लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ मा, शान्ती र्यालीमा बौद्ध परिवार सहभागी हुने


दक्षिण कोरियामा प्रत्येक बर्ष झैँ यस वर्ष पनि लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ तारिखमा हुने भएको छ । २५६७ औ बुद्ध जयन्तिको अवसरमा हुने उक्त लोटस ल्याट्रन फेस्टिभलमा नेपाल बौद्ध परिवार कोरियाले ‘लुम्बिनी ल्याट्रन रथ तथा शान्ति पदयात्रा’ गर्ने भएको छ ।

यस अघि पनि प्रत्येक वर्ष बौद्ध परिवार कोरियाको नेतृत्वमा नेपालीहरू सहभागी हुँदै आएको थियो। बुद्ध नेपालमा जन्मेको भन्ने नारा बोकेर बुद्धको जन्म स्थान सम्बन्धी भ्रमलाई हटाउने मुख्य उदेश्य रहेको जनाएको छ । नेपालको गौरव बुद्धको देश र सगरमाथाको देश भनि पर्यटक प्रवदनमा पनि यसले अहम भूमिका खेल्ने विश्वास बौद्ध परिवारका अध्यक्ष पेमा कुन्साड लामाको रहेको छ। यसै मूल उदेश्यको साथ सन् १९९५ देखि नेपाल बौद्ध परिवार दक्षिण कोरियाले कोरियामा विभिन्न गतिविधिहरू संचालन गर्दै आएको छ ।

विश्व बौद्ध मार्गीहरूको एक मात्र UNESCO Cultural Heritage Of Humanity बाट मान्यता प्राप्त ‘Lotus Lantern Lighting Festivals’ मा हामी नेपालीको तर्फ बाट कुनै पनि देशको भन्दा विशेष हुनु पर्ने बौद्ध परिवारले जनाएको छ ।

बौद्ध मार्गी र भगवान गौतम बुद्ध सँग समर्पित यस पवित्र लोटस ल्याट्रन फेस्टिभलमा सबै नेपालीको हातेमालोको लागि अध्यक्ष पेमा कुन्सांग लामाले आह्वान गरेका छन्।

यस पालि र्‍यालीको लागि विशेष तयारी जुटाई रहेको जानेको छ । र्‍यालीमा सहभागी सम्पूर्ण नेपाली साथीभाईहरूलाई कार्यक्रम अझ सुदृढ र व्यवस्थित बनाउन नेपाल बौद्ध परिवार दक्षिण कोरियाले बौद्ध परिवारको टिसर्टको व्यवस्था गरिएको छ । सहभागी सबैले टिसर्ट अनिवार्य लगाइनु पर्ने र संस्थालाई सहयोग स्वरूप केही रकम सहायोग गर्नुपर्ने नेपाल बौद्ध परिवार दक्षिण कोरियाका सचिव दावा रिन्जीन लामाले बताएको छ ।

कार्यक्रम बारे थप जानकारी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]
  • तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने
  • नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...