तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
२०२३ छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज

दक्षिण कोरिया स्थित मिर्याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “छैठौं छेजुदो भ्रमण” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको २८ देखि ३० तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत छैठौंफुर्सदमा
सउल नेपाल गुम्बाले २५६७औं बुद्धजयन्ती मे २८ मा लोपोन पेमाको धार्मिक प्रवचन हुने

सउल नेपाल गुम्बा (थेग्छेन छ्योइलिङ) दक्षिण कोरियाले “२५६७औं बुद्धजयन्ती” मे २८ तारिख आईतबार मनाउने भएको छ । बौद्ध धर्मको लामो समय अध्ययन गर्नुभएका धर्मगुरू लोपोन पेमा छिरिङले कार्यक्रममा बुद्ध दर्शन बारे प्रवचन गर्ने भएको छ । विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्मा कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि एकैफुर्सदमा
नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने

कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २० शनिबार हुने भएको छ । संघले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको जोंगाक स्टेशन नजिकै शिला रेष्टुरेन्टको सभाहलमा सो अधिवेशन गर्ने तयारी गरेको हो । सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविधफुर्सदमा
लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ मा, शान्ती र्यालीमा बौद्ध परिवार सहभागी हुने

दक्षिण कोरियामा प्रत्येक बर्ष झैँ यस वर्ष पनि लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ तारिखमा हुने भएको छ । २५६७ औ बुद्ध जयन्तिको अवसरमा हुने उक्त लोटस ल्याट्रन फेस्टिभलमा नेपाल बौद्ध परिवार कोरियाले ‘लुम्बिनी ल्याट्रन रथ तथा शान्ति पदयात्रा’ गर्ने भएको छ । यस अघि पनि प्रत्येक वर्ष बौद्ध परिवार कोरियाको नेतृत्वमा नेपालीहरू सहभागी हुँदै आएको थियो। बुद्ध नेपालमा जन्मेको भन्ने नारा बोकेर बुद्धको जन्म स्थान सम्बन्धी भ्रमलाईफुर्सदमा
मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहर (수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । चलचित्र “जारी सुवन शो “को निम्ति सम्पूर्ण तयारी पूरा भएकोफुर्सदमा
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन भएको अधिवेशनबाट भवानी पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिनिको निर्वाचित भएका छन् । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख अतिथ्यतामा अधिवेशनको औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष रवी प्रताप घिसिङले गरेका थिए । नेपाली राजदुताबासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले कार्यक्रमको बिशिष्ठ अतिथिको रुपमा उपस्थिति जनाएका थिए । कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा रहेको थियोफुर्सदमा
मिर्याङ्ग नेपाली समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । नव आगन्तुकहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम सहित समाजले मिर्याङ्गको (암새들 체육공원) मा सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले वर्षेनी आयोजना गर्दै आएको कार्यक्रलाई निरन्तरता दिँदै उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्षफुर्सदमा
दक्षिण कोरियामा गुरुङ चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुँदै

धेरै लामो समयपछि दक्षिण कोरियामा गुरुङ भाषाको चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुने भएको छ । चलचित्रलाई दक्षिण कोरियामा बसोबास गर्नुहुने तमूहरुको छाता संस्था तमु धींले आयोजना गर्ने भएको हो । सउल स्थित यही आउँदो मे महिना २१ तारिक केन्द्रले प्रदर्शन गर्ने भएको छ भने बुसान शाखा र थेगु शाखामा पनि प्रदर्शन मिति छिट्टै नै सार्वजानिक हुने भएको छ । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेशभित्र रहेर चलचित्र तयारफुर्सदमा
ब्लकबस्टर हिट चलचित्र जारी (मुगुक शो) मे ०७ मा हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे ०७ तारिक हिमालयन एफसी दक्षिण कोरियाको आयोजनामा खोगेक छिवन सेन्थ (고객 지원 센터) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै चलचित्र प्रदर्शनको तयारीमा जुटेको आयोजकले बताएको छ । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको र यी दुई जोडीलाई खुबैफुर्सदमा
नेपाली परोपकार समाज थेगुको छैंटौ महाधिवेशनबाट अजीत सापकोटा नेतृत्वको कार्यसमिति चयन

कोरिया स्थित नेपालीहरुको साझा संस्था नेपाली परोपकार समाज थेगुको छैटौ महाधिवेशन सम्पन्न भएको छ । थेगु सहरको कुजी खेलमैदानमा अप्रिल २३ तारिक आइतबार सम्पन्न सो महाधिवेशनबाट अजीत सापकोटा अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको छैटौ कार्यसमिति गठन भएको हो । समाजका अध्यक्ष निमेश गुरुङको सभाध्यक्ष र सोही समाजका वरिष्ठ सल्लाहकार फत्त पुन मगरको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका महासचिव नविन बरालको स्वागत मन्तव्यसँगै शुरुफुर्सदमा