Covid – 19
काेविड-१९ काे अल्फा, गामा, डेल्टा, बेटा हुँदै जिटा, इटा र थिटा सम्मकाे यात्रा
सन् २०१९ काे डिसेम्बरकाे अन्त्य तिर चिनकाे वुहानबाट सुरू भएकाे काेराेना भाइरसले करिब १८ महिना पुरा गरेकाे छ । आनुवंशिक संरचनामा आरएनए (RNA) भएका उक्त भाइरस अथवा विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए । भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । सन् २०१९ मा भेटिएकाेले यसलार्इ काेवड – १९ भन्न थालेकाे हाे । यस भाइरसको वैज्ञानिक नाम भने सार्स-कोभ-२ (Sars-CoV-2) हो। कारिब १८ महिना समय पार गरिसक्दा याे भाइरस् विश्वभरी फैलिएना मात्र यसले विश्वकाे अर्थ व्यवस्थालाई तहसनहस गर्दै आधुनिकतामा रमाइरहेका नयाँफुर्सदमा