Advertisement
SKIP THIS

कोरिया आएको दुई महिनामा नै नेपाल फिर्ता


लाखौं कमाउने सपना बोकेर कोरिया आइन्छ । तर सपना पुरा हुन नपाइ फर्किनु पर्दा कसलाई पिँडा नहोला र ? त्यस्तै पिँडा बोकेर रित्तो हात फर्किन बाध्य भए एक नेपाली ।

हेटौडा घर भएका ती युवा पैसा कमाउने अधुरो सपनालार्इै तिलाञ्जली दिएर कोरिया आएको दुई महिनामै नेपाल फर्कनु परेको छ । वैदेशिक रोजगार प्रणाली (इपिएस) मार्फत् कोरिया आएका उनी ख्यान्जिको फाजुसिमा अबस्थित फर्निचर कम्पनिमा कार्यरत थिए ।

कोरियामा गरिएको मेडिकल रिपोर्टमा लागु अौषध प्रयोग गरेको र केहि अंश देखिएको कारण सेप्टेम्बर ७ तारिख शुक्रबार उनलाई नेपाल फिर्ता पठाइएको भाषा अनुबादक मुक्त गुरुङ् (किम दोङ्ग ह्यन)ले बताउनुभयो । भाषा अनुबादक गुरुङ्का अनुसार उनलाई गत अगस्ट २८ तारिखका दिन इमिग्रसन लगिएको थियो । त्यसपछि उनलाई हिरासतमा राखी नेपाल पठाउने प्रकृया अघि बढाइएको थियो । उनीसंगै आएका अरु दुई जना नेपाली भने सोहि कम्पनिमा कार्यरत छन् ।

भाषा अनुबादक मुक्त गुरुङ्ले ईपिएस मार्फत कोरिया आउनेहरुले लागु अौषध प्रयोग नगर्न सुझाब दिदै लागू औषध सेवनले तत्काल असर नदेखिए पनि मेडिकल रिपोर्टमा देखाएको खण्डमा तत्काल नेपाल फिर्ता गरिने भएकाले सचेत रहन पनि सुझाव दिनुभयो । कोरियामा बसोबास गर्ने क्रममा केही अप्ठारो वा कुनै समस्या परेको खण्डमा जो कोहिले पनि सम्पर्क गरि परामर्श लिन सक्ने बताउनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...