तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
सियोल अन्तर्राष्ट्रिय बौध्द एक्सपो मेला–२०२१ आजदेखि सुरू

अन्तर्राट्रिय बुद्धिष्ट एसोसियशन कोरियाको आयोजनामा “सियोल अन्तर्राष्ट्रिय बौध्द एक्सपो मेला–२०२१” आजदेखि सुरू भएको छ । उक्त मेला १४ तारिखसम्म चल्नेछ । जोग्योसा गुम्बाका प्रमुख लामा, सउल महानगरको मेयर र कोरियाका बिशिष्ट व्यक्तित्वहरू, कोरियाका लागि विभिन्न देशहरूको राजदुतहरूः नेपाल, श्रीलङ्क, भियतनाम लगायतको सहभागितामा एक्सपो मेला रहेको छ । नेपालको तर्फबाट नेपाली राजदुताबास र सउल नेपाल गुम्बाले संयुक्त रूपमा सहभागिता रहेको गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । कोरिया, विभिन्नफुर्सदमा
तामाङ चिकित्सक समाजद्वारा दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई ४ लाख आर्थिक सहयोग

तामाङ डाक्टरहरुको संस्था ‘तामाङ चिकित्सक समाज’द्वारा दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई करिब ४ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गत शुक्रबार काठमाडौ बौद्धमा एक कार्यक्रम गरि समाजको संस्थापक कोषाध्यक्ष डा. निराजन तामाङको उपस्थितिमा बिरामी रन्जनाको दाजु हर्कमान तामाङलाई चार लाख एक हजार तीन सय उनान्तिस (रु ४००१३२९) सहयोग रकम हस्तान्तरण गरिएको हो । तेमाल ९ पालुघाटका दुबै मृगौला फेल भएकी २३ बर्षिया तामाङको भक्तपुर क्यान्सर अस्पतालमा डाईलाइसिस गराइरहेकोफुर्सदमा
नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन तथा बार्षिक साधारणसभा सम्पन्न

नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन तथा बार्षिक साधारण सभा सम्मपन्न भएको छ । अध्यक्ष सुन्दर प्रसाद अधिकारीको अध्यक्षतामा आज ३ अक्टोबर २०२१ मा भर्चुअल जुम माध्यम मार्फत आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोरियाका लागि नेपाली कार्यबाहक राजदूत रामसिँह रहेका थिए । त्यस्तै विशेष अतिथिमा NRNA चिनका प्रतिनिधि, अस्ट्रेलियाबाट NRNA केन्द्रिय उपाध्यक्ष पदका उम्मेदवार धर्म राज अधिकारी, नेपाल पत्रकार महासंघ द कोरियाका अध्यक्ष रन्जन राज कुवंर, NCC कोरियाका अध्यक्षफुर्सदमा
पर्वत समाज कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा जयराम रिमाल

दक्षिण कोरियामा रहेका पर्वत जिल्लाबासीहरुले सोमबार दोस्रो अधिवेशन गरी जयराम रिमालको अधयक्षमा नयाँ कार्यसमिती चयन गरेको छ । कोरोनाका कारण भर्चुयल जुम मार्फत गरिएको अनलाईन अधिवेशनले १६ सदस्यीय कार्यसमिती चयन गरेका छन् । जसमा शुरेश लामिछाने बरिस्ट उपाध्यक्ष , जनक क्षेत्री उपाध्यक्ष , जीवन पौडेल सचिव र बिनोद आचार्य सह सचिवमा चयन भएका छन् । त्यस्तै गरी कोपाध्यक्षमा आशिष गुरुङ्ग चयन भएका छन् भने सदस्यहरुमा शिब केसि, देबेन्द्र पौडेल ,फुर्सदमा
बाग्लुइ० समाज कोरियाले मानसिक समस्या र श्रम नियम बारे परामर्श कार्यक्रम गर्ने

बाग्लुइ० समाज दक्षिण कोरियाले आगामी छुसको विदामा कोरीयावासी नेपालीहरुलाई मानसिक समास्या निवारण र प्रवासी श्रम बारे जानकारी गराउने उद्येश्यले यही सेप्टेम्बर १८ तारिख अनलाईन जुम मार्फत जानकारी कार्यक्रम गर्ने भएका छन् । कोरियामा प्रवासी श्रमिकहरुमा विभिन्न समयमा देखिने मानसिक समस्याको समाधानको लागि परामर्शदाता आचार्य सुवास चन्द्र बडाल र प्रवासी श्रम सम्बन्धी नियम बारे प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईको उपस्थितीमा कार्यक्रम गरिने समाजले जनाएको छ । कार्यक्रममा मानसिक समस्यालाई पहिचानफुर्सदमा
कोरियामा भएर पनि कोरोना खोपको बुकिइ० गर्न नसक्नु भएकाहरुलाई अवसर

हाल दक्षिण कोरियामा यही अगष्ठबाट १८ वर्ष भन्दा माथिका स्वादेशी तथा विदेशी सबैलाई कोरोना खोप ललाउन आवहान गरिएको छ । धेरै जनाले खोप लगाउन तोकिएको मितीमा अग्रिम बुकिइ० पनि गरिसक्नु भएको होला । तर कतिजना नेपालीहरु गैर कानुनीरुपमा रहेका र अन्य कारणले अझै खोप कहा कसरी गलाउने भन्ने बारे अलमलमा परेका छन् । यस्तै अलमलमा परेकाहरुको लागि खोप लगाउने अवसर प्राप्त भएको छ । कोरियाको ख्याइ०साइ० प्रान्तको छावान र मासानफुर्सदमा
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छौटौ अधिवेशन अगष्ट १ मा हुने

दक्षिण कोरियामा सक्रिय संस्था काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन आगामी अगस्ट १ मा हुने भएको छ । कोविड -१९ महामारीका कारण अधिवेशन भर्चुअल माध्यम जुम मार्फत हुने जानकारी अध्यक्ष सानू लामाले दिएका हुन् । “कोरियामा रहेका सम्पुर्ण काभ्रेलीहरू एक होऔँ,प्रबाशी भुमिको दुख,सुखमा सहयात्री बनौ ” भन्ने मुल नाराका साथ स्थापना भएको उक्त संस्थाको अधिवेशनमा सहभागी हुन कोरियामा रहेका सम्पुर्ण काभ्रेलीहरुलाई सहभागीताका लागि समितिले अनुरोध गरेको छ । “विभिन्नफुर्सदमा
सुर्खेत समाजद्धारा सञ्चालित सेल्टरलाई कोरिया सरकारबाट वैधानिकता प्राप्त

बोम्जन गुरुङ, सउल कोरिया ०२ जुलाई २०२१ सुर्खेत घर भई विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका सन् २०१३ मा स्थापित क्षेत्रीय संस्था सुर्खेत समाज दक्षिण कोरियाद्धारा सञ्चालित आवास गृह (सेल्टर)ले कोरिया सरकारबाट वैधानिकता प्राप्त गरेको छ । कोरिया सरकारको नियम, आवश्यक मापदण्ड र प्रक्रिया पूरा गरेर सेल्टर सञ्चालनका लागि सुर्खेत समाजले अनुमति पाएको हो । उक्त आवास गृह (सेल्टर) बाट विशेष गरी छनान, फेन्थेक, आसान लगायतमाफुर्सदमा
कोरियाबाट नुवाकोटको त्रीशुली अस्पताललाई आई. सि. यू बेड र मनिटर सहयोग

नुवाकोट समाज दक्षिण कोरियाद्वारा नुवाकोट त्रीशुली कोलनि स्थित एक मात्र सरकारी हस्पिटल त्रीशुली हपिटललाई होजो(जुन १८) २ थान आई सि यु बेड र २ थान मोनिटर हस्तान्तरण गरिएको छ । नुवकोटबाट कोरिया आई बसोबास गर्दै आइरहेका नुवाकोट बासीबाट संकलित र नुवाकोट समाज दक्षिण कोरियाको कोषबाट उक्त सहयोग प्रदान गरिएको नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सुन्दर प्रसाद अधिकारीले बताएको हो । ‘विश्वनै आक्रान्त पारेको कोरोना भाईरससंग विश्वका धनी देशहरुलाई त हम्मेफुर्सदमा