Advertisement
SKIP THIS

कोरियामा शिबहरी पौडेलको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न


दक्षिण कोरियामा अचानक औधोगिक दुर्घटनामा परी निधन भएका शिबहरी पौडेलको गत आइतबार थेजन शहरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । पर्वत वाजुइ० खदरा १ निवासी पौडेलको थेजन स्थित फर्निचर कम्पनीका काम गर्ने क्रममा भरयाइ०बाट लडेर निधन भएको थियो ।

एनआरएन कोरिया छुइ०छइ० क्षेत्रिय शाखा र थेजन नेपाली समाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमाम एनआरएन कोरियाका केन्द्रिय सदस्य रमेश थापा मगर, एनआरएन कोरिया छुइ०छइ० क्षेत्रिय अध्यक्ष चित्रराज पाठक, थेजन नेपाली समाजका अध्यक्ष राम कुमार खनाल, माझन एफसीका प्रतिनिधी किरण कार्की, मृतक पौडेलका सहकर्मी मदन रानाभाटलगायतले शोक मन्तव्य दिएका थिए । कार्यक्रममा मृतक पौडेलको बारे कोरियन कवि किम ह्योइ० ह्योद्धारा लिखित काविता वाचन पनि गरिएको थियो ।

संगै काम गर्ने मदन रानाभाटका अनुसार मृतक पौडललाई अक्टोबर १५ तारिख कम्पनी भित्र सिढी एकातिर मान्छे अर्कोतिर लडिरहेको अवस्थामा भेटिएकोले तुरुन्तै अस्पताल लगिएको थियो । अचेत अवस्थामा रहेको मृतक पौडेलको सोही दिन शल्यक्रिया गरिएको थियो । तर शल्यक्रिया गरेदेखि नै उनको होस नखुली अक्टोबर २४ तारिख निधन भएको डक्टरले जानकारी दिएको थियो । पौडेलको शब नोभेम्बर १६ तारिख नेपाल पठाई परिवारद्धारा अन्त्येष्टी गरेका थिए ।

इपिएस मार्फत कोरिया प्रवेश गरी एक कार्यकाल सकाएर पुन प्रवेश गरेका पौडेलको पत्नि , १० वर्षे छोरा र ५ वर्षिय छोरी रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...