Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

थेगु नेपाली मञ्चको दोश्रो अधिवेशन सेप्टेम्बर १८ मा हुने

“एकता र अनुशासन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१९ मा स्थापित थेगु क्षेत्रमा रहेको संघसंस्थाहरुको छाता संगठन थेगु नेपाली मञ्चको दोश्रो अधिवेशन यही सेप्टेम्बर १८ तारिक बालाजी रेष्टुरेन्ट थेगुमा हुने भएको छ । दोश्रो अधिवेशनको लागि कार्यदल गठन गरिएपनि कोभिड १९ कोरोना संक्रमण र जोखिम साथै अन्य विविध कारणले अधिवेशन गर्नुपर्नेमा केही ढिलाई भएको र यो पटक सम्पूर्ण तयारीका साथ सो अधिवेशनको व्यापक तयारीमा जुटेको मञ्चका उपाध्यक्ष एवम् कार्यदलफुर्सदमा

पाँचौ संस्करणको “छेजुदो भ्रमण” ब्यापक सहभागिताका साथ सम्पन्न

दक्षिण कोरिया स्थित मिर्याङ नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “पाँचौ छेजुदो भ्रमण” कार्यक्रम सम्पन्न गरेको छ । यही सेप्टेम्बरको गत ९ देखि ११ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । सउल क्षेत्रको लागि दोङ्देमुनबाट १ सय १६ जना, किम्हे र बुसान क्षेत्रको लागि किम्हेबाट ३७ जना, थेगु क्षेत्रको लागी मिर्याङबाट ४७ जना र मोक्पोबाट ८ जना गरी २ सय ८ जना भ्रमणमा सहभागीफुर्सदमा

स्याङ्जा परिवार दक्षिण कोरियाको रजतोत्सव धूमधामका साथ सम्पन्न

कोरियास्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित रजतोत्सव समारोह भव्य रुपमा सम्पन्न भएको छ । गत आइतबार सउलस्थित 서울시 중구 정동길 3 경향신문사 12충 को हलमा कोरियन पर्व छुसकको अवसर पारेर सो रजतोत्सव समारोह सम्पन्न भएको हो । “कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित सम्पन्न सो रजतोत्सव समारोहमा संस्थाका केन्द्रीय अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक विजय थापाको अध्यक्षता, प्रमुख अतिथि नेपालीफुर्सदमा

खोटाङ सेवा समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न अध्यक्षमा नवनवीन राई

नेपालको पूर्वी जिल्ला खोटाङबाट रोजगारीको सिलसिलामा कोरिया आई विभिन्न पेशामा आबद्ध रहेका खोटाङ जिल्लाबासीहरुको साझा चौतारीको रुपमा स्थापित खोटाङ सेवा समाज दक्षिण कोरियाको १९ औ महाअधिवेशन सम्पन्न भएको छ । कोरियाको महानचाड छुसकको अवसरमा गत सेक्टेम्बर ९ तारिख सिओलको तोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा भएको उक्त महाअधिवेशनबाट नवनविन राईको अध्यक्षता १३ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ । समाजको बरिस्ठ उपाध्यक्षमा सुष्मा रानाहँमा, उपाध्यक्षद्धयमा दिनेश शाक्य र सुरेन्द्र बुढाथोकी,फुर्सदमा

स्याङ्जा परिवार दक्षिण कोरियाको रजतोत्सव यही सेप्टेम्बर ११ मा हुने

कोरियास्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । यही सेप्टेम्बर ११ मा सउलस्थित 서울시 중구 정동길 3-04518 경향신문사 12 층को हलमा कोरियन पर्व छुसकको अवसर पारेर सो जयन्ती मनाउने भएको हो । “कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन गरी सम्पूर्ण तयारी सहित सो कार्यक्रम गर्ने पक्कापक्की भएको संस्थाका केन्द्रीय अध्यक्ष तथाफुर्सदमा

छुसकमा नेपाली समाज दक्षिण कोरियाले प्रशिक्षण कार्यक्रम गर्ने

कोरियन चाड छुसकको अवसरमा जनता समाजवादि पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले शुभकामना अादन प्रदान,प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा गर्ने भएको छ ।सेप्टेम्बर १० मा दिङदेमुनको निक ट्राभलको अगाडिको भवनमा कार्यक्रम हुने आयोजकले जानकारी गराएका छन् । कार्यक्रमलाई मिचिगन युनिभर्सिटी अमेरिकाका प्रोफेसर तथा जसपा केन्द्रीय सल्लाहकार डा. महेन्द्र लिम्बू लावती, जसपा राजनीति समिति सदस्य तथा प्रवास संगठन ईन्चार्ज अाङकाजि शेर्पा, जसपा राजनिती सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्रफुर्सदमा

अर्घाखाँचीमा सम्पर्क मञ्च दक्षिण कोरियाकाे मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्म्पन्न

अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरिया ले मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको छ । यहि मिति 2022 जुलाई 30 र 31 तरिक को दिन भएकाे उक्त्त कार्यक्रम मा कोरिया लाई कर्यथलो बनाउने अर्घाखाँची बासी र अन्य जिल्ला बसि समेत गरि सयौं दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । प्रबासी भुमिमा हाम्रो एकता जिल्ला बसिको प्रतिबद्धता भन्ने मुल नारा का साथ अयोजना गरियको उक्त कार्यक्रम को मुख्य उद्देश्य परदेशमा रहेर काम गरिरहेकोफुर्सदमा

स्याङ्जा परिवारले अगष्ट २० र २१ मा दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित स्याङ्जा परिवारले आउँदो अगष्ट २० र २१ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवार दक्षिण कोरियाले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगु क्षत्रमा बीचको भागमा पायक पर्ने गरि (경북 성주군 대가면 옥성리 723) मा सो बनभोज कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचकोफुर्सदमा

छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज

कोरिया स्थित मिर्याङ नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “पाँचौ छेजुदो भ्रमण” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको ९ देखि ११ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै कोरोना कहरको कारण गएको दुई वर्ष वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएकोफुर्सदमा

मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न

कोरियाको मध्य पूर्वी भेगमा रहेको मुन्माक र जेछन क्षेत्रमा रहेका नेपाली फूटबल टिम मुन्माक एनएफसी र जेछन एनएफसी विच गत आइतबार मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । मुन्माक स्थित एक खेलमैदानमा भएको उक्त प्रतियोगितामा मुन्माकले जेछन विरुद्ध ३-२ गोलको अग्रता लिदै निर्धारित समयमा सकिएको खेलमा मुन्माक एनएफसी विजेता बनेको हो । जेछनका खेलाडी किशोर लिम्बुले दुई गोल गरे पनि मुन्माकको तर्फबाट टिम कप्तान सुनिल राईले एक गोल र समीरफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...