Advertisement
SKIP THIS

Bala Rai

 

बाउको चिठ्ठि आईपुग्यो कोरियामा

  छोरा ठुले, धेरै सम्झना अनि आर्शिवाद ! भगवानको कृपाले तलाई त्यहाँ सञ्चै होला भन्ने आशा गरेको छु । र यता हामीलाई पनि ठिकै छ । यो स्थानिय चुनाव आए पछाडि मलाई ग्यास्ट्रिक अलि बढेको छ । सायद यी नेताहरुको चिल्ला भाषण सुनेर हो कि भन्ने मेरो ठम्याई छ। छोरा, तर चिन्ता नगरेस् । बिस्तारै कम हुदैछ आजकल । यो ठुलो भुकम्प पछाडि गाँउमा खासै मान्छे बस्दैनन्, छोरा । बल भएका लाठेहरु त एकजना देखिदैन । तँ जस्तै धेरैजना परदेश पुगेका छन् । पहिला छोराहरु लाहुर जाने, दूईपैसा कमाउने चाडवाडमाफुर्सदमा


जुलाई २९ मा नेपकोर बेलुन पार्टी हुँदै

आगामी जुलाई २९ तारिख कोरियाको मा नेपकोर बेलुन पार्टी हुने भएको छ । यस अघि दुई वटा सफल कार्यक्रम गरेर कोरियामा रहेका नेपाली युवायुवतीलाई नौलो सांगीतिक स्वाद चखाउदै आएको नेपकोरले फेरी अर्को नयाँ कार्यक्रमको आयोजना गर्न लागेको हो । कोरियामा गर्मी बिदाको अवसरमा पारेर नेपकोरले बेग्लै खालको बेलुन पार्टीको आयोजना गर्ने घोषणा गरेको हो । कोरियामा नेपालीहरुको उलेख्य जमघट हुने स्थान सौलको दोङ्देमूनको हिस्ट्री एण्ड कल्चरल पार्क नजिकैको न्यू छोंजी होटलमा आयोजना हुनेछ । सो होटलमा यस अघि नेपकोरले ट्यान्क टप डान्स र मास्क पार्टीको आयोजना गरेको थियो । कार्यक्रमफुर्सदमा


कोरियातिर (नियात्रा)

मंगोलियन सल्लो र आर्यन सल्लो ! सल्लो पनि मंगोलियन र आर्यन ? वाहियात भन्न लाग्छ । खासमा, सामान्य दृश्य घटनाले यो प्रसंग जन्मिएको हो । पंक्तिकार संलग्न नेपाली टोली दक्षिण कोरियाको राष्ट्रपति भवन ‘ब्लू हाउस’ सँगैको ‘नेसनल फोक म्युजियम अफ कोरिया’ को अवलोकन गर्दै थियो । जंगलमय पुराना दरबार संग्रहालय चहार्दै थियौं । नेपालका जंगलमा झैं सल्लाको रूखहरू प्रशस्त देखिए । तर यताका सल्ला त सुलुत्त परेका हुन्छन्, सुरिलो । तर त्यहाँका सल्ला त होचा रहेछन् । फेरि नेपालमा भएका सल्लाले वरिपरिको जमिनै सुक्खा तुल्याउँछ । त्यहाँचाहिं त्यस्तो देखिएन, सबैतिरफुर्सदमा


माया हैन पैसा बिग्छ यो शहरमा

कथा/ ठ्याक्कै ट्रेन स्टेसनको मुल गेटको देब्रेपट्टि धुम्रपान सेवन कोठाको गेट नजीकै उनी उभिएकि थिईन्। अन्दाजि ५.५ ईन्च जतिको हाईट,कालो सिल्कि कपाल सररर हावाको झोक्का संगै हल्लिरहेको थियो। मेरो र उनको पहिलो नजर ठोक्कियो। रातो गुलावि ओठ,मृगनयनि गाजालु आँखा, पुक्क पुक्क पोटिलो गाला,गोरो चिल्ला छालाको कोकाकोला जस्तै फिगरमा गोल्ड कलरिङको वनपिस लुगा, ब्राउन हिल र हातमा सानो पर्स बोेकेकि उनी स्वर्गकि अप्सरा भन्दा कम थिइनन् । देब्रे हातले कपाल हल्का कानतिर मिलाउदै दोस्रो चोटि उनले मलाई हेरिन् । अविवाहित एक लक्का जवान पुरुष म,  हुरुक्कै भए । पाईला रोकियो। सोचे,फुर्सदमा


विदेशी भुमीमा नेपाली कलाको प्रवर्द्धन होस् भन्ने चाहन्छु, एलविक्रम राई

वैदेशिक रोजगारको क्रममा हाल दक्षिण कोरियामा रहेका एक नेपाली युवा चित्रकार यति बेला कोरियामै चित्रकला प्रदर्शनीको तयारीमा जुटेका छन् । रोजगार अनुमती प्रणाली ( ईपीएस) मार्फत ४ वर्ष अगाडि कोरिया आएका उदयपुर कटारीका एलविक्रम राई  कोरियाको व्यस्तताको बाबजुद पनि कलाकारितालाई अगाडि बढाइरहेका छन् । उनको कोरियामै यो दोस्रो चित्रकला प्रदर्शनी हो । सन् २०१५ मा पनि “थ्री ईन वन ” शिर्षकमा सोलो चित्रकला प्रदर्शनी गरिसकेको राईले यो पटक   “द बर्ड एन नेचर ” नामक एकल चित्रकला प्रदर्शनी गर्दै छन् । जुलाई २ तारिखदेखि प्रदर्शनीमा ल्याउन लागेका उनका चित्रकलामा चरा र प्रकृतिलाई समेटेकाफुर्सदमा


के हो बुढीगण्डकीको वास्तविकता ?

नेपाली जनताले लोडसेडिङ्को समस्या अझै भोगिरहेका छन । कुलमानले काठमाडौँलाई कमाल तरिकाले लोडसेडिङ मुक्त गरे पनि सिङ्गो मूलुकको समस्य ज्यूकात्यूँ छ । यसको अन्त्य गर्दै मूलुकको आर्थिक, सामाजिक विकासमा योगदान पु¥याउने उच्च उद्देश्य लिएर जसरी बुढीगण्डकी जलविद्युत आयोजना विकास समिति बन्यो ! त्यसरी, यसको उद्देश्य अनुरुप काम हुन सकेन । थुप्रै जलविद्युत परियोजना मध्ये आशाको मूख्य किरण बुढीगण्डकी पनि हो । यसको निर्माण कार्यमा लापरवाही हुनगए राष्ट्रिय अर्थतन्त्रमा नै धक्का लाग्ने छ । यसले पछिल्लो समयमा थुप्रै त्रुटिहरु व्यहोर्न थालेको गुणासोहरु सतहमा आउन थालेकाछन । परियोजना समितिले बाह्रसय मेगावट उत्पादनफुर्सदमा


छन्त्याल परिवार दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने

 यही आउदो जुलाई ३० तारिख आइतबार छन्त्याल परिवार दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रत्येक बर्ष झै यस बर्ष पनि भलिबल सिजन २०१७ को लागी नेपाल कोरिया भलिबल सङ्घले ६ वटा (अप्रिल देखी सेप्टेम्बर सम्म) प्रतियोगिता आयोजना गर्ने अनुमती दिएको थियो । जस मध्ये छन्त्याल परिवार दक्षिण कोरियाले चौथो प्रतियोगिता आयोजना गर्ने अबसर प्राप्त गरेको थियो । सोही अनुरुप आगामी जुलाई ३० आइतबारको दिन तुङ्देमुन गु छेयुग्वानमा यस सिजनको चौथो प्रतियोगिता “शारिरिक तथा मानसिक तन्दुरुस्तताको लागि खेलकुदको आबस्यकता” भन्ने नाराको साथ आफुहरुले आयोजना गर्न गैरहेको छन्त्याल परिवारफुर्सदमा


ईपीएसको परीक्षा छुटेको असार २१ मा हुने

  काठमाडौं-रोजगार अनुमति प्रणाली (ईपीएस) को आठौँ परीक्षा दिन छुटेका परीक्षार्थीले असार २१ गतेवाट पुन परीक्षा दिन पाउने भएका छन् । परीक्षाका लागि आवेदन भरेर पनि छुटेका आवेदकका लागि २१ गते पुन परीक्षा संचालन गर्न लगिएको हो । आठौँ ईपिएसको परीक्षा गत जेठ २७ र २८ गते सञ्चालन भएको थियो । प्राविधिक कारणले परीक्षा दिन वञ्चित परीक्षार्थीका लागि पुन कम्प्युटरमा आधारित परीक्षा लिने भएको हो । परीक्षामा प्राविधिक कारणले एसियन इन्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट खुमलटार केन्द्रमा ७ सय १० जना परीक्षार्थीले परीक्षा दिन पाएका थिएनन् । त्यो परीक्षा केन्द्रमा प्राविधिक त्रुटीफुर्सदमा


नेपाल लाइफ इन्स्योरेन्समा अब कोरियाबाट पनि जीवन बिमा गर्न सकिने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले प्रदान गर्ने विभिन्न पोलिसिका जीवन बिमाहरु अब कोरियाबाट पनि गर्न सकिने भएको छ । प्रबाशमा गरिने जोखिमयुक्त काम र कुनै पनि बेला पर्न सक्ने भैपरी समस्यालाई मध्यनजर गर्दै कोरिया बाट पनि सेवा शुरु गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका प्रतिनिधिले जनाएका छन । नेपालकै प्रथम अग्रणी जीवन बिमा कम्पनिको रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०५८ साल देखि नेपाल सरकारको कानुनि परिधी भित्र रहेर बिमा सम्बन्धी सम्पुर्ण कामहरु गर्दै आइरहेको छ भने देश बिदेशमा रहेका आफ्ना आधिकारिक प्रतिनिधिहरुबाट इन्स्योरेन्स सम्बन्धी सेवा तथा परामर्शहरु दिने गर्दछ । कम्पनिलेफुर्सदमा


HRD द्धारा सञ्चालित फोक्लिर्फट र डोजर तालिम सम्पन्न, अर्को आइतबारदेखि नयाँ कक्षा सुरु

कोरियन मानव संसाधन विभाग (HRD) द्धारा संचालित सात हप्ते फोक्लिर्फट र डोजर तालिम सम्पन्न  भएको छ । मानव संसाधन विभाग (HRD) ले वैदेशिक रोजगारका शिलसिलामा वैदेशिक रोजगार अनुमती प्रणाली (EPS)मार्फत कोरियामा आएका युवाहरूलाई सिपमुलक तालिमहरु दिदै आइरहेका छन्। रोजगारका लागि कोरिया भित्रिएका युवाहरु पछि आफ्नै देशमा फर्केर केही गर्न सकुन् तथा अबैधानिक रूपमा कोरियामा नै बसोबास गर्नेको सँख्या कम गर्ने उद्धेश्यका साथ बेला बेला HRD कोरियाले यसप्रकारको सिपमुलक तालिमहरु दिदै आइराखेका छन् । जसअन्तर्गत कोरिया स्थित ख्वाङ्जु सहरमा अबस्थित 그린직업전문학교 (GREEN VOCATIONAL TRAINING SCHOOL) मा सञ्चालन गरिएको सात हप्ते फोक्लिर्फटफुर्सदमा


ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...