दक्षिण काेरिया
२०२२ का लागि काेरियामा बढ्याे तलब
सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो । अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ । सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ सदस्यीय न्युनतम ज्याला निर्धारण समितिको क्लोज क्याम्पले उक्त ज्याला निर्धारण गरेको हो । समितिको सदस्यहरुमा मजदुर युनियन, उद्योगी र सार्वजनिक क्षेत्रका ९/९ जना सदस्य रहेका थिए । प्रस्तावित ज्याला वृद्धिको विरोधमा उद्योगी तर्फबाट नौ जना सदस्य र चार युनियनका प्रतिनिधिहरूले कोठा छोडेका कारण 14 जनालेफुर्सदमा