Advertisement
SKIP THIS

Bala Rai

 

नेवा: पुच: दक्षिण कोरियाद्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान

  नेवा: पुच: दक्षिण कोरिया द्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान गरिएको छ । ११ अगस्त शुक्रबारका दिन वोर्ल्द नेवा: अर्गनाइजेसन कोरियाका सम्योजक गम्बिर मान श्रेष्ठ र नेवा: पुच: दक्षिण कोरियाका सम्रक्षक रमेश श्रेष्ठ लगायता साथीहरुले काठमाडौ जिल्ला लगन स्थित गव्फल निबासि २२ बर्षकी सरिता महर्जनलाई सहयोगार्थ १ लाख १० हजार रुपैया हस्तानन्तरण गरिएको हो । मृत्यु  समयाबधि समेत तोकिसकेका पितालाई सरिताले आफ्नो जिबनको मृत्युसंग लड्दै आफ्नै कलेजो दान दिई पितालाई बचाउन सफल भएता पनि उनि भने अस्पतालमै बस्नु पर्ने र कुनै किसिमको काम समेत गर्न नसक्ने र सरिताकिफुर्सदमा


पोमुको काव्यत्मक जग–लेप्मुहाङको डुङ्गा

विश्वप्रख्यात कवि विलियम वर्डस्वर्थले त्यसै भनेका रहेनछन्, ‘अनुभूतिका स्वःस्फूर्त अभिव्यक्ति नै कविता हो ।’ त्यसैले, कविताबारे हठात् बोल्नु ठट्टा जस्तै लाग्छ । त्यस्तो ठट्टा सृजना र सर्जक दुवैलाई अप्रिय हुनजान्छ । यदि कवितामाथि बोल्ने रहर भए प्रथमतः यसको  सामीप्यता र गहिराईमा पुग्ने कोशिस गर्नु पर्छ । अनुभूतिको अवगत भएपछि मात्रै बोल्नु न्यायोचित हुन सक्छ । तर, कविता लेख्ने र बुझ्ने दुवै क्षमता नभएको प्राणी स्वयं म आफै हुँ । लेप्मुहाङको डुङ्गाबारे केही बोल्न मन हुटहुटिएको निकै अघिदेखि नै हो । यतिखेर बोल्ने संयोग इतर साहित्य मेलाको पुस्तक समीक्षा सन्दर्भले जुराएकोफुर्सदमा


कोरियामा आत्महत्या र मेरो बुझाई

  कोरिया नेपालिहरुको अकार्षक वैदेशिक गन्तव्यको रुपमा पछिल्लो समयमा स्थापित भएको सर्वबिदितै छ । अहिले लगभग  ३४हजार भन्दा माथी नेपालिहरुले आफ्नो आफ्नो सुनौलो भबिष्य खोजिरहेका छन्  भन्दा अतियुक्ती नहोला । एउटा सामान्य परिवारमा नेपालमा हुर्केको मान्छे लाख सम्म कमाउने अवशर पक्कै कोरियाले दिएको छ तर यस भित्रका कठिनाइहरु प्राय: कम नेपाली दाजुभाई दिदी बैनिहरुले सोचेर कोरिया प्रवेश गरेको हुन्छ । यस्को उदाहरण पछिल्लो  आत्महत्या प्रकरणले स्पष्ट पारेको छ । यो कुरा नेपालिहरुको लागी बिकराल रुप लिदै गएको छ । यस्को निराकरण समयमा खोजिएन भने यो समस्या झन झन बड्दै जाने अवस्था देखिन्छ यस्को लागी नेपालफुर्सदमा


नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १४औ बार्षिक साधारणसभा थेगुमा आयोजना हुदै

  नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया सोनसिक (SONSIK ) ले आउने अगस्त १९ र २० तारिखमा दक्षिण कोरियाको थेगु सहर स्थित यंगनाम विश्वबिद्यालयमा  सोनसिकको १४ औ बार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । कोरियाका लागि नेपाली राजदुत महामहिम  अर्जुन जंग बहादुर सिंहको प्रमुख आतिथ्यमा आयोजना हुने उक्त कार्यक्रममा ग्यंगसान सहरका मेयर तथा यंगनाम विश्वबिद्यालयका अध्यक्ष बिशेष अतिथिका रुपमा उपस्थित हुने छन् । साधारण सभाको उद्घाटन सत्र शनिबार १-४ बजे सम्म Yeungnam University Gyeongsan को Chunma Arts Center मा आयोजना गरिने छ । उद्घाटन सत्रमा विभिन्न संघसस्थाका प्रतिनिधि पाहुनाहरुलाई पनिफुर्सदमा


लाख कमाउने सपनाको देश कोरिया …अनि यस भित्रको वास्तविकता

तपाइले सोचेको र वास्तविक कोरिया बीच के भिन्नता  छ ? पछिल्लो समयम रोजगारीको लागि  धेरै नेपाली युवाहरुको रोजाइमा परेको गन्तब्य मुलुक मध्येको एउटा देश हो दक्षिण कोरिया । थोरै लागतमा  राम्रो कमाइ हुने देश भएकोले नै कोरियाको गन्तब्य  धेरै नेपाली युवाहरुको रोजाइमा परेको देखिन्छ ।  कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) लागु भएका १६ देशको लागि हरेक बर्ष कोटा निर्धारण गर्ने गर्दछ ।  गत बर्ष नेपाललाइ छुट्टाइएको कोटा केहि निराशाजनक भएपनि सन् दुइहजार अठारको लागि भने  दक्षिण कोरियाले ईपीएसमार्फत लैजाने कामदारको कोटामा वृद्धि गरेको छ । कोटा वृद्धि भएसँगै धेरै नेपाली युवाहरुफुर्सदमा


यस्तो छ डिप्रेशन निराकरणका उपायहरु

दक्षिण कोरिया,  वास्तवमा कतिको बाध्यता,परिस्थितिको कारण र कतिजना साथीको लहैलहैमा लागेर सके दुइ, तीन नत्र महिनाको कम्तिमा लाख कमाउने सोचसहित आफनो जन्मभुमि छाडेर परदेश कोरिया आएका छौँ । कोरिया आउनु भन्दा पहिले नेपालमै कोरियामा हुने अप्ठ्यारो कामको बिषयमा, यहाँको रहनसहन को बारेमा नेपाली र कोरियन प्रशिक्षकद्वारा प्रशिक्षण गरिन्छ । र कोरिया आइसकेपछि प्रशिक्षण हुन्छ र प्रत्येक नेपाली युवाले त्यसै अनुसार माइण्ड मेकअप गर्नुपर्ने हुन्छ । यति प्रशिक्षण गर्दागर्दै ‘मर्न हैन कमाउन र केही गर्न आउने हो कोरिया’ भन्दाभन्दै पनि नेपालीहरुले किन गर्छन त दिनहुँ आत्महत्या?? वास्तवमा यो सबै डिप्रेशनको कमालफुर्सदमा


अगस्ट १३ तारिख किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १० औँ महाधिवेशन हुने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १० औँ अधिवेशन यहि अगस्ट १३ तारिख आइतबार दोङ्देमुनको नेपाल हाउसमा हुने भएको छ । अबिधेशनको सम्पुर्ण तयारी सकिएको किरात याक्थुम चुम्लुङ अध्यक्ष सन्तोष मादेनले जानकारी दिए । साथै चुम्लुङ् संस्थानिकट कोरियाको क्षेत्रगत शाखाहरु किम्हे, थेगुबाट प्रतिनिधित्व हुने अध्यक्षले बताए । हरेक दुई दुई वर्षमा अधिबेशनमा कोरिया रहेका सबै जनजातिलाई उपस्थित भैदिन संस्थाका महासचिब उत्तम खजुमले अधुरोध गरेका छन् । ‘यो सबै कोरियामा बस्नुहुने किरात समुदायको कार्यक्रम हो । सबै जना आएर सफल परिदिन हुन्छ भन्नेमा ढुक्क छु ।’ उनले भने । किरात थाक्थुङ चुम्लुङलेफुर्सदमा


२३ औं विश्व आदिवासी दिवसको सन्दर्भमा पत्रकार सम्मेलन

काठमाडौं, २३ औं विश्व आदिवासी दिवस (९ अगष्ट २०१७) को सन्दर्भमा आदिवासी किरात महासंघ, सूचीउन्मुख आदिवासी जनजाति संघर्ष समिति, आदिवासी जनजाति सूचिकरण संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा २४ साउनका दिन मधेश मिडिया हाउस, काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मंत्रीहरूबाट पटक पटक सूचीकरणको समस्यालाई समाधान गर्ने प्रक्रिया अघि बढाएको भए तापनि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासंघले नै ४३ भन्दा बढी सूचीउन्मुख आदिवासी जनजाति समुदायहरूलाई सूचीकृत गर्न वाधा अडचन गराइ अन्य जातिको पहिचानभित्र रहन वाध्य गराइरहेको जानकारीफुर्सदमा


कोरियामा किरातीलाई साहित्य सम्मान

नेपाल पोएट्री ग्रुप तथा इतर आवाज साहित्य समाज दक्षिण कोरियाले कवि, लेखक एवं नयाँशक्ति पार्टीका युवानेता मिलनकान्छा किरातीलाई साहित्य सम्मान–पत्र प्रदान गरेको छ । किरातीको दुई कविता सङ्ग्रह, एक कथा सङ्ग्रह मातृभाषा( वाम्बुले राई) र नेपाली भाषामा प्रकाशित भईसकेका छन् । उनले राष्ट्रिय दैनिक छापा, अनलाईन डिजिटल पत्रिकाहरुमा कविता, आख्यन तथा समसामयिक, विचारोत्तेजक राजनितिक, सामाजिक एवं विविध विषयमा सशक्त कलम चलाउदै आएका छन । प्रवासमा रहेर नेपाली साहित्य र समाजसेवामा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान–पत्र प्रदान गरिएको उक्त संस्थाले जनाएको छ । नेपाल पोएट्री ग्रुप तथा इतर आवाज साहित्यफुर्सदमा


एन. आर. एन. कोरियाको उपाध्यक्षमा लामाले उम्मेद्वारी दिने

कोरिया: आउदो सेप्टेम्बर १० मा हुने गैर आवासिय नेपाली समाज (एन. आर. एन. कोरिया)को केन्द्रीय उपाध्यक्ष पदमा हिरा लामाले उम्मेद्वारी घोषणा गरेका छन । बिगत केही बर्षदेखी बैदेशिक रोजगारको शिलशिलामा कोरियामा कार्यरत लामा कोरियामा रहेका नेपाली समुदाय माझ चर्चित व्यक्तिका रुपमा चिनिन्छन । रामेछाप दोरम्बा स्थाइ ठेगाना भएका लामा कोरियामा रहेका बिभिन्न संघ सङठनमा समेत आबद्द छन । बैचारिक रुपमा नेपाली कांग्रेस निकट लामा कांग्रेसको प्रवाश सङठन नेपाली जनसम्पर्क समिति कोरियाको बिदेश बिभाग प्रमुख समेत हुन । स्पष्ट बिचार र प्रखरबक्ता लामा आगामी अधिबेशनमा आफुले सो पदमा अधिक मतले बिजयीफुर्सदमा


ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...