दछेतर शेर्पा
कोरियामा लाख कमाइ हुने सपनामा त्यागिएको ज्यान
जन्म हुनु र मृत्यु हुनु चलि आएको सृस्टी को नियम हो । तर जानी जानी कालको मुखमा ज्यान दिनु नामर्द पन हो भनेर भनिरहनु जरुरत नहोला । पिर व्यथा चिन्ता सबैलाई हुने गर्छ कसैले देखाउछ्न कसैले लुकाउछ्न । जब समस्या आउदा समस्याबाट टाढिन खोज्छ त्यो मान्छेले जिन्दगीको अर्थ नबुझेको हुन सक्छ । कतिपय मानिसहहरु ठुलो ठुलो सपना बुनेर बसेको हुन्छ । तर उपचार नै नहुने रोग लाग्छ । उपचार हुने भएतापनि धेरै आर्थिक जुटाउनु पर्ने हुन्छ र त्यसको लागि अशम्भव भएपछी एकदिन सपना अधुरै छोडेर सदाको लागि निदाउछ । त्योफुर्सदमा