नारायणी घर्ती मगर
प्रबाशबाट तिजको न्यास्रो मेटाउदा ….

कोरिया, परापुर्ब कालदेखि मानिदै आएको समग्र नेपाली नारीहरुको माइती चेलिको कथामा आधारित दिनलाई तीजको नामले चिनिदै आएको छ । हुन त यो चाडको बारेमा के थियो र कस्तो थियो भन्ने कुराको कुनै ईतिहास मलाइ थाहा छैन ।तर बिबाह पस्चात पराइ घरमा पुगेका चेलिहरु माइती जाने र बर्ष दिनका मर्म र पिडालाइ गीत मार्फत माइती लाई सुनाएर आफ्नो मनको पिडालाइ हलुको बनाउने पर्ब को रुपमा लिइन्छ ! गितहरु लगायत अन्य धेरै पक्षमा व्यापक परिबर्तन आएता पनि अझै बेदनाका गीत हरुले भने चेली माइतिको सम्बन्ध को अवस्था लाई पहिलेकै रुपमा दर्शाएको पाइन्छफुर्सदमा