Bala Rai

 

आधारातमा ब्युँझिएर जुन हेर्दै शिशिर र शिल्पा(भिडियो सहित)

आफ्नो देशभन्दा धेरै टाढा रहेर पनी नेपाली गित संगीतप्रतिको मायालाई उतिकै प्रगाद बनाउनलाई हाल बैदेशिक रोजगारको शिलशिलामा दक्षिण कोरियामा कार्यरत पुष्प तामाङले सुमधुर स्वरमा सजाएर आधारातमा ब्युँझि हेरेँ पुर्णिमाको जुनलाई मर्मस्पर्शी तथा प्रेम भाब बोल्ने गित  सार्वजानिक गरेका छन। यस गितमा आफ्नो प्रियसि अर्थात परिवारलाई छोडेर बिदेशिदाको पिडालाई मार्मिक रुपमा प्रस्तुत गरेको पाइन्छ । जनता डिजिटलको ब्यानरमा बनेको उक्त गितमा शब्द तथा संगीत पनि दक्षिण कोरियामा कार्यरत अहिलेका निक्कै ब्यस्त गायक तथा संगीतकार कृष्ण कुमार राईले  संगीत गरेका छन भने यस गितलाई कृष्ण भक्त राईले एरेन्ज गरेका छन । अडियो भिडियो तथाफुर्सदमा


कोरिया बसेर गएका दाजुभाइले गरे यस्तो प्रगति ​

  जसरी कोरियामा नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दैछ त्यसरी नै विभिन्न प्रगति र उन्नतीका कुराहरु पनि बढ्दैछन् र सुनिदैछन् । यस्ता प्रगति र उन्नतीका उदाहरणहरुले केही गरौं भन्नेहरुको लागी ठुलो हौसला दिन र अघि बढ्न राम्रै सहयोग गर्ने पनि देखिन्छ । त्यसो त मुखले भनेको कोरिया र कामले भोगेको कोरियामा भने धेरै फरक पाईन्छ अनि गरेर देखाउन त्यती नै मेहनत पनि चाहिन्छ। गर्दै भन्दै जाँदा जे जस्ता समस्या र अप्ठ्याराहरु आएता पनि खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै गर्ने मान्छेलाइ पक्कै पनि केहीले रोग्दैन । त्यस्तै (त्यस्तै भएर पनि होला, आजभोलीफुर्सदमा


हास्यकलाकार तथा अभिनेता सुलेमान इकु कोरियामा

हास्यकलाकार तथा अभिनेता सुलेमान इकु कोरिया आइपुगेका छन् । भुकम्पमा परि अभिभावक गुमाएका अनाथ बालबालिकाको लागि स्नेह आश्रम भवन निर्माणको लागि सहयोग जुटाउन हाँस्यकलाकार इकुले निर्माण गरेको चलचित्र ‘फिर्के’को च्यारिटि सोको लागि उनी कोरिया आइपुगेका हुन् । यहि जुलाइ २९ तारिक सउल स्थित जोगेसा हलमा सुलेमानको चलचित्र फिर्केु प्रदर्शन गरिने भएको छ । यस अघि युरोपका विभिन्न देशहरुमा प्रदर्शन भइसकेको छ। कोरिया स्थित एनआरएनले पनि स्नेह आश्रम भवन निर्माणको लागि सहयोग गर्ने भएको छ । जुलाइ २२ तारिक आइतबारको दिन सउलमा एनआरएन र बिद्यार्थी सँगठनले सँयुक्तरुपमा आयोजना गर्न लागेको कार्यक्रममा अभिनेताफुर्सदमा


ताम्राकार दाजुभाईको नयाँ म्युजिक भिडियो लौ लौ सररर सार्वजनिक

गायक तथा सञ्चारकर्मी जनक ताम्राकारको नया गीत ‘लौ लौ सररर’ हालै सार्वजनिक भएको छ । एकै दाजुभाईले तयार पारेको उक्त गीतमा जनक ताम्राकारको स्वर तथा महेश ताम्राकारको शब्द संगीत रहेको छ । निकै नै पृथक ढंगको यस गीतमा डोटेली र नेपाली भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ । ताम्राकार दाजु भाइले पछिल्लो समय नेपाली संगीत बजारमा नया स्वाद दिइरहेका छन् । दर्शक श्रोताहरुको साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने कुरामा बिश्वस्त रहेको ताम्राकारद्धय बताउँछन् । महेश र जनकको जुनकिरी र काफल खान्या कुइयाँ पछिल्लो समय निकै रुचाइएका गीतफुर्सदमा


नेपालमा रेडलाईट एरियाको आवश्यक छ –किराती

कोरिया: साहित्यकार तथा नयाँ शक्ति पार्टीका यूवानेता मिलनकान्छा किरातीले नेपालमा बढ्दो यौनजन्य अपराध कम गर्न रेडलाईट एरिया आवश्यक रहेको धारणा राखेका छन । सामाजिक सञ्जालमा विश्वकप सम्बन्धि व्यङ्ग्यात्मक स्टाटस राख्दै महिलाको वस्त्रसँग मेक्सीको र ब्राजिललाई तुलना गरेपछि अश्लील रहेको भन्दै केही सुझाव र कडा आलोचनात्मक प्रतिक्रिया पाएका थिए । उनले सहज जवाफ दिदै वस्त्रको कुरा गर्दा अश्लील ठान्नेहरु पुराना परम्परावादी मात्रै नभएर वलत्कारीको लिष्टमा समेत भेट्न सकिने भएकोले सामाजिक यौनहिंसा र शोषण निर्मुल पार्न यौनशिक्षा र चेतनाबारे खुलेर कुरा गर्नु पर्ने बताएका छन । किराती नयाँ शक्ति पार्टी नेपालका आमन्त्रितफुर्सदमा


यसरी तात्यो पोखरा, लाखौले हेरे तिन बाउ छोराको मिलन (भिडियो सहित)

सङ्गीत लाइनै पेशा बनाएर निरन्तर दिई रहने व्यक्तिहरुको नाम लिनु पर्दा एउटा भाग्यमानी नाम हो टंक बुढाथोकी । काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंकका प्राय सबै गीत हिट छ्न । चलचित्र जन्जिर “किन गाह्रो गाह्रो हुन्छ, हिम्मवाली काली तिम्रो नजरैले,हवलदार सुन्तली घण्टी बज्यो, आबेग सोल्टीले हासेको, टिचर मोबाईलको क्यामरा लगायत दर्जनौ चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफुलाइ दर्सक सामु परिचीत गराउन सफल टंकको पछिल्लो समय रिलिज भएको “मन बिनाको धन ठुलो” बोलको गितले व्यापक चर्चा पाइरहेको छ । मलेसिया र दुवैको कार्यक्रम सकेर बाल गायक अशोकफुर्सदमा


आफ्नो तलब हिसाब गर्न आयो सजिलो मोबाइल एप्

महिना भरि गरेको नियमित काम तथा अतिरिक्त काम (ओभर टाइम्) गरेको हिसाब गर्नको लागी मोबाइल एप आएको छ । आफुले गरेको नियमित काम र ओटि कामको घण्टा तथा प्रती घण्टा पाउने पैसाको दर भरिदिएपछी उक्त क्याल्कुलेटरले सजिलै हिसाब गरेर पाउने जम्मा तलब देखाइदिन्छ । यती मात्र नभएर रातो बिदामा गरेको काम , राती गरेको काम पनि भरेमा उक्त क्याल्कुलेटर ले सबै जोडेर देखाइदिन्छ । इ पि एस काम्दारको लागी बिशेस रुपमा तयार गरिएको भएपनी उक्त एप सबै किसिमको जागिर खाने मानिसलाई उपयुक्त हुने जनाइएको छ। Eps salary calculator टाइप गरेरफुर्सदमा


दुर्गाको ‘बिझाउँदिन’ सार्वजनिक, भिडियोमा निराजन र सिम्रान

काठमाडौं : गायक दुर्गा साँवाको स्वरमा नयाँ गीत रिलिज भएको छ। ‘स्टारलाईट इन्टरटेन्टमेन्ट’ नामक युट्युब च्यानलबाट ‘बिझाउँदिन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने मुकेश राईको शब्द सुन्न सकिन्छ। भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा बनेको भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा एक विधवा महिलासँग हुने एक युवाको प्रेमलाई देखाइएको छ। तराईको सुन्दर लोकेशनमा छायाँकन गरिएको भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ। हेर्नुहोस् गीत : https://yout u.be/q2hOyfb8jZ4


कोरियन भाषा परिक्षाको परिक्षाफल प्रकाशित, ७ हजार ९९६ जना उर्तिण

सन् २०१९को लागि लिइएको कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। नवौ कोरियन भाषा परिक्षामा ७ हजार ९ सय ९६ जना उतिर्ण भएको शुक्रबार एचआरडी कोरियाले सार्वजनिक गरेको छ । ७४ जहार ८ सय ६२ जनाले परिक्षा दिएका थिए । उतिर्ण हुनेहरु मध्ये उत्पादन क्षेत्रका ५ हजार ८२ जना रहेका छन् भने कृषी क्षेत्रका २ हजार ९ सय १४ जना रहेका छन् । गत जेठ २६ र २७ गते परिक्षा सम्पन्न भएको थियो । ८२ हजार २ सय ३५ जनाले परिक्षाको लागि आवेदन दिएका थिएफुर्सदमा


कोरियाको किम्हेमा प्रगति राईको एकल कविता वाचन सम्पन्न

कोरिया-दक्षिण कोरियाको किम्हे शहरस्थित कवि, आख्यानकार प्रगति राईको एकल कविता वाचन सम्पन्न भएको छ । कार्यक्रम लिटल इन्डिया रेष्टुरेन्टको सभा हलमा इतर आवाज साहित्य समाजले आयोजना गरेको हो । आदिवासी सौन्दर्य, पहिचानको आवाज भन्ने नाराकासाथ कोरियामा इतर आवाज साहित्य समाज स्थापना भएको केही बर्षयता विविध साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ। कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधी,पत्रकार,साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व इतर आवज साहित्य समाजका शीर्ष बिन्दु पराजित पोमु, प्रमुख अथिति प्रगति राई रहनु भएको थियो । विशिष्ट अथितिमा नेसास कोरियाका अध्यक्ष यल्जी बिबश, एनआरएन बुसान शाखाका अध्यक्ष कुबिर लिङ्देनफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...