Advertisement
SKIP THIS

लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ मा, शान्ती र्यालीमा बौद्ध परिवार सहभागी हुने


दक्षिण कोरियामा प्रत्येक बर्ष झैँ यस वर्ष पनि लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ तारिखमा हुने भएको छ । २५६७ औ बुद्ध जयन्तिको अवसरमा हुने उक्त लोटस ल्याट्रन फेस्टिभलमा नेपाल बौद्ध परिवार कोरियाले ‘लुम्बिनी ल्याट्रन रथ तथा शान्ति पदयात्रा’ गर्ने भएको छ ।

यस अघि पनि प्रत्येक वर्ष बौद्ध परिवार कोरियाको नेतृत्वमा नेपालीहरू सहभागी हुँदै आएको थियो। बुद्ध नेपालमा जन्मेको भन्ने नारा बोकेर बुद्धको जन्म स्थान सम्बन्धी भ्रमलाई हटाउने मुख्य उदेश्य रहेको जनाएको छ । नेपालको गौरव बुद्धको देश र सगरमाथाको देश भनि पर्यटक प्रवदनमा पनि यसले अहम भूमिका खेल्ने विश्वास बौद्ध परिवारका अध्यक्ष पेमा कुन्साड लामाको रहेको छ। यसै मूल उदेश्यको साथ सन् १९९५ देखि नेपाल बौद्ध परिवार दक्षिण कोरियाले कोरियामा विभिन्न गतिविधिहरू संचालन गर्दै आएको छ ।

विश्व बौद्ध मार्गीहरूको एक मात्र UNESCO Cultural Heritage Of Humanity बाट मान्यता प्राप्त ‘Lotus Lantern Lighting Festivals’ मा हामी नेपालीको तर्फ बाट कुनै पनि देशको भन्दा विशेष हुनु पर्ने बौद्ध परिवारले जनाएको छ ।

बौद्ध मार्गी र भगवान गौतम बुद्ध सँग समर्पित यस पवित्र लोटस ल्याट्रन फेस्टिभलमा सबै नेपालीको हातेमालोको लागि अध्यक्ष पेमा कुन्सांग लामाले आह्वान गरेका छन्।

यस पालि र्‍यालीको लागि विशेष तयारी जुटाई रहेको जानेको छ । र्‍यालीमा सहभागी सम्पूर्ण नेपाली साथीभाईहरूलाई कार्यक्रम अझ सुदृढ र व्यवस्थित बनाउन नेपाल बौद्ध परिवार दक्षिण कोरियाले बौद्ध परिवारको टिसर्टको व्यवस्था गरिएको छ । सहभागी सबैले टिसर्ट अनिवार्य लगाइनु पर्ने र संस्थालाई सहयोग स्वरूप केही रकम सहायोग गर्नुपर्ने नेपाल बौद्ध परिवार दक्षिण कोरियाका सचिव दावा रिन्जीन लामाले बताएको छ ।

कार्यक्रम बारे थप जानकारी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...