Advertisement
SKIP THIS

Bala Rai

 

फोनिज कोरियाको यही आइतबार दोस्रो अधिवेशन गरिने

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण कोरियाको यही आइतबार अगष्ट १९ तारिख थेजनमा दोस्रो अधिवेशन गरिने भएको छ । अधिवेशनमा कोरियामा रही विभिन्न मिडियामा संलग्न रहेका आदिवासी जनजाति मूलका पत्रकारहरुवीच एक आपसमा परिचय गरी आगामी दिनमा स्तरिय पत्रकारिता बारे छलफल गरिने छ । साथै कोरियाका विभिन्न पत्रकारिताबारे विचार विमर्श गरी फोनिज कोरियाको भावी कार्यनीति तय गरीने छ । आदिवासी जनजनतिका संस्कृती तथा पहिचानका सवाल र मुद्यालाई मिडिया उठान गरिने बारे पनि आवश्यक छलफल गरिने भएकाले कोरियामा रहेका आदिवासी जनजाति संघ संस्था र पत्रकारितामा संमलग्न सबैलाई उपस्थित भइदिनुहुन आयोजकले हार्दिक आग्रहफुर्सदमा


मोनिका घले बनिन् मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता

   न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो ।   प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता सिर्जना राई घोषित भएका छन ।   अगस्त ६ तारिख देखि तालिम सुरू भै अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सफलतापूर्वक सम्पन्न भएकोफुर्सदमा


धिरज र टिकाले दर्शक नचाउने

  काठमाडौं – नेपाली माइकल ज्याक्सनको रुपमा परिचित गायक धिरज राई, अहिलेकी हिट गायिका टिक प्रसाई लगायत करिब आधा दर्जन गायक, गायिकाले दर्शक नचाउने भएका छन् । आगामी २४ अगष्ट अर्थात ८ भदौमा हुने ‘फ्राइडे नाइट विथ कलाकार’कार्यक्रममा यी कलाकारले दर्शक नचाउने भएका हुन् । काठमाडौ बिजनेश पार्क टेकु अवस्थित मसला कटेज एण्ड लन्चबारमा आयोजना हुने कार्यक्रम ‘फ्राइडे नाइट विथ कलाकार’ नेपाल मोडलिङ संघको सहकार्यमा मसला कटेजले नै आयोजना गर्न लागेको हो । कार्यक्रममा गायक धिरज राई, टिका प्रशाइका अलवा गुन्जन श्रेष्ठ, उत्तम श्रेष्ठ, सरुना खत्री लगायत कलाकारको समेत प्रस्तुतिफुर्सदमा


 कपिलवस्तुमा एसवाई प्यानल नेपालको पहिलो डिलर कार्यालय

कपिलवस्तुमा  एसवाई प्यानल नेपालको डिलर बुद्धभूमि एसवाई प्यानल सप्लायर्सको  कार्यलयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुद्धभूमि एसवाई प्यानल सप्लायर्स एसवाई प्यानलको ४३ वटा डिलरहरुमध्ये स्यान्डविच प्यानलकै कार्यलय बनाएर औपचारिक उद्घाटन गर्ने पहिलो डिलर हो । बुद्धभूमि नगरपालिका गुरुसिंगे-२ मा गत शुक्रबार बिहान ११ बजे  सुरु भएको उद्घाटन कार्यक्रममा उक्त नगरपालिकाका मेयर केशब श्रेष्ठ र एसवाई प्यानल .को.एल.टि.डीका निर्देशक छे दोङग इलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।  नगरपालिकाका मेयर केशब श्रेष्ठले  शुभकामना दिंदै एसवाई प्यानलको बारेमा आफुले जानकारी लिईरहेको तथा नगरपालिकामा यस प्यानलको बारेमा छलफल गर्ने बताउनुभयो । त्यस्तै एसवाई प्यानल नेपालका कोरियन निर्देशक छे दोङगफुर्सदमा


किम्हेमा नर्वौं माइग्रेन्ट भलिबल च्याम्पियनसिप २०१८ हुने

दक्षिण कोरियाको किम्हे शहरमा आगामी सेक्टेम्बर २५ तारिख नर्वौं माइग्रेन्ट भलिबल च्याम्पियनसिप २०१८ नामक वृहत भलिवल प्रतियोगिताको आयोजना गरिने भएको छ । न्यू भिजन ग्रुप दक्षिण कोरियाको आयोजना तथा माइग्रेन्ट हाउसको प्रायोजनमा किम्हेको 660 Guson  Gimhae, Gyeongsangnam-do हलमा हुने आयोजकले जनाएको छ । विगत केही वर्षदेखि विभिन्न मुलुकबाट विभिन्न कार्य शिलशिलामा दक्षिण कोरिया आएका प्रवासीहरुविच भलिबल लगायत विभिन्न खेलहरुप्रति आम मानिसहरुको अभिरुचि बढदै आएको छ । त्यसैले पनि विभिन्न समयमा फुटवल तथा भलिवल प्रतियोगिताको आयोजना भइरहेको छ । सोही अन्र्तगत गतवर्षदेखि न्यू भिजन ग्रुप दक्षिण कोरियाले भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको होफुर्सदमा


सञ्चारकर्मी कल्पना भण्डारीको ‘अहिलेको तिजैमा’ बोलको तीज गीत सार्वजनिक

काठमाडौँ : सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीत सार्वजनिक भएको छ । ‘अहिलेको तिजैमा’ बोलको गीतको भिडियोमा भण्डारीको आफ्नै स्वर र अभिनय रहेको छ । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीत किरण क्रियसनले बजारमा ल्याएको हो । तिज भनेको विशेष गरी दिदि बहिनी भेला हुने, नाचगान गर्ने रमाइलो गर्ने पर्व भएकोले आफूले ल्याएको गीतले मनोरञ्जन दिनेमा विश्वस्त रहेको उनी बताउँछिन् । तीज पर्वमा रंगहरुको संयोजन, एक आपसबीचको रौनकता, मनमा छाउने उत्साह मलाई असाध्यै मनपर्ने पाटो हो, उनी भन्छिन् । रामकुमार केसीको छायांकन राज महर्जनको कोरीयोग्राफी रहेको उक्तफुर्सदमा


अब नेपालमा १२ लाखमा ४ कोठे घर बन्ने

चितवनमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ ।  फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ । शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी, सस्तो , ६० बर्ष टिकाउ हुने जनाइएको छ । ७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिकफुर्सदमा


दश बर्ष लगाएर परदेशी भुमीलाई वाई वाई गर्दै-गर्दा

 हरेक मानिसको जिवनमा बनिरहेको एउटा लामो र ठुलो योजना भित्र आफुले बिच-बिचमा स-साना योजनाहरु बनाईन्छ, तिनीहरु कतिपय पुरा हुन्छन त कतिपय अपुरा नै हुन्छन । जन्म भुमीमा दु:ख गर्ने, परदेशी भुमिको यात्रामा लाग्ने अर्थात एकले अर्कोलाई स्वागत र विदाई गर्ने भन्ने कुराहरु हाम्रो जिवनकै योजना अन्तर्गत पर्दछन् जसमा हामीले भुमिका मात्र निर्वाह गर्ने परेको छ । हाम्रो जिवनको लामो योजना भित्र नै सना-सना योजनाहरु हुँदारहेछन् अनि चल्दारहेछन् जसलाई वरीपरी रहेको वातवरणले मिलाउने काम गर्दोरहेछ । यस्तै म पनि जिवनको यो लामो योजनासंग यात्रा गर्दै जाने क्रममा यो परदेशी भुमीमा पाईलाफुर्सदमा


पत्रकार महासंघ दक्षिण कोरियाले समाजसेवी तथा पत्रकार अशोक पोख्रेललाई विदाई गर्यो

दक्षिण कोरियाको किम्हे- वुसान क्षेत्रमा विगत दश बर्ष देखी सक्रिय रुपमा काम गर्दै आउनु भएका पत्रकार अशोक पोख्रेललाई  शनिबार विदाई कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ कोरिया र न्यू भिजन ग्रुपले संयुक्त रुपमा पोख्रेललाई विदाई गरेको हो । वुसान-किम्हे क्षेत्रमा विगत १० बर्ष देखी आफ्नो कार्यक्षेत्र बनाएका पोख्रेल सन २००८ सालमा कोरिया प्रवेश गरेका थिए। ईपियसबाट कोरिया आएका पोख्रेल दोस्रो कार्यकालको अवधी सकेर नेपाल जान लागेका हुन। किम्हे, वुसान, याङसान,उल्सान, गजे वरपर रहेका शहरहरुमा समाजसेवी भनेर परिचित पोख्रेल कलम चलाउन पनि त्यतिकै सक्रिय रहेका थिए । आफ्नो डिउटी अवधीफुर्सदमा


न्यू भिजन सांगितिक सौगात २०१८ को तयारी बारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो

विभिन्न संस्थामा काम गरिसकेका साथै नयाँ जोस जाँगर भएका ब्यक्तिहरु मिलेर,केही समय अगाडी मात्र गठन गरिएको संस्था “न्यू भिजन ग्रुपले “ यही शनिबार पत्रकार सम्मेलन गरी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आउने छुसक अर्थात सेप्टेम्बर २३ मा गरिने न्यू भिजन सांगितिक सौगात २०१८ लाई कसरी अझ प्रभावकारी किसीमले सम्पन्न गर्ने भन्ने बारेमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । असहाय तथा दृष्टिविहीनहरुलाई सहयोग गर्ने उदेश्यका साथ गरिने यो कार्यक्रको बारेमा गरिएको वृहत छलफ किम्हे स्थित लुम्बिनी रेष्टुरेन्टको एक हलमा गरिएको थियो। किम्हे, बुसान, गजे ,यांसान,उल्सान वरपर रहेका विभिन्नफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...