प्रकाश आउजी
दिन र रात शिफ्टमा काम गर्ने कामदारका लागि केही सुझाव
बर्षेनी नेपालबाट रोजगारीका लागि विदेशिने युवाहरुको संख्यामा वृद्धि भइरहेको छ । काम गर्न भनेर विदेशिएका कतिपय युवाहरुले आफुले रोजे जस्तो र खोजे जस्तो काम पाउदैनन् । घर छाडेर विदेशिए पछि जस्तो काम पनि गर्नुपर्ने हुन्छ । सामान्यतया हेर्ने हो भने बढी जसो कम्पनि हरुमा शिफ्टिंग अर्थात शिफ्टमा काम गर्नु पर्ने हुन्छ । एकै नासको समय नहुन सक्छ कहिल्यै दिनमा त कहिल्यै रातमा कम गर्नु पर्ने हुन्छ । अझ कुनै कुनैमा त २४ घण्टामा ३ वा ४ शिफ्टमा काम गर्नु पर्ने हुन्छ । तसर्थ यस्तो अवस्था मा विशेष आफ्नो दैनिकी रफुर्सदमा