Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ब्लकबस्टर हिट चलचित्र “जारी” सुवनमा मे २१ मा प्रदर्शन हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहरमा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेकोफुर्सदमा

दया-मिरुना अभिनित जारी (ओन्याङओन्छन् शो) अप्रिल ३० मा हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही अप्रिल ३० तारिक धनकुटा सेवा समाज कोरिया आयोजना र Namaste Himalaya Onyang को प्रायोजनमा कोरियाको ओन्याङओन्छन् (온양온온천) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष परदेश राईले जानकारी दिए । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुनाफुर्सदमा

कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

राम बहादुर तामाङ, कोरिया स्थापनाकाल देखि कोरियामा नेपालीहरु बीच बुद्ध जयन्तीको अवसर पारेर फुटसल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८० साल तथा बुद्ध जयन्तीको अवसरमा मे २८ तारिखमा चौथो बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ। 부처님은 네팔에서 태어났습니다. (Buddha Was Born In Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उद्धेश्य र विदेशी भुमिलाई कर्मथलोफुर्सदमा

स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित स्याङ्जा परिवारले आउँदो मे महिनाको २७ र २८ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरि (장태산 황토가마펜션 대전) मा सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्नेफुर्सदमा

मिर्‍याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन

कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्‍याङ्ग स्थित रोटरी क्लबको हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट साजन थापा अध्यक्ष रहने गरि ३४ सदस्यीय संरचनाको आठौं कार्यसमिति गठन भएको हो । समाजका अध्यक्ष मिलन तामाङको सभाध्यक्ष र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजकाफुर्सदमा

नेफिन कोरियाकी पूर्व वरिष्ठ उपाध्यक्ष मल्लिका थकालीको निधन

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाकी पूर्व वरिष्ठ उपाध्यक्ष मल्लिका थकालीको निधन भएको छ । सउल स्थित नेशनल अस्पतालमा उपचारको क्रममा शुक्रवार थकालीको निधन भएको परिवारले जानकारी दिएको हो । ब्लड प्रेसर र सुगरबाट पिडित थकाली गत मार्च १४ तारिखबाट विरामी भै अस्पातल भर्ना भएको थियो । मृतक थकालीको शव अस्पतालमा राखिएको छ । श्रद्धाञ्जलीका लागि अस्पातलमै मार्च १६ तारिख विहान १० बजेसम्म राखिने जनाएको छ । पर्थिव शरीरलार्इ भनेफुर्सदमा

बागमती प्रदेश एकता समाज दक्षिण कारियाको तेश्रो अधिवेशन अप्रिल ३० मा हुने

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेन अप्रिल ३० तारीखका दिन हुने भएको छ । राजधानी  साउल स्थित नीक नेपालको सभाहलमा हुने अधिवेशनमा भर्जुअल माध्यम मार्फत बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथिको रुपमा रहने जनाएको छ । सन् २०२१ मार्च ७ तारिखमा सम्पन्न दोश्रो अघिवेशन पश्चात यस संस्थाले गरेका गतिविधिहरुको समिक्षा गर्दै भावि कार्ययोजना सहित नयाँ नेतृत्व चयन गर्न संस्थाको तेस्रो अधिवेशन गर्न लागिएको यस संस्थाका अध्यक्ष रविप्रतापफुर्सदमा

वन्जु मुन्माक मैत्री समाजले अप्रिल १६ मा बृहत बैठक गर्दै कार्यसमिति स्वरुप परिमार्जन गर्ने

कोरियाको दक्षिणी पूर्वी भेग अन्तर्गतको ख्वङ्वन्दो क्षेत्रको वन्जु र मुन्माक लगायतका ठाउँमा रहेका नेपालीहरुको समेट्दै स्थापना भएको वन्जु मुन्माक मैत्री समाजले यही अप्रिल १६ तारिक बृहत् बैठक गर्ने भएको छ । संस्थालाई थप चलायमान र पुनर्ताजगी दिने अभिप्रायले सो बैठक आयोजना गरिएको र समाजको कार्यसमितिमा केही फेरबदल गरी आगामी कार्ययोजना तय गरिने समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व रफुर्सदमा

छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने

“सामाजिक परोपकार सँगसँगै खेलकूद पनि” भन्ने उद्घोष सहित छङ्ऊप नेपाली एकता समाजले यही आउँदो अप्रिल १६ तारिक नयाँ नेपाली वर्ष वि.सं. २०८० को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको छङ्ऊप स्थित 신태인 축구장-4 मा समाजले Jeongeup Nepalese Football Club को सह आयोजना रहने गरी भलिबल तथा फूटबल प्रतियोगिता समेत आयोजना गर्दै नयाँ वर्ष थप रोचक र उत्साहजनक रुपमा मनाउने तयारी गरेको हो । विशेष गरेरफुर्सदमा

नोनसान नेपाली एकता समाज गठन :अध्यक्षमा सोनाम शेर्पा

दक्षिण कोरिया छुङछङनाम्दो नोनसान क्षेत्रमा रहेका नेपालीहरु संगठित भएका छन् । आइतबार नोनसान नेपाली एकता समाज गठन गरेर उनीहरुले त्यस क्षेत्रमा बस्ने नेपालीहरुलाई केही पर्दा सहयोग हुने गरि समाज गठन गरेका हुन् । नवगठित कार्यसमितिमा अध्यक्षमा सोनाम शेर्पा, उपाध्यक्ष महेन्द्र नाथ योगी, सचिव दीपेन आचार्य, सहसचिव सागर बस्याल, कोषाध्यक्ष लाक्पा नुरू शेर्पा, सह–कोषाध्य रूकमान नन्द पौडेल चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा प्रेम गुरुङ, निमा शेर्पा, शिवालाल महतो, किस्मत साउद, झमकफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...