Advertisement
SKIP THIS

जुलाई २९ मा नेपकोर बेलुन पार्टी हुँदै


आगामी जुलाई २९ तारिख कोरियाको मा नेपकोर बेलुन पार्टी हुने भएको छ । यस अघि दुई वटा सफल कार्यक्रम गरेर कोरियामा रहेका नेपाली युवायुवतीलाई नौलो सांगीतिक स्वाद चखाउदै आएको नेपकोरले फेरी अर्को नयाँ कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कोरियामा गर्मी बिदाको अवसरमा पारेर नेपकोरले बेग्लै खालको बेलुन पार्टीको आयोजना गर्ने घोषणा गरेको हो । कोरियामा नेपालीहरुको उलेख्य जमघट हुने स्थान सौलको दोङ्देमूनको हिस्ट्री एण्ड कल्चरल पार्क नजिकैको न्यू छोंजी होटलमा आयोजना हुनेछ । सो होटलमा यस अघि नेपकोरले ट्यान्क टप डान्स र मास्क पार्टीको आयोजना गरेको थियो । कार्यक्रम हल बेलुनको सजावट सहित बेलुन रेन ड्र्पको मजा लिदै भिन्न खालको बेलुन पार्टी को मजा लिन सकिने आयोजक नेपकोरले बताएको छ ।
कोरियामा रहेका स्थानिय नेपाली कलाकारहरु रहने उक्त बेलुन पार्टीमा DJ Notty र DJ Ave को साथमा सुमित तामाङ -a.k.a. hakuna matata, स्निका थापामगर , नाम्दुङ -ए को प्रस्तुती र सुमी एन्ड सुनु को लाइभ डान्स हुनेछ । बिगतका कार्यक्रम बाट संकलित बचत रकम कोरियामा विभिन्न पीडित ब्यक्तिहरुलाई सहयोग साथै रचनात्मक कार्यक्रममा खर्च गरेर समाजसेवामा पनि अग्रसर नेपकोर समुहले आगामी दिनमा पनि निरन्तरता दिने कुरा बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...