ल्यालटिन फेस्टिवल (Lotus Lantern Festival)- २०२२ विश्व शान्ति र्याली अप्रिल ३० तारिख हुदैछ । दक्षिण कोरियाको विश्व प्रसिद्ध लोटस् ल्यालटिन फेस्टिवल लाखौं लाखको सहभागिता हुने कार्यक्रम कोरोना महामारीले २ बर्ष पछि हुन लागेको हो । सउल नेपाल गुम्बा दक्षिण कोरियाले “२५६६औं बुद्धजयन्ती” मे १५ तारिख पुर्णिमाका दिन आईतबार मनाउने भएको छ । विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनीफुर्सदमा

वन्जु मुन्माक मैत्री समाज द. कोरियाको नयाँ कार्यसमिति गठन, अध्यक्षमा बिष्णु खत्री

दक्षिण कोरियामा सयभन्दा बढी संघसंस्था र संगठनका विच वन्जु मुन्माक मैत्री समाज नामक संस्थाको उदय भएको छ । कोरियाको उत्तरी भेग अन्तर्गतको ख्वङ्वन्दो, वन्जु र मुन्माक लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै विष्णु खत्रीको नेतृत्व रहने गरि गत आइतबार संस्थाको १६ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको अवधारणा सहित यही १७ अप्रिलमाफुर्सदमा

दक्षिण कोरिया लगायत २० देशमा राजदूत सिफारिस

नेपाल सरकारले लामो समयदेखि रिक्त रहेका दक्षिण कोरिया लगायत विभिन्न २० देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र सेवाका ८ र अरू विभिन्न क्षेत्रबाट १२ जनालाई राजदूत सिफारिस गरेको हो। कोरियाको राजदूतमा ज्योति प्याकुरेललाई सिफारिस गरेको हो । अन्य को भए राजदूत सिफारिस ? बिष्णुपुकार श्रेष्ठ- चीन बासुदेव मिश्र- श्रीलंका दानबहादुर तामाङ- दक्षिण अफ्रिका शर्मिला पराजुली ढकाल- स्पेन मिलन तुलाधर- रूस डिल्लीराज पौडेल- मलेसिया शान्ताफुर्सदमा

शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम हुने

दोलखाली समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक समाज दक्षिण कोरिया , रामेछाप सम्पर्क समिति दक्षिण कोरिया मिलेर शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम गर्ने भएको छ । आउँदो शनिबार बेलुकी ८ बजे हुने कार्यक्रमलाई न्युरो मनोचिकित्सक डा. सन्जिब चन्द्र गौतम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विज्ञ सल्लाहकार डा. रमेश ढकालले प्रशिक्षण दिने भएका छन् । कोरियामा रहेका नेपालीहरुलाई कार्यक्रममा सहभागिताका लागि आयोजकलाई आग्रह गरेका छन् । ‘व्यस्त कार्य दैनिकीबाट थोरै समय आफ्नो लागिफुर्सदमा

काभ्रेमा अवस्थित किराँत कालीन ‘मङ्ग्यागाङ पेपुङ छ्योर्तेन’ मर्मतका लागि सहयोग अपिल

रोशी गाँउपालिका ६, कालिञ्चोक काभ्रेपलान्चोकमा रहेको किराँत कालीन एतिहासिक ‘मङ्ग्यागाङ पेपुङ छ्योर्तेन’ संरक्षणको अभावमा जिर्ण अवस्थामा पुगेको छ । अहिले स्थानीय स्तरबाटै आर्थिक संकलन गरि मर्मत गरिने भएको छ । पौराणिक धार्मिक तथा सांस्कृतिक सम्पदाले उक्त स्थान परिवेशको एतिहासिक परिचय बोकेको पाईन्छ । यस किसिमको पूरानो धार्मिक तथा एतिहासिक सम्पदा गाँउ, नगर, स्थानीय निकाय वा राज्य पक्षले संरक्षण गर्नुपर्दछ । उक्त छ्योर्तेनमा रहेको बहुमूल्य सम्पत्तीहरू चोरी भएपश्चात धेरै दशक बित्दासमेतफुर्सदमा

तामाङ रिम्ठिम द्वरा टुर तथा टेकिङ गाइडहरुलाई स्थलगत बृफिङ कार्यक्रम सम्पन्न

पर्यटन क्षेत्रमा आबद्ध तामाङहरुको साझा संस्था “तामाङ रिमठीम पर्यटन संजाल” ले पर्यटन क्षेत्रमा सकृय टुर तथा टेकिङ गाइडहरुलाई स्थलगत बृफिङ कार्यक्रम सम्पन्न गरेको छ । “Practical workdhop on guiding Buddhist monument/site for Tour & Trekking guides” भन्ने शिर्षकमा मंगलबार (फगुन १८ गते) काठमाण्डौँको श्रीघ: ठहिटीमा रहेको थेराबादी बिहार र चैत्यको प्राङ्गणमा TRTN का केही सदस्यहरु र अन्य Tour & Trekking Guide गरि करिब ३५ जनाको सहभागीतामा अन्तर्कृयात्मक फिल्ड ब्रिफिङ कार्यक्रमफुर्सदमा

सउल नेपाल गुम्बाले ल्होसार ल्हाब्सोल कार्यक्रम मार्च ६ मा गर्ने

थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बा दक्षिण कोरियाले गत बर्ष झै ल्होसार ल्हाब्सोल बिशेष कार्यक्रम मार्च ६ तारिख आईतबार गरिने भएको छ । नेपालबाट बुद्धको प्रतिमा ल्याई राखिएको धार्मिक तथा पर्यटकीय धार्मिक स्थल योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인)मा कार्यक्रम हुने सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । आ-आफ्नो देशको धर्म कला सांस्कृति र परम्परा अनुसार मन्ने तरिकाहरू केही फरक पर्न सक्दछ । त्यसैगरी औंसीका दिनफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...