Bala Rai
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको पहिलो अधिबेशनको सम्पूर्ण तयारी पुरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको पहिलो अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको छ । “हाम्रो लोक दोहोरी हाम्रो शान! प्रवासमा नेपालीहरूको छुट्टै पहिचान”भन्ने मुल नाराका साथ नेपाली गीत संगीतको अग्रणी संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बिदेश शाखा दक्षिण कोरियाको एेतिहासिक पहिलो अधिबेशन आगामी सेप्टेम्बर २३ तारिख छुसकको पहिलो दिन हुन लागेको छ । उक्त अधिबेशनमा बरिष्ठ सर्जक तथा उपाध्यक्ष बिदेश बिभाग प्रमुख साथै बरिष्ठ सर्जक रमेश बि.जी.कोरिया आउने भएका छन् । उक्त अधिबेशनमा कोरियामा रहेका सम्पूर्ण लोक तथा दोहोरी गीत संग सम्बन्धित साथै अन्यफुर्सदमा
प्रबाशबाट तिजको न्यास्रो मेटाउदा ….

कोरिया, परापुर्ब कालदेखि मानिदै आएको समग्र नेपाली नारीहरुको माइती चेलिको कथामा आधारित दिनलाई तीजको नामले चिनिदै आएको छ । हुन त यो चाडको बारेमा के थियो र कस्तो थियो भन्ने कुराको कुनै ईतिहास मलाइ थाहा छैन ।तर बिबाह पस्चात पराइ घरमा पुगेका चेलिहरु माइती जाने र बर्ष दिनका मर्म र पिडालाइ गीत मार्फत माइती लाई सुनाएर आफ्नो मनको पिडालाइ हलुको बनाउने पर्ब को रुपमा लिइन्छ ! गितहरु लगायत अन्य धेरै पक्षमा व्यापक परिबर्तन आएता पनि अझै बेदनाका गीत हरुले भने चेली माइतिको सम्बन्ध को अवस्था लाई पहिलेकै रुपमा दर्शाएको पाइन्छफुर्सदमा
कोरिया आएको दुई महिनामा नै नेपाल फिर्ता

लाखौं कमाउने सपना बोकेर कोरिया आइन्छ । तर सपना पुरा हुन नपाइ फर्किनु पर्दा कसलाई पिँडा नहोला र ? त्यस्तै पिँडा बोकेर रित्तो हात फर्किन बाध्य भए एक नेपाली । हेटौडा घर भएका ती युवा पैसा कमाउने अधुरो सपनालार्इै तिलाञ्जली दिएर कोरिया आएको दुई महिनामै नेपाल फर्कनु परेको छ । वैदेशिक रोजगार प्रणाली (इपिएस) मार्फत् कोरिया आएका उनी ख्यान्जिको फाजुसिमा अबस्थित फर्निचर कम्पनिमा कार्यरत थिए । कोरियामा गरिएको मेडिकल रिपोर्टमा लागु अौषध प्रयोग गरेको र केहि अंश देखिएको कारण सेप्टेम्बर ७ तारिख शुक्रबार उनलाई नेपाल फिर्ता पठाइएको भाषा अनुबादक मुक्त गुरुङ्फुर्सदमा
कोरियामा हुन लागेको “न्यु भिजन साङ्गितिक सौगात ” कार्यक्रमको प्रचार प्रसार तिब्र

कोरियाको महान चाड छुसकको अवसर पारेरन्यु भिजन ग्रुपले कोरियाको किम्हे शहरमा वृहत् सांगीतिक सौगात कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालका असहाय तथा दृस्टीबिहिनहरुको लागि सहयोगार्थ पहिलो दिन सेप्टेम्बर २३ तारिकका दिन हुन लागेको “न्यू भिजन सांगितिक सौगात २०१८” का लागि आयोजक कोरियाको विभिन्न ठाउँहरुमा पुगेर पोस्टर प्रदर्शन गर्नुका साथै तित्र्ररुपमा प्रचारप्रसारमा लागेको छ । उक्त सांगीतिक कार्यक्रममा नेपालबाट कलाकार दिपक बज्राचार्यको चर्चित ब्यान्ड रिदम, हास्य कलाकार सन्दिप छेत्री, गायक अभिनाश घिसिङ, गायक आशिक राई, लोक दोहोरी गायिका खिमा रोका मगर र चर्चित डान्सर सीता राई आउने भएका छन्।
छुसकमा गुनसान नेपाल कप फूटबल प्रतियोगिता हुँदै, १५ तारिखसम्म टिम दर्ता

गुनसान नेपाली समाज कोरियाले आयोजना गर्न लागेको तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ (3rd GUNSAN NEPAL CUP FOOTBALL TOURNAMENT-2018) को लागि टिम दर्ता यहि १५ तारिखसम्म रहेको छ । कोरियाली महान चाड छुसकको अवसर पारेर आयोजना गुनसान उक्त फूटबल प्रतियोगितामा टिम दर्ता गर्नुहुने फुटबल क्लबहरूले यथाशीघ्र निर्धारित मितिभित्रै टिम दर्ता गरी सहयोग गरिदिनुहुन आयोजकले अनुरोध गरेको छ । दक्षिण कोरियामा विविध पेसा, व्यवसायमा आबद्ध रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमाझ आपसी सद्भाव, भ्रातृत्व र एकता विकास गर्ने उद्देश्यका साथ विगत तीन वर्षदेखि आया्ेजना गर्दै आएको गुनसान नेपाल कप फुटबलफुर्सदमा
कोरियाको किम्हेमा धुमधामसंग तिज मनाईयो , एन सी सी अध्यक्ष अन्जु केसी सम्मानित

कोरियाको दक्षिणी क्षेत्र किम्हेमा नेपाली महिलाहरुको चाड तिज भव्यताको साथ मनाईएको छ । किम्हे सिस्टरहुड समुहको आयोजनामा भएको सो तीज कार्यक्रममा नेपालकी चर्चित लोकदोहोरी गायिका मञ्जु विक सहितका कलाकारहरुको प्रस्तुतीमा विविध सांस्कृतिक गरि उपस्थित सहभागिले रमाईलो गरेका थिए । नेपाली सम्पर्क समिति दक्षिण कोरियाकी अध्यक्ष अन्जु केसीको प्रमुख आथित्यमा भएको सो तिज कार्यक्रममा किम्हे तथा यस आसपासका नेपाली दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । किम्हे कल्चर सेन्टरमा गरिएको सो तिज कार्यक्रममा नेपाली परिकारको दर खाने कायक्रम सहित स्थानीय कलाकारहरु परि गुरुंग, नानु तामांग, नमुना र रत्नाले नृत्य प्रस्तुत गरेका थिएफुर्सदमा
नेपाल आदिवासी चलचित्र महोत्सव (निफ्फ)को तयारी पूरा

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले यही सेप्टेम्बर १५ र १६ मा न्युयोर्कमा आयोजना गरेको दोश्रो नेपाल आदिवासी चलचित्र महोत्सव (निफ्फ) सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । फिप्नाले न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएकोजानकारी दिएको हो । आदिवासी चलचित्रकर्मीहरुलाई मुलधारको चलचित्र क्षेत्रमा स्थापित गराउन सहयोग र प्रोत्साहन गर्न तथा आदिवासीहरुको संस्कार र स्ंस्कृतिलाई संरक्षण गर्न सहयोग पुग्ने आयोजकको दावी छ । महोत्सव संयोजक एवं फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले नेपाली आदिवासीजनजातिहरुको भाषा, धर्म, संस्कार, संस्कृति र रीतिरिवाजहरुको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागेको बताए । महोत्सवले नेपाली आदिवासी जनजातिहरुको चलचित्र विकास र बजार प्रबर्धन गराउन मद्धत पुग्ने फिप्नाका अध्यक्ष मान रानामगरको भनाई छ । महोत्सवबाट प्रवासमा नेपाली समुदायका साथै अन्य समुदायले विभिन्न चलचित्रहरु हेरेर लाभान्वित हुने विचार फिप्ना संघिय परिषद्का सभामुख विनोद पोमोले राखेका थिए । न्यूयोर्कको क्वीन्समा अवस्थित गुल्सन टेरेशमा सेप्टेम्बर १५ र १६ मा हुने महोत्सवमा आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृति र रीतिरिवाजमा आधारित ९ पूर्ण चलचित्र, ३ लघु चलचित्र सहित २ वृत्तचित्रको प्रदर्शन गरिनेछ । प्रारम्भिक चरणमा नेपालमा चलचित्र छनौटका लागि आदिवासी चलचित्रमहासंघ नेपालका अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा ५ सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरिएको थियो । सुनुवारसहित अनिल बुढा, सृजना सुब्बा, अरुण प्रधान, भुपेन्द्र गुरुङ रहेका समितिले पहिलो चरणमा पूर्ण तथा छोटो चलचित्र र वृत्तचित्र गरी दर्ता भएका ४६ वटा मध्ये २४ वटा छनौट गरेरपठाएको विज्ञप्तीमा उल्लेख छ । त्यसमध्येबाट प्रत्येक जातिय संस्थाहरुले आफ्नो जातिको एउटा पूर्ण चलचित्र छनौट गरी महोत्सवमा पठाएको जानकारी विज्ञप्तीमा छ । गुरुङ समुदायबाट ‘भेडीगोठालो’, तामाङ समुदायबाट ‘सेम कि तम’, नेवार समुदायबाट ‘स्वयनगु’, मगर समुदायबाट ‘रैया’, राई समुदायबाट ‘यारी’, शेर्पा समुदायबाट ‘टिन्छेन फमा’, लिम्बु समुदायबाट ‘साम’, मनाङ समुदायबाट ‘मनाङ्गे नानी’, याक्खा समुदायबाट ‘ओम्ला’ महोत्सवमा प्रदर्शनको लागि छनौट गरिएको विज्ञप्तिले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्रहरुलाई विभिन्न १२ वटा विधामा निफ्फ अवार्ड २०१८ प्रदान गरिनेछ । उत्कृष्ट पूर्ण चलचित्र, उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट कथा, उत्कृष्ट भेषभुषा, उत्कृष्ट निर्देशक, उत्कृष्टफुर्सदमा
सउलका सार्वजनिक सौचालयमा गुप्त क्यामराको आतंक, क्यामरा खोज्दै सरकारी अधिकारी

पछिल्लो समय दक्षिण कोरियामा सार्वजनिक सौचालय तथा कपडा फेर्ने स्थानमा गुप्त क्यामराहरु लुकाएर राख्ने र त्यसबाट अश्लील भिडियो बनाउने घटना गम्भीर समस्याको रुपमा देखा परेको छ । गत बर्ष मात्र यसरी गुप्त क्यामराबाट खिचेका भिडियोहरुबारे ६ हजार भन्दा बढीको मुद्दा परेको यहाँको समाचार एजेन्सी योनहपले जनाएको छ । विशेष गरि राजधानी सउलका सार्वजनिक सौचालयमा लुकाएर राखेको क्यामराले खिचेका यस्ता भिडियो सम्बन्धित ब्यक्तिले थाहै नपाई विभिन्न अश्लील साइटहरुमा राख्ने गरेको पाइएको छ । जस्ले सम्बन्धित ब्यक्तिको चरीत्र हत्या हुन गएकोले यस्तो कार्यलाई रोक्न राजधानी सउलको सबै सार्वजनिक सौचालयमा सरकारी अधिकारीहरुले अनुगमनकोफुर्सदमा
शेर्पा संघ दक्षिण कोरियाको तेस्रो माह अधिवेशनको तयारी पुरा

शेर्पा संघ दक्षिण कोरियाले यहि सेप्टेम्बर २३ तारिक आयोजना गर्न लागेको तेस्रो महा अधिवेशन तथा शुभ कामना आदान प्रदान कार्यक्रमको तयारी पुरा भएको छ । ‘पहिचान र सह अस्तित्वको लागि सम्पूर्ण शेर्पा समुदाय एक हौ ‘, ‘तेस्रो महा अधिवेशन सफल पारौ’ भन्ने नाराका साथ कोरियाको महान पर्व छुसकमा शेर्पा संघ दक्षिण कोरियाले तेस्रो महा अधिवेशन तथा कोरियामा क्रियाशील नेपाली भाषी संघ संस्था बिच एकता समुन्वया सदभाव बढाउन शुभ कामना आदान-प्रदान कार्यक्रम आयोजना लागेको संघको अध्यक्ष सेर साङबो शेर्पाले बताउनु भयो । शेर्पा संघ दक्षिण कोरिया स्थापनाकाल देखि नै विभिन्न सामाजिक तथाफुर्सदमा
नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १५ औॅ साधारण सभा सम्पन्न

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को १५ औॅ साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले सभापतिमा तुलसी पौडेललाई निर्वाचित गरेको छ । गत सेप्टेम्बर १ र २ तारिकका दिन युनेस्को पिस सेन्टर, इचोनमा भएको साधारण सभामा सर्वसम्मतमा १३ जनाको १५ औॅ कार्य समिति निर्वाचित गरेको थियो । कार्यसमितिको उपाध्यक्षमा प्रकाश देबकोटा, रुपेश कंडेल, प्रदीप शुवेदि र राजेंद्र आचार्य, सचिवमा दीर्घ राज जोशी, सहसचिवमा निर्मल आचार्य , कोषाध्यक्षमा श्री सत्याल र सदस्यमा राजा श्रेष्ठ, दीनेश चौधरी, अनु रिजाल, पुनम पाठक, र रविंद्रफुर्सदमा