Advertisement
SKIP THIS

Bala Rai

 

गुमनाम मुर्तिकार ‍

 ङिमा पाख्रिन / न्युयोर्क:  कुनै पनि चित्ताकर्षक ठाउँमा या वस्तुसँग बसेर तस्बीर खिचाउँन नचाहने मानिस कमै हुन्छन होला ! अझ त्यो वस्तु मानव निर्मित भयो भने त झनै धेरैको ध्यान र मन त्यतै खिचिन्छन् । नेपालको प्रदेश नम्बर १ स्थित केही जिल्लाहरुमा पाईने मुर्ति र स्तम्भहरुले त्यहाँ पुग्ने प्राय सबैको ध्यान तान्ने गर्दछन् । यस्ता केहि प्रख्यात स्तम्भ तथा मुर्तिहरुको नाम लिनु पर्दा संखुवासभा जिल्लाको तामाफोकमा रहेको १४ फिट उचाईको यलम्बरको पुर्ण कदको मुर्ति, तेह्रथुम जिल्लाको वसन्तपुरमा लालीगुराँसको स्तम्भ र लसुनेमा लसुन स्तम्भ, म्याङलुङमा बिरालोको शालिक आदि पर्दछन् । तरफुर्सदमा


“तेश्रो स्याङ्जा कप २०१८” को टाईसिट सार्वजनिक, १६ टिमको सहभागिता

“राष्ट्रिय खेलको सम्वर्द्वन, प्रवासमा खेलकुदको प्रबर्द्वन” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र गौरवमय संस्था मध्ये स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको “तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिताको लागि १९ अगष्ट २०१८ मा दोङदेमुन स्थित नाङ्लो रेष्टुरेण्टमा खेलतालिका(टाईसिट) सार्वजनिक भएको छ । भलिवल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर यस २०१८ सिजनकै पाँचौं प्रतियोगिता गर्ने अनुमति पाए बमोजिम यही आउँदो अगष्ट २६ तारिक आईतबारका दिन सउलस्थित गाङ्बुक छङ्सोन्यन सुर्योन ग्वान युथ सेन्टर (서울시 강북구 4.19 로 74) मा “तेश्रो स्याङ्जा कप २०१८”को आयोजना गरिनेफुर्सदमा


NRNA कोरिया बुसानको नेतृत्वमा उमेश मेवाहाङ्ग राई

  गैर आवासिय नेपाली संस्था (एनआरएन)कोरियाको क्षेत्रीय कमिटी बुसान शाखामा उमेश मेवाहाङ्ग राईलाई अध्यक्ष पदमा नियुक्ति गरिएको छ। कार्यसमितिका तत्कालीन अध्यक्ष कुबिर लिङ्देनको कोरिया बसाइ अवधी सकिएर नेपाल फर्किनु पर्ने भएकोले गत आइतबार बसिएको पद विस्तारित बैठकद्वारा वरिष्ठ उपाध्यक्ष पदमा रहेका उमेश मेवाहाङ राईलाई सर्बसहमती अध्यक्षमा नियुक्त गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा निर्मला खड्का, उपाध्यक्षमा निमा शेर्पा, महासचिबमा दिनेश पाठक साथै कोषाध्यक्षमा खेम काउछा मगर र सदस्यमा मिलन लिम्बू , अमर राई र आशिष शाह चयन भएका छन् । निवर्तमान अध्यक्ष कुबिर लिङ्देनलाइ पुनर्गठित कार्यसमितिले दोसल्ला ओढाइ सम्मान सहित बिदाइ गरेकोफुर्सदमा


कोरियामा प्रगती राईको एकल कविता वाचन

दक्षीण कोरियाको थेजन शहरमा चर्चित लेखक एवं कवि प्रगती राईको एकल कविता वाचन सम्पन्न भएको छ। गत आइतवारको दिन यहाँ अवस्थित सगरमाथा रेस्टुरेन्टमा सम्पन्न भएको कार्यक्रममा नयाँपुराना गरि आधा दर्जन कविता प्रगती राईद्वारा सुनाईएको थियो । नेपाल कोरिया कल्चर सेन्टरको आयोजनामा भएको कार्यक्रममा समसामयिक र नारी अधिकारको बिसयमा शशक्त कविताहरु प्रस्तुत गर्दै राईले यसरी छोटो अबधिमै आफ्नो लागि निक्कैवटा कार्यक्रम आयोजना हुनुले कोरियामा पहिलाभन्दा साहित्यिक माहोल बढ्दै गएको र यसबाट आफूलाई खुशी लागेको आसय व्यक्त गर्नुभयो। उहाँको शशक्त कविताहरुमध्ये एउटा कविता कवि धरती कल्पनाले वाचन गर्नुभएको थियो। केही कवितामा वादीफुर्सदमा


के संघियता कर कै लागि थियो त ?

मेरो देश नेपाल अाफैमा प्राकृतिक रुपले सु-सम्पन्न छ। हिमाल यहीं छ ,पहाड यही छ , समथर फॉट यहि छ , अन्नको भण्डार तराई यहि छ विश्वको शिर सगरमाथा यहि छ । विश्वमा जे छैन त्यो नेपालमा छ प्रकृतिले अथाह दिएको छ । विश्वका दुई शक्तिशाली देशका बिचमा हामी छौ । तर हामी हाम्रो देशलाई प्रकृतिले दिएको जस्तै सुन्दर र समृद्ध वनाउन किन चुकिरहेका छौ ? दशकौंदेखि अहिलेसम्म हामी हाम्रो देशलाई समृद्ध वनाउछौ भनेर लागिरहेका छौं। खै त हाम्रो देश समृद्धितिर लम्केको ??? यहि प्रश्न अहिले जन जनमा मन मनमा ज्वारभाटाफुर्सदमा


अगस्ट १९ तारिखमा फोनिज कोरियाको दोस्रो अधिवेशन हुँदै

‘संचारमा समावेशी आवाज’ भन्ने नाराका साथ यहि अगष्ट १९ तारिख आइतबारका दिन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको दोस्रो अधिवेशन गरिने भएको छ । थेजनस्थित सगरमाथा रेष्टुरेन्टमा दिनको ११ बजेदेखि हुने उक्त अधिवेशनमा कोरियामा रही विभिन्न मिडियामा संलग्न रहेका आदिवासी जनजाति मूलका पत्रकारहरुवीच एक आपसमा परिचय गरी आगामी दिनमा स्तरिय पत्रकारिता बारे छलफल गरिने छ । साथै कोरियाका विभिन्न पत्रकारिताबारे विचार विमर्श गरी फोनिज कोरियाको भावी कार्यनीति तय गरीने छ । आदिवासी जनजातिका संस्कृती तथा पहिचानका सवाल र मुद्दालाई मिडियामा उठान गरिने बारे पनि आवश्यक छलफल गरिने भएकालेफुर्सदमा


कोरियामा तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ हुने

कोरियाली महान चाड छुसकको अवसर पारेर गुनसान नेपाली समाजले तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ (3rd GUNSAN NEPAL CUP FOOTBALL TOURNAMENT-2018) को आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा विविध पेसा, व्यवसायमा आबद्ध रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमाझ आपसी सद्भाव, भ्रातृत्व र एकता विकास गर्ने उद्देश्यका साथ विगत तीन वर्षदेखि आया्ेजना गर्दै आएको गुनसान नेपाल कप फुटबल प्रतियोगिता – २०१८ को टिम दर्ता आह्वान सम्बन्धी सूचना जारी गरेको छ । दक्षिण कोरियामा रहेका विविध नेपाली संघ-संस्थाहरू माझ पृथक पहिचानका साथ परिचित, गुनसान नेपाली समाजले सर्वप्रथमतस् सर्वाधिक पुरस्कार राशिकोफुर्सदमा


इवीजा फेसन नाइट २०१८’ हुने

काठमाडौं – ‘मोडलिङ जगतको सम्मान र नेपाली फेसनको प्रवद्र्धन’ गर्ने उदेश्य सहित राजधानीमा ‘इवीजा फेसन नाइट २०१८’ आयोजना हुने भएको छ । ८ सेब्टेम्बर अर्थात भदौ २३ गते ‘इवीजा लाउन्ज’ ठमेलमा आयोजना हुने फेसन नाइटमा १४ फिमेल र ४ मेल मोडलले र्याम्प नाप्नेछन् । प्रवद्र्धन, ब्याबस्थापन गर्दै फेसन बारे सर्वसाधारणलाई जानकारी दिने उदेश्य फेसन नाइटको रहेको आयोजक इवीजा लाउन्ज प्रोपाइटर राजुु दनईले जानकारी दिए । पार्टीवेयर, वेडिङ लगायत थिममा ४ फेसन डिजाइनरले तयार गरेको बिभिन्न आधुनीक पहिरन मोडलले कोरियोग्राफर सृजना रेग्मीको कोरियोग्राफीमा र्याम्पमा प्रस्तुत गर्नेछन् । इवीजा फेसन नाइटमा सहभागीफुर्सदमा


एम्बुलेन्स सेवा सहयोगार्थ कोरियामा रिदम लाइभ कन्सर्ट गरिने

  धादिङ र काभ्रे जिल्लाको विकट क्षेत्रमा एम्बुलेन्स सेवा सहयोगार्थ यहि आउँदो सेप्टेम्बर २४ तारिख रिदम लाईभ कन्सर्ट एन्ड साँगितिक धमाका कार्यक्रमको आयोजना गरिने भएको छ । कोरियाली महान चाड छुसकको दोस्रो दिन काभ्रे सम्पर्क समिती र धादिङ समाज कोरियाको सँयुक्त आयोजनामा हुन लागिरहेको रिदम लाईभ कन्सर्ट एन्ड साँगितिक धमाकाको बारेमा बिस्तृत जानकारी गराउन यहि अगष्ट २६ तारिख पत्रकार सम्मेलन गरिने भएको छ । कोरियाको राजधानी सउलस्थित नेपाल हाउसमा दिनको १२ बजे सुरु हुने उक्त पत्रकार सम्मेलनमा कोरियामा रहेका सम्पुर्ण पत्रकार तथा बुद्धिजिबि बर्गको उपस्थितिको लागि आयोजकले आग्रह गरेको छफुर्सदमा


NCC तथा NRNA बुसानले सेप्टेम्वर 9 तारीकमा तिज कार्यक्रम गर्ने

 हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा नेपाली सम्पर्क समिती (NCC) बुसान तथा गैर आवाशिय नेपाली संगठन (NRNA) बुसान शाखाले संयुक्त रूपमा यही आउदो सेप्टेम्वर 9 तारिखमा भब्य तिज कार्यक्रम आयोजना गर्ने भएको छ । बुसान सहरको छोर्याङ यक YMCA हलको 17 औ तलामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । स्थानिय कलाकारहरूको बेजोड प्रस्तुती समेत रहने उक्त कार्यक्रममा सम्पुर्ण बुसान बासी नेपाली दाजुभाई तथा दीदी बहिनी हरूलाई उपस्थित भैदिन हुन हार्दिक अपिल समेत गरिएको छ । मिती : 2018 सेप्टेम्वर 9 तारिख आइतबार स्थान : 조량 역 (114) Lineफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...