सेर साङबो शेर्पा
इस्टर्न चाइना एयरकाे यात्रा : सस्तो र सास्तिको अर्काे नाम
आफ्नो कोरीया बसाई अवधि सके पछि नेपाल फर्कने कुरा भयो । साथीभाइले प्लेन टिकटका कुरा गरे । सबैको आफ्नै तर्क थिए । चाइनिज प्लेन टिकट सस्ता थिए । साथीभाइको एक ग्रुप भइयो । चाइना घुम्दै ईस्टेन चाईना एयरलाईन्स चढेर घर जाने । मार्च १५ तारिखको टिकट पाएँ । मेरो यात्रा सुरु भयो ईन्छन अन्तराष्ट्रिय विमान स्थलबाट । सुरुमा थेजिकम लिन् कागज पत्र बनाएँ । ईमिग्रेयसन पास भएँ । डिउटी फ्रीमा गएर हेर्छु त बैंक बन्द भई सकेको । समस्या यहि बाट सुरु भयो । मेरो कोरिया देखि नेपालसम्म इस्टर्न चिनीयाफुर्सदमा
कोरियन लाहुरे र अमेरिकाने लाहुरेको टेलिफोन बार्ता
शनिबार बिदाको दिन । त्यसैले ढुक्कसँग सुत्छु अबेरसम्म । केही हप्ता अघि शुक्रबार बेलुकी कम्पनीले हामी कामदारहरुलाई पार्टी दिएको थियो । पार्टी खाएर साथीहरुसंग सुख दुखको कुरा गर्दै रातिको २ बजे सम्म बसियो । राती अबेरसम्म बसेकोले मस्त निद्रामा सुतिरहेको बेला सँगै बस्ने साथीको फेसबुक मेसेन्जरमा चर्को आवाजमा टुरुङ्ग टुरूङ्ग गर्दै घन्टी बज्यो । सिरानीनिर राखेको फोन हेरें बिहानको ६ बजेको रहेछ । त्यस पछि मेरो निन्द्र खलबलियो । आँखा पोल्छ निदाउन खोज्छु साथीको मोबाइलमा आउट साउन्ट गरेर चर्को आवाजले बोलिरहेको हुँदा निदाउन सकिन । साइनोले दुई जना बिच मामाफुर्सदमा
‘वर्ष दिनको चाडमा पनि जान पाईन घरमा’ भन्दै छन् कोरियाबाट गायक कर्साङ तामाङ (भिडियो सहित)
नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा प्रवासमा रहेकाहरुलाई घरपरिवारको अझ बढी याद आउनु स्वभाविकै हो । यस्तै चाडपर्वमा चाहेर पनि आफ्नो मुलुक फर्कन नसकेको पिँडा यतिखेर युवा गायक गायक कर्साङ तामाङ ले गीतमार्फत् पोखेका छन् । सिन्धुपाल्चोक जिल्ला घर भई हाल बैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरियाको नमयानजुसिमा कार्यरत कर्साङ तामाङ काम गर्दै भए पनि नेपाली लोक तथा दोहोरि क्षेत्रमा चर्चाको शिखरमा पुगेका छन् । उनले पछिल्लो पटक दशैँ तिहारलाई मध्यनजर गदै बैदेशिक रोजगारको क्रममा मुलुक बाहिर रहेका परदेशीहरू घर फर्कने तयारीमा रहे पनि साहूले बिदा नदिदा घरको सम्झना र छटपटीलाईफुर्सदमा
कोरियामा शत्रु गते हेर्न सिट पाएनन हलमा दर्शकहरुले
सौल नेपालमा समेत राम्रो व्यापार गर्न सफल नेपाली कथानक चलचित्र शत्रुगतेलाई दक्षिण कोरियामा पनि दर्शकका धेरै माया पाएका छन् । आइबार सउलमा दोलखाली समाज कोरियाले प्रदशन गरेका चलचित्र हेर्न दर्शकहरु सिट नपाए पछि भुइमै बसेर हेरेका आयोजकले जनाएको छ । दर्शकको अधिक चाप बढेपछि आयोजकले सिटको क्षमता भन्दा बढी टिकट विक्री गरेपछि दर्शकहरु भुइ मै बसेर हेर्न बाध्य भएका थिए । फिल्म हेर्न कोरियाको कार्य व्यस्तता बाबजुत पनि नेपालीहरु कामको तनाब र थकान मेटाउन यस्ता हास्यत्मक चलचित्र हेर्न हल सम्म आउने गरेका छन् । हाल कोरियामा नेपाली फिल्म हेर्ने नेपालीफुर्सदमा
नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा आयोजित अन्तरक्रिया कार्य्रकम सम्पन्न
सेर साङबो शेर्पा सौल, नेपाली संघीय समाज(नेफेसो) दक्षिण कोरियाद्वारा आयोजित ” पहिचान र समृद नेपाल निर्माणका लागि अबको भुमिका” विषयक अन्तरक्रियामा बोल्दै काङ्माङले पहिचान वारे प्रष्ठउदै गर्दा पहिचान मानिसले जन्मजात बोकेर आउने भएकोले कामबंगले आफु वानतवा राईको कोखमा जन्मेर आफ्नो पहिचान को कुरा उठाउनु कुनै अपराध नभएको जिकिर गर्दै वर्तमान नेपाल संघियतामा प्रवेश गरेसँगै यो मुलुक संघियतामा जानूमा उपेन्द्र यादबले महत्वपूर्ण भूमिका खेलेको र त्यसैले संघीयताको नायक राजनीतिक जननी उपेन्द्र यादव रहेको बताएका छन् । हिजो नेपाललाई पहिचान सहितको संघिय प्रणालीमा विकास गरेर लानु पर्छ भनेर उपेन्द्र यादवले आन्दोलन गर्दाफुर्सदमा
आगामी डिसेम्बर 17 तारिक दोलखाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने
सौल, दोलखाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । अगामी डिसेम्बर १७ तारिखका दिन दोस्रो अधिवेशनको तयारी गरीरहेका समाजका अध्यक्ष दिपेन्द्र अधिकारीले कोरियामा रहेका सम्पूर्ण दोलखालीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् । बिहान १० बजे सौलको दोङदेमुन अवस्थित नेपाल हाउसमा आयोजना गरिने दोस्रो अधिवेशनमा नेपालबाट भर्खरै मात्र कोरिया आएका जिल्लाबासीहरूलाई स्वागत गर्ने र सदस्यता बितरण समेत गरिने भएको छ । नेपालको दोलखा जिल्लाबासीहरू बिभिन्न पेशा ब्यवसाय गर्न होश या उच्च शिक्षा हासिल गर्न दक्षिण कोरिया प्रवेश गर्ने क्रम बढे संगै दोलखाबासीहरुको हर सुख दुखमा साथ दिन र सहयोगफुर्सदमा