Advertisement
SKIP THIS

वन्जु मुन्माक मैत्री समाज द. कोरियाको नयाँ कार्यसमिति गठन, अध्यक्षमा बिष्णु खत्री


दक्षिण कोरियामा सयभन्दा बढी संघसंस्था र संगठनका विच वन्जु मुन्माक मैत्री समाज नामक संस्थाको उदय भएको छ । कोरियाको उत्तरी भेग अन्तर्गतको ख्वङ्वन्दो, वन्जु र मुन्माक लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै विष्णु खत्रीको नेतृत्व रहने गरि गत आइतबार संस्थाको १६ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।

कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको अवधारणा सहित यही १७ अप्रिलमा संस्थाको पहिलो कार्यसमिति गठन गरिएको हो ।संस्थाले ख्वङ्वन्दो, वन्जु र मुन्माक क्षेत्रभित्र पायक पर्ने गरि सेल्टर स्थापना गर्ने र सो सेल्टरबाट आपतविपतमा परेका र काम छोडेर बसेका नेपालीहरुलाई सेवा दिने उद्धेश्य रहेको नवगठित कार्यसमिति अध्यक्ष खत्रीले बताए ।

कोरियास्थित सबै संघसंस्था र संगठनहरुलाई आवश्यक मार्गनिर्देशन, सुझाव, समन्वय र सहकार्यको लागि संस्थाले हार्दिक आग्रह गरेको छ । वन्जु मुन्माक मैत्री समाज दक्षिण कोरियाको नवगठित कार्यसमितिको संरचना यसप्रकार रहेको छ ।

अध्यक्ष : बिष्णु खत्री
उपाध्यक्ष : कुश राई
महासचिव : सुवास ठकुरी
सचिव : शेखर शिवाकोटी
सहसचिव : ऐकेन्द तिमिल्सिना
कोषाध्यक्ष : प्रदीप पौडेल
सहकोषाध्यक्ष : जिवन राई
सदस्यहरु :
डम्बर लिम्बु
समिर लिम्बु
चन्द्र गिरी
भिम घिसिङ
सन्तोष श्रेष्ठ
भेषराज पाठक
नवराज राई
होम राना
तेज प्रसाद गैरे

सल्लाकारहरु :
लिजा सापकोटा
माया लिम्बु
राम रोक्का मगर
सन्तोष गुरुङ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...